रविले सुल्झ्याए वालेनका नाममा संसदमा भएको लफडा
रविले सुल्झ्याए वालेनका नाममा संसदमा भएको लफडा लामो समयसम्म संसद अवरुद्ध भएपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने संसदको गतिरोध अन्त्य गर्न अग्रसर भएका हुन् ।
इप्पानको महासचिवमा आचार्यको उम्मेदवारी, यस्तो छ उनको व्यवसायिक पृष्ठभूमि
इप्पानको महासचिवमा आचार्यको उम्मेदवारी, यस्तो छ उनको व्यवसायिक पृष्ठभूमि चार्टर्ड एकाउन्टेन्टसमेत रहेका उर्जा उद्यमी टिएन आचार्यले स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को आगामी कार्यकालको लागि महासचिव पदमा उम्मेदवारी दिएका छन् ।
सरकारले गर्‍यो देशभरका २५ लाख किसान सूचीकरण, कसरी हुने आबद्ध ?
सरकारले गर्‍यो देशभरका २५ लाख किसान सूचीकरण, कसरी हुने आबद्ध ? देशभर स्थानीय तहसँग समन्वय गरी किसानका सूचना तथा तथ्याङ्क सङ्कलन गरिएको हो । केन्द्रले यस कार्यक्रममा आफ्नो नाम दर्ता गराउन किसानलाई आह्वानसमेत गरेको छ ।
काठमाडौँ महानगरले संचालन गर्न लागेको टोलटोलमा फिल्म महोत्सव
काठमाडौँ महानगरले संचालन गर्न लागेको टोलटोलमा फिल्म महोत्सव समुदाय स्तरमा देखाइने चलचित्रको गुणस्तर, विषय वस्तु, प्रस्तुतिकरण जस्ता विषय छनोट गर्न, कार्यक्रमलाई उद्देश्यमूलक बनाउने उद्देश्यले निगरानी, नियमन तथा नियन्त्रण गर्न संगतको संयोजकत्वमा समिति गठन भएको छ ।
करकाे  दर सच्याएको र कर बढ्ने सुचना चुहाएर गाडी आयात गराएको आरोपबारे के भने अर्थमन्त्रीले ?
करकाे  दर सच्याएको र कर बढ्ने सुचना चुहाएर गाडी आयात गराएको आरोपबारे के भने अर्थमन्त्रीले ? मन्त्री वाग्लेका स्वकीय उपसचिव एवम् जनसम्पर्क सल्लाहकार नवीन ढुङ्गानाले प्रेस विज्ञप्ति जारी गरी मन्त्रीको धारणा सार्वजनिक गरेका छन् ।
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन
वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित विभिन्न हिमाल आरोहण गर्ने काम सम्पन्न भएको छ ।सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि यस वर्ष एक हजार १९५ स्वदेशी तथा विदेशी आरोहीले अनुमति लिएका थिए ।पर्यटन विभागले ६ हजार ५ सय मिटरभन्दा बढी उचाइ भएका हिमाल आरोहणका लागि आरोहीलाई अनुमति प्रदान...
अमेरिकाद्वारा इरानमा फेरि हमला, अमेरिकी फिफ्थ फ्लिटमा इरानको ड्रोन आक्रमण
अमेरिकाद्वारा इरानमा फेरि हमला, अमेरिकी फिफ्थ फ्लिटमा इरानको ड्रोन आक्रमण अमेरिकी सेनाको सेन्ट्रल कमाण्ड (सेन्टकम) ले स्ट्रेट अफ होर्मुज नजिकै अमेरिकी अपाचे हेलिकोप्टर खसालेपछि इरानमाथि हमला गरेको जनाएको छ । यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले गस्ती गरिरहेको अमेरिकी सेनाको एएच–६४ अपाचे हेलिकोप्टरलाई इरानले खसालेको दाबी गरेका थिए । यो संसारकै सबैभन्दा अत्याधुनिक लडाकु हेलिकोप्टर मानिन्छ ।
पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति
पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा सुरु गर्ने भएको छ । आगामी सेप्टेम्बर २३ देखि दुबई–पोखरा–दुबई दैनिक उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईलाई अनुमति दिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए ।
कस्तो रहला आज देशभरको मौसम ?
कस्तो रहला आज देशभरको मौसम ? आज देशका विभिन्न भूभागमा आंशिक बदलीदेखि वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ भने तराई भूभागमा आंशिक बादल लाग्नेछ ।
दंगीशरण गाउँपालिकाले दियो किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण
दंगीशरण गाउँपालिकाले दियो किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण गाउँपालिकाले २६ लाख २२ हजार २१४ रुपैयाँ बराबरका कृषि उपकरण किसानलाई वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपालीले जानकारी दिए ।
पोखरा महानगर र जग्गाधनीबीच बसपार्क निर्माण गर्न सहमति जुट्यो
पोखरा महानगर र जग्गाधनीबीच बसपार्क निर्माण गर्न सहमति जुट्यो सो रिटउपर छलफलका लागि अदालतले जेठ २६ गते दुवै पक्षलाई बोलाएको थियो । यसअघि अदालतले संरचना नहटाउनका लागि अल्पकालीन आदेश दिएर छलफलमा बोलाएको दिनअघि नै महानगर र जग्गाधनीबीच सहमति जुटेको हो ।
भीमसेनथापा गाउँपालिकाले गरिदियो सबै नागरिकको घरको बीमा, कति तिर्नुपर्छ शुल्क ?
भीमसेनथापा गाउँपालिकाले गरिदियो सबै नागरिकको घरको बीमा, कति तिर्नुपर्छ शुल्क ? गाउँपालिकाले प्रतिघर न्यूनतम वार्षिक २५० रुपैयाँ सम्पत्ति कर लिने र सोहीबाट बिमाका रकमको व्यवस्थापन गर्ने योजना बनाएको प्रसासकीय अधिकृत अधिकारीले जानकारी दिए ।
Weather Update