अर्नब चक्रवात क्रमशः कमजोर, तर केही स्थानमा वर्षा र हिमपातको सम्भावना
अर्नब चक्रवात क्रमशः कमजोर, तर केही स्थानमा वर्षा र हिमपातको सम्भावना बंगालको खाडीमा विकसित भएर नेपालतर्फ अघि बढेको अति शक्तिशाली चक्रवात ‘अर्नब’ का कारण देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन जल तथा मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
वेबसाइट सुरक्षित राख्न साइबर सुरक्षा केन्द्रको ५ बुँदे निर्देशन, यसो गर्नुपर्नेछ पालिकाहरुले
वेबसाइट सुरक्षित राख्न साइबर सुरक्षा केन्द्रको ५ बुँदे निर्देशन, यसो गर्नुपर्नेछ पालिकाहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा रहेको सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय मातहतको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले आज (बुधबार) ५ बुँदे निर्देशन जारी गरेको हो । यो निर्देशन स्थानीय तहरुले पनि पालना गर्नुपर्नेछ ।
दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा तनहुँका किसान
दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा तनहुँका किसान तनहुँमा म्याग्दे, आँबुखैरेनी गाउँपालिका र शुक्लागण्डकी, भीमाद र व्यास नगरपालिकामा किसानले व्यावसायिक सयपत्री फूल खेती गरेका छन् ।
मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत मागलाई सम्बोधन गर्न र  आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण सम्पन्न भएको छ ।
निजामती कर्मचारी विधेयक नचलाइ सरकारले कसरी गर्न खोज्यो ३०/५५ कार्यान्वयन ?
निजामती कर्मचारी विधेयक नचलाइ सरकारले कसरी गर्न खोज्यो ३०/५५ कार्यान्वयन ? सरकारले संघीय निजामती सेवा विधेयक नचलाई कर्मचारीको अवकाश सम्बन्धी नयाँ व्यवस्था लागू गर्न खोजेको छ । सरकारले संघीय निजामती सेवा विधेयकलाई संसदमा दर्ता रहेकै अवस्थामा नयाँ व्यवस्था गर्न लागेको हो । सो विधेयक अहिले प्रतिनिधिसभामा छ ।
मन्त्री बादी र आईजीपी कार्कीबीच छलफल, के विषयमा भयो कुराकानी ?
मन्त्री बादी र आईजीपी कार्कीबीच छलफल, के विषयमा भयो कुराकानी ? मन्त्रालयमा भएको भेटवार्तामा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलगायत जोखिममा रहेका समुदायको अधिकार संरक्षण, सुरक्षा र न्यायमा पहुँच अभिवृद्धिका विषयमा छलफल भएको थियो।
सुरुवाती मतगणनामा नेतान्याहुको गठबन्धनलाई बहुमत, अरब पार्टी किंगमेकर
सुरुवाती मतगणनामा नेतान्याहुको गठबन्धनलाई बहुमत, अरब पार्टी किंगमेकर इजरायलमा भएको संसदीय निर्वाचनको मतगणना जारी छ । यो समाचार तयार पार्दासम्म २५.२ प्रतिशत मतगणना सम्पन्न हुँदा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले बहुमत पाउने देखाएको छ ।
हुम्ला पुगेर हर्क साम्पाङको बाचा– तुइनबाट नदी तर्ने बाध्यता अन्त्य गर्छौं
हुम्ला पुगेर हर्क साम्पाङको बाचा– तुइनबाट नदी तर्ने बाध्यता अन्त्य गर्छौं श्रम संस्कृति पार्टीका अध्यक्ष साम्पाङले तुइनबाट नदी तर्नुपर्ने बाध्यता अन्त्य गर्ने प्रतिबद्धता जनाएका छन् । झोलुंगे पुल निर्माणको सिलसिलामा हुम्ला पुगेका उनी सर्केगाड र अदानचुली गाउँपालिकामा आयोजित कार्यक्रममा समेत सहभागी भए ।
पहिलो जितको खोजीमा सुदूरपश्चिम, सुखद सुरुवात गर्ने पोखराको लक्ष्य
पहिलो जितको खोजीमा सुदूरपश्चिम, सुखद सुरुवात गर्ने पोखराको लक्ष्य नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज एकमात्रै खेल हुँदैछ । आज सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्ससँग प्रतिस्पर्धा गर्न लागेको हो ।
नेपालले चीनमा बेल्ट एन्ड रोड यु–१९ महिला क्रिकेट खेल्ने
नेपालले चीनमा बेल्ट एन्ड रोड यु–१९ महिला क्रिकेट खेल्ने नेपालले चीनमा आयोजना हुने ‘बेल्ट एन्ड रोड यु–१९ महिला क्रिकेट सिरिज’ मा सहभागिता जनाउने भएको छ । क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले मंगलबार सोनी पाख्रिनको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । प्रतियोगिता आगामी नोभेम्बर ३ देखि ८ तारिखसम्म हुनेछ ।
सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र, ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात
सीमापार विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई आशयपत्र, ऊर्जा व्यापारमा नयाँ अध्यायको सुरुवात नेपालको विद्युत् क्षेत्रलाई उत्पादनमुखी संरचनाबाट प्रतिस्पर्धी र बजारमुखी बनाउने उद्देश्यसहित सरकारले निजी क्षेत्रलाई सीमापार विद्युत् व्यापारको तयारी गर्न आशयपत्र (Letter of Intent—LoI) प्रदान गरेको छ।
Weather Update