सूर्यविनायक नगरपालिकाः सडकमा हुन्नन् खाल्डाखुल्डी, सेवामा पेपरलेस, हुन्छ– एक घर एक उद्यम
सूर्यविनायक नगरपालिकाः सडकमा हुन्नन् खाल्डाखुल्डी, सेवामा पेपरलेस, हुन्छ– एक घर एक उद्यम भक्तपुरको सूर्यविनायक नगरपालिकाले चालु आर्थिक वर्षमा नगर सडकलाई खाल्डाखुल्डीरहित बनाउने भएको छ ।
सूर्यविनायक नगरपालिका वडा नं. २ द्वारा ज्येष्ठ नागरिकका लागि धार्मिक भ्रमणको आयोजना
सूर्यविनायक नगरपालिका वडा नं. २ द्वारा ज्येष्ठ नागरिकका लागि धार्मिक भ्रमणको आयोजना भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. २ वडा कार्यालयले आफ्ना क्षेत्रका ज्येष्ठ नागरिकहरूका लागि धार्मिक भ्रमणको आयोजना गर्ने भएको छ।
सूर्यविनायक नगरपालिकाले गर्यो बोर्डङ स्कुलको वर्गीकरण, कुन स्कुल कुन वर्गमा ?
सूर्यविनायक नगरपालिकाले गर्यो बोर्डङ स्कुलको वर्गीकरण, कुन स्कुल कुन वर्गमा ? विद्यालयमा भएको भौतिक पूर्वाधार, शैक्षिक उपलब्धी, शिक्षण सिकाई वातावरण, अतिरिक्त क्रियाकलापलगायतका सुचकका आधारमा बोर्डिङ स्कुलहरुको वर्गीकरण गरिएको हो ।
डिजिटल घर नम्बरिङबाट सूर्यविनायक नगरपालिका यसरी लम्कदैछ स्मार्ट नगरतर्फ
डिजिटल घर नम्बरिङबाट सूर्यविनायक नगरपालिका यसरी लम्कदैछ स्मार्ट नगरतर्फ नगरपालिकाले नगर क्षेत्रका सबै घरमा डिजिटल घर नम्बर पुर्‍याउने अभियान सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य बताउँछन् ।
सूर्यविनायक २ मा नि:शुल्क कौशी खेती तालिम हुने
सूर्यविनायक २ मा नि:शुल्क कौशी खेती तालिम हुने सूर्यविनायक नगरपालिका वडा नं‌. २ कार्यालयले स्थानीय बासिन्दाहरूका लागि नि:शुल्क कौशी खेती सम्बन्धी तालिम सञ्चालन गर्ने भएको छ।
वडाध्यक्षदेखि संघीय सांसद हुँदासम्म कसरी काम गर्नुपर्छ भनेर बालबालिकालाई सिकाउँदै सूर्यविनायक नगरपालिका
वडाध्यक्षदेखि संघीय सांसद हुँदासम्म कसरी काम गर्नुपर्छ भनेर बालबालिकालाई सिकाउँदै सूर्यविनायक नगरपालिका भोलिका भविष्यका रुपमा रहेका बालबालिकालाई वडा तहदेखि नगरपालिका र संसद्सम्मको व्यवस्था सञ्चालन कसरी गर्ने भन्नेबारेमा जानकारी दिन चारदिने अभ्यास प्रशिक्षण आजदेखि सुरु भएको हो ।
सूर्यविनायक नगरपालिकाले सुरु गर्‍यो क्यूआर कोडसहित घर नम्बर जडान अभियान
सूर्यविनायक नगरपालिकाले सुरु गर्‍यो क्यूआर कोडसहित घर नम्बर जडान अभियान नगरपालिकाले चालु आर्थिक वर्षभित्र नगर क्षेत्रका सबै घरलाई नम्बरिङ गर्ने उद्देश्यले डिजिटल घर नम्बर प्रणाली औपचारिक रूपमा सुरु गरेको हो ।
सूर्यविनायक नगरपालिकामा स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना सुरु
सूर्यविनायक नगरपालिकामा स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना सुरु सूर्यविनायक नरपालिकाभित्र बसोबास गर्ने ज्येष्ठ नागरिकको स्वास्थ्य सुधार, सामाजिक सहभागिता र बुढ्यौलीमैत्री समुदाय निर्माण गर्दै ज्येष्ठ नागरिकको संरक्षण गर्ने लक्ष्यका साथ परियोजना लागू गरेको नगरपालिकाका मेयर वासुदेव थापाले बताए ।
मध्यपुरथिमि नगरपालिकको कार्यसम्पादनमा ५१ अंक, कहाँ भयो कमजोरी ?
मध्यपुरथिमि नगरपालिकको कार्यसम्पादनमा ५१ अंक, कहाँ भयो कमजोरी ? राष्ट्रिय प्राकृर्तिक स्रोत तथा वित्त आयोगले १७ वटा सुचकका आधारमा गरेको मूल्यांकमा सो नगरपालिकाले १०० अंकमा ५०.९२ अंक मात्रै पाएको हो । १७ वटा सुचकको पूर्णांक १०० छ ।
सानदार भवनबाट सुरु भयो सुर्यविनायक नगरको सेवा, यस्ता छन् ९२ वटा कार्यकक्ष 
सानदार भवनबाट सुरु भयो सुर्यविनायक नगरको सेवा, यस्ता छन् ९२ वटा कार्यकक्ष  नगरपालिकाले ६ रोपनी ११ आना दुई पैसा तीन दाम क्षेत्रफलमा उक्त भवन २० करोड ४१ लाख ५२ हजारमा निर्माण गरेको हो । 
सूर्यबिनायक नगरपालिकाको ६ महिनाको बजेट खर्च जम्मा १६ प्रतिशत
सूर्यबिनायक नगरपालिकाको ६ महिनाको बजेट खर्च जम्मा १६ प्रतिशत सूर्यविनायक नगरपालिकाको १७औँ नगर अधिवेशनले विभिन्न समितिले प्रस्तुत गरेको विभिन्न संशोधित विधेयक पारित गरेको छ ।
Weather Update