कार्यालय सहयोगीमाथि कुटपिट प्रकरण : मेयरविरुद्ध पक्राउ पुर्जी, एक जना पक्राउ
कार्यालय सहयोगीमाथि कुटपिट प्रकरण : मेयरविरुद्ध पक्राउ पुर्जी, एक जना पक्राउ घटनापछि पीडितको उजुरीका आधारमा मेयर यादवविरुद्ध ‘अभद्र व्यवहार’ सम्बन्धी मुद्दा दर्ता गरिएको छ । जिल्ला प्रशासन कार्यालय, सिरहाबाट पक्राउ अनुमति लिइसकिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकले जानकारी दिएका छन् ।
मदनभण्डारी राजमार्गः १३ हजार रुख कटान कार्य सम्पन्न
मदनभण्डारी राजमार्गः १३ हजार रुख कटान कार्य सम्पन्न मदन भण्डारी राजमार्ग योजना कार्यालय दमकका अनुसार सडक विस्तारको क्षेत्रमा पर्ने सुनसरी, मोरङ, झापा र इलामका सामुदायिक तथा सरकारी वनका गरी कूल १३ हजार ८३४ रुख काटिएका हुन् ।
जुम्लाबाट एक वर्षमा तीन करोड बढीको मार्सी चामल बिक्री
जुम्लाबाट एक वर्षमा तीन करोड बढीको मार्सी चामल बिक्री कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीका अनुसार जिल्लाको दुई हजार ८८८ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । जसमध्ये एक हजार ६८ हेक्टर अर्थात् ३७ प्रतिशत क्षेत्रफलमा रैथाने जुम्ली मार्सी धान उत्पादन हुन्छ । गत कात्तिकदेखि फागुन मसान्तसम्ममा उक्त परिमाणमा मार्सी धानको चामल बिक्रीका लागि जिल्लाबाट बाहिरिएको हो ।
कहिले बाहिरिन्छ पानी पार्ने प्रणाली ?
कहिले बाहिरिन्छ पानी पार्ने प्रणाली ? तर पूर्वका विभिन्न ठाउँमा अहिले पनि वर्षा भइरहेको छ । उक्त प्रणाली आज रातिदेखि बाहिरिने र प्रिमनसुनका गतिविधि भने कायम रहने विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शुक्रबार रातिदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने
शुक्रबार रातिदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले दुवै सदनको चालु अधिवेशन अन्त्य गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए ।
६८ उपसचिवको सरुवा, २९ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी
६८ उपसचिवको सरुवा, २९ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी मन्त्रालयले दिएको जानकारी अनुसार यसरी सरुवा गरिएकामध्ये २९ जनालाई विभिन्न नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।
सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’
सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’ प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना तथा फेक्ट नेपालको प्राविधिक सहयोगमा भोलि चैत्र २७ देखि २९ गतेसम्म ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सञ्चालन हुने भएको छ ।
शिक्षा विकास केन्द्रले स्थानीय सरकारहरुलाई भन्योः स्कुलले वैशाख २१ गतेदेखि पढाउन थाल्नू
शिक्षा विकास केन्द्रले स्थानीय सरकारहरुलाई भन्योः स्कुलले वैशाख २१ गतेदेखि पढाउन थाल्नू संघीय सरकार अन्तरगतको शिक्षा ताथ मानव स्रोत विकास केन्द्रले स्थानीय सरकारहरुलाई परिपत्र गर्दै नयाँ शैक्षिक शत्रको पठनपाठन बैशाख २१ गतेदेखि सुरु गर्न भनेको छ ।
प्रधानमन्त्रीले अर्थमन्त्रीलाई रोकेको कार्यक्रममा स्वकीय र युवराजका ज्वाइ बोकेर अमेरिका जादै गभर्नर
प्रधानमन्त्रीले अर्थमन्त्रीलाई रोकेको कार्यक्रममा स्वकीय र युवराजका ज्वाइ बोकेर अमेरिका जादै गभर्नर कोषको स्प्रिङ मिटिङका लागि गभर्नर डा. पौडेलसहित आर्थिक अनुसन्धान विभागका प्रमुख रामशरण खरेल र गभर्नर कार्यालयका निर्देशक शरणकुमार अधिकारी पनि अमेरिका जाने भएका छन् ।
रोकियो एफएनसीसीआईको निर्वाचन, यस्तो छ कारण
रोकियो एफएनसीसीआईको निर्वाचन, यस्तो छ कारण चैत २९ र ३० गते गर्न लागिएको नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को  ६०औं बार्षिक साधारणसभा तथा चुनाव रोकिएको छ ।
पूर्वसभामुख महरा र उनको छोरासहित २८ जनालाई जनही ७ करोड ७८ लाख भ्रष्टाचारको मुद्दा
पूर्वसभामुख महरा र उनको छोरासहित २८ जनालाई जनही ७ करोड ७८ लाख भ्रष्टाचारको मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पूर्वसभामुख कृष्णबहादुर महरा र उनको छोरासहित २८ जना व्यक्ति र एक कम्पनी विरुद्ध मुद्दा दायर गरेको छ ।
श्रममन्त्री साह पदमुक्त, स्वास्थ्यमन्त्रीलाई सचेत गराइयो
श्रममन्त्री साह पदमुक्त, स्वास्थ्यमन्त्रीलाई सचेत गराइयो प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई बिहीबार पदमुक्त गरेका छन् ।
Weather Update