गुण्डुको घुम्ती हाट बजारमा हजारौँको भीड
आइतबार, जेठ ३, २०८३
नि:शुल्क दन्त शिविर सम्पन्न, ३१५ जना लाभान्वित
आइतबार, जेठ ३, २०८३
सूर्यविनायक नगरपालिका वडा नं। २ मा एक दिने नि:शुल्क दन्त स्वास्थ्य शिविर भव्यताका साथ सम्पन्न भएको छ।
आइतबारदेखि अधिकमास अर्थात् मलमास सुरु हुँदै
शनिबार, जेठ २, २०८३
प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आजदेखि सुरु भएको छ ।
लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ
शनिबार, जेठ २, २०८३
देशका विभिन्न स्थानबाट लागुऔषधसहित २६ जनालाई पक्राउ गरिएको छ । नेपाल प्रहरी, केन्द्रीय समाचार कक्षका अनुसार पछिल्ला २४ घण्टामा काठमाडौँलगायत देशका विभिन्न जिल्लाबाट उनीहरूलाई पक्राउ गरिएको हो ।
शैक्षिक अनुसन्धानमा योगदान गर्नेगरी बजेट विनियोजन गर्न सुझाव
शुक्रबार, जेठ १, २०८३
शिक्षा क्षेत्रका जनकारहरूले विश्वविद्यालयहरूले शैक्षिक अनुसन्धानमा उल्लेख्य योगदान गर्नसक्ने गरी शिक्षामा बजेट विनियोजन गर्नुपर्नेमा जोड दिएका छन् ।
बेरुजुमा प्रदेशलाई जितेर संघलाई पछ्याउदै स्थानीय सरकार, २ अर्ब रुपैयाँ असुल गर्नुपर्ने
शुक्रबार, जेठ १, २०८३
स्थानीय तहको कूल बेरुजु १९ अर्ब ४ करोड ७७ लाख रुपैयाँ छ । यसमध्ये असुल गर्नुपर्ने २ अर्ब १ करोड, नियमित गर्नुपर्ने १५ अर्ब १८ करोड र पेश्की १ अर्ब ८४ करोड रुपैयाँ छ ।


