Odapalika - The Fourth Estate - चौथो अंग
वडामा कम्तीमा ३ करोड रुपैयाँ बजेट सुनिश्चित गर्दै पारित भयो भरतपुर महानगरको बजेट 
वडामा कम्तीमा ३ करोड रुपैयाँ बजेट सुनिश्चित गर्दै पारित भयो भरतपुर महानगरको बजेट  भरतपुर महानगरपालिकाको नगरसभाले ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार रूपैयाँको बजेट पास गरेको छ । आइतबारदेखिसुरु भएको नगर सभाले सोमबार नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत रुपमा पास गरेको हो
भरतपुर महानगरले बजेटको आकार १ अर्बले घटायो, कुन वडाले कति पाए ?
भरतपुर महानगरले बजेटको आकार १ अर्बले घटायो, कुन वडाले कति पाए ? २९ वटा वडालाई न्यूनतम ३ करोड २१ लाख १८ हजार ७ सय ७ देखि अधिकतम ३ करोड ४० लाख ३३ लाख ४ सय ९२ बजेट विनियोजन गरिएको छ ।
महानगर मेयर रेनु दाहाललाई उपमहानगर मेयर साम्पाङकाे जवाफः तिम्रो बाउ ठीक रैनछ
महानगर मेयर रेनु दाहाललाई उपमहानगर मेयर साम्पाङकाे जवाफः तिम्रो बाउ ठीक रैनछ मेयर साम्पाङले मेयर दाहाललाई उनका बाबु प्रचण्डसँग जोडेर ‘तिम्रो बाउ ठीक रैनछ’ भनेका हुन् ।
जापानको योकोसुका सिटीका मेयर भरतपुर महानगरमा
जापानको योकोसुका सिटीका मेयर भरतपुर महानगरमा जापानको योकोसुका सिटीका मेयरसहितको टोलीलाई भरतपुर महानगरपालिकाले स्वागत गरेको छ । सो टोली भरतपुर महानगरपालिका भ्रमणका लागि आएको हो
भरतपुर महानगरमा शिक्षकलाई मासिक २ हजार आवास भत्ता, कस्ताले पाउँछन् यो सुविधा ? 
भरतपुर महानगरमा शिक्षकलाई मासिक २ हजार आवास भत्ता, कस्ताले पाउँछन् यो सुविधा ?  भरतपुर महानगरपालिकाले महानगरको पहाडी क्षेत्रमा पर्ने विद्यालयका शिक्षकहई को पहाडी क्षेत्रमा पढाउने शिक्षकलाई आवासीय भत्ता दिन थालेको छ
भरतपुरको मेघौलीमा राष्ट्रिय रैथाने खाना महोत्सव सुरू
भरतपुरको मेघौलीमा राष्ट्रिय रैथाने खाना महोत्सव सुरू भ्रमण वर्षको अवसरमा बाह्य २ लाख र आन्तरिक १० लाख पर्यटकले भरतपुरका पर्यटकीय क्षेत्रको अवलोकन गरेका मेयर दाहालको भनाइ छ ।
भरतपुर महानगरवासीलाई सिएमसी अस्पतालमा ५० प्रतिशतसम्म छुट 
भरतपुर महानगरवासीलाई सिएमसी अस्पतालमा ५० प्रतिशतसम्म छुट  रतपुर महानगरपािलकाभित्रका नागरिकलाई चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालमा ३० देखि ५० प्रतिशतसम्म छुट हुने भएको छ ।
स्थानीय उत्पादित फूल प्रयोग गर्न भरतपुर महानगरको आग्रह, माला र फूलको मूल्य निर्धारण 
स्थानीय उत्पादित फूल प्रयोग गर्न भरतपुर महानगरको आग्रह, माला र फूलको मूल्य निर्धारण  भरतपुर महानगरपालिकाले फूलमा आत्मनिर्भर रहेको भन्दै स्थानीय उत्पादन प्रयोग गर्न आग्रह गरेको छ । फूलको पर्वको रुपमा चिनिने तिहारमा स्थानीय तहमा उत्पादन भएको फूल र माला प्रयोग गर्न महानगरले आग्रह गरेको हो ।
भरतपुर महानगरको बजेटका ६ उद्देश्य, १५ प्राथमिकताको क्षेत्र 
भरतपुर महानगरको बजेटका ६ उद्देश्य, १५ प्राथमिकताको क्षेत्र  चितवनको भक्तपुर महानगरपालिकाले चालु आर्थिक वर्षका लागि साढे ६ अर्ब ५५ करोड ८५ लाख ९८ हजारको बजेट ल्याएको छ
Weather Update