वर्षा र पहिरोका कारण कहाँ छ सडक अवरोध ?
आइतबार, साउन २४, २०८३
देशका केही स्थानमा भारी वर्षाको सम्भावना
आइतबार, साउन २४, २०८३
बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली भागका केही स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ ।
नाप नक्सा पूरा भएको ३८ वर्षपछि परशुराम नगरपालिकाका १२ परिवारले पाए लालपुर्जा
शनिबार, साउन २३, २०८३
सुकुम्बासी समस्या समाधान आयोगले नापनक्सा गरेको ३८ वर्षपछि डडेल्धुराको परशुराम नगरपालिका–१२ का १२ परिवारले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।
ऋण असुलीबाट समस्याग्रस्तका ३ सहकारीका १४८ जना बचतकर्ताले पाए रकम फिर्ता
शनिबार, साउन २३, २०८३
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ३ वटा समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ। समितिका अनुसार गोरखा, पशुपति र कान्तिपुर सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरिएको हो ।
संस्थानको प्रगति विवरण प्रधानमन्त्रीको फेसबुक वालमा, ५ संस्थानमा कुनको अवस्था कस्तो ?
शनिबार, साउन २३, २०८३
प्रधानमन्त्री वालेन्द्र शाहले ५ वटा सार्वजनिक संस्थानको प्रगतिविवरण आफ्नो निजी फेसबुक वालबाट सार्वजनिक गरेका छन् ।उनले आफू नेतृत्वको सरकार बनेयता (गत आर्थिक वर्षको चैतदेखि अहिलेसम्म) को विवरण सार्वजनिक गरेका हुन् ।
आइपिपीसँगको नयाँ सहमतिले प्राधिकरणले एक अर्बभन्दा बढी तिर्नुपर्ने जोखिम
शनिबार, साउन २३, २०८३
विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आइपिपी) बीच भएको सहमति कार्यान्वयन गर्दा नेपाल विद्युत् प्राधिकरणलाई एक अर्बभन्दा बढी आर्थिक दायित्व सिर्जना हुने जोखिम देखिएको छ ।
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
शनिबार, साउन २३, २०८३
अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ६४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २७ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ३६ पैसा र बिक्रीदर २०५ रुपैयाँ १६ पैसा, स्विस फ्र्याङ्क एकको...
लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
शनिबार, साउन २३, २०८३
नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित २० जनालाई पक्राउ गरेको छ । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरू भक्तपुर, रूपन्देही, नवलपरासी पश्चिम, मकवानपुर, पाल्पा, दाङ, झापा, धनकुटा र बाराबाट पक्राउ परेका हुन् ।
देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना
शनिबार, साउन २३, २०८३
कोशी, मधेस र बागमती प्रदेशलगायत बाँकी हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ भने तराई भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । बागमती प्रदेशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ । कोशी, मधेस र लुम्बिनी प्रदेशका एकदुई स्थानमा पनि हल्का वर्षा भइरहेको छ ।
बन्दी प्रत्यक्षीकरणमा छुटेनन् दुरसंचार प्राधिकरणका पूर्वअध्यक्ष भण्डारी
शुक्रबार, साउन २२, २०८३
भण्डारीकी श्रीमती दिप्ती बस्नेतले दिएको बन्दीप्रत्यक्षीकरणको मुद्दामा अदालतले उनलाई छोड्न अस्वीकार गर्दै हिरासतमा राख्नुको कारण माग गरेको छ ।
५८ वर्षपछि रोहिणीका स्ववासीले पाए लालपुर्जा, २७१ परिवार बने जग्गाधनी
शुक्रबार, साउन २२, २०८३
२०२५ सालमा गाउँब्लकका रूपमा छुट्याइएको उक्त क्षेत्रमा कुल ३२४ वटा दर्ता कायम भएकोमा २७१ वटा लालपुर्जा आज सम्बन्धित जग्गाधनीलाई वितरण भएको छ।
घरजग्गा कारोबारका लागि इजाजतपत्र अनिवार्य, २१ दिनभित्र अनलाइन आवेदन दिन विभागको आग्रह
शुक्रबार, साउन २२, २०८३
यसअघि विभागको सूचनाअनुसार अनलाइन आवेदन पेश गरे पनि २०८३ असार मसान्तसम्म इजाजतपत्र नलिएका फर्म, कम्पनी तथा संस्थाले समेत नयाँ सूचनाअनुसार पुनः अनलाइन आवेदन दिनुपर्ने विभागले स्पष्ट पारेको छ।
बैदेशिक रोजगार विभागमा अनौठो घटनाः मन्त्रीको निर्णय कार्यान्वयन नगर्न महानिर्देशकले लेखिन् दुतावासलाई पत्र
शुक्रबार, साउन २२, २०८३
बैदेशिक रोजगार विभागमा अनौठो घटना घटेको छ । विभागकी महानिर्देशक मिरा आचार्यले तालुकदार मन्त्रालय युवा, श्रम तथा रोजगार मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न सिधै दुतावासलाई पत्र लेखेकी छन् ।


