रसुवामा अकास्मात ठूलो बाढी, क्षतिको विवरण आउनै बाँकी
बुधबार, भदौ १०, २०८३
राष्ट्र बैंकमा ३४ जनाको लागि जागिरको अवसर, कति हुन्छ तलब ?
मंगलबार, भदौ ९, २०८३
नेपाल राष्ट्र बैंकले विभिन्न पदमा ३४ जना कर्मचारी नियुक्त गर्न लागेको छ । राष्ट्र बैंकले करार सेवामा नियुक्त गर्नको लागि अनलाइन दरखास्त आह्वान गरेको छ ।
गोसाइँकुण्ड गाउँपालिकाले विश्व मानवीय दिवस मनाउने, यस्तो छ कार्यसुची
सोमबार, भदौ १, २०८३
रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिकाले विश्व मानवीय दिवस–२०२६ विभिन्न कार्यक्रम आयोजना गरी मनाउने भएको छ।
दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान थालिने
सोमबार, साउन २५, २०८३
मन्त्रालयले आगामी दिनमा सम्बन्धित सरोकारवालासँग थप छलफल तथा परामर्श गर्दै प्राप्त सुझावलाई समेटेर ‘दाइजोमुक्त नेपाल’ अभियानलाई मधेशबाट सुरु गरी क्रमशः देशव्यापी रूपमा अघि बढाउने जनाएको छ।
पश्चिम तराईमा आज हिटवेभ चल्ने, नेपालगञ्जको अधिकतम तापक्रम ४१ डिग्री सेल्सियससम्म
बिहीबार, असार ११, २०८३
आज धनगढीको अधिकतम तापक्रम ३८ देखि ४० र नेपालगञ्जमा अधिकतम तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुग्ने सम्भावना छ । भैरहवा, वीरगञ्ज, घोराही र सिमरामा तापक्रम ३५ देखि ३८ डिग्री सेल्सियसको हाराहारीमा रहने अनुमान गरिएको छ ।
माडी नगरपालिकामा जडीबुटी उद्यान, कति लाग्छ बजेट ?
बिहीबार, जेठ २८, २०८३
चितवनको माडी नगरपालिकामा जडीबुटी पार्क (उद्यान) बनाउन थालिएको छ । डिभिजन वन कार्यालय चितवनको सहयोगमा माडी–७ मा पार्क निर्माण गर्न लागिएको हो ।
खोटाङको केपिलासगढी गाउँपालिकामा ‘मह सिकार महोत्सव’
शनिबार, जेठ ९, २०८३
केपिलासगढी गाउँपालिकाले आयोजना गरेको भीर मौरीको मह सिकार महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटक बढेका छन् ।
विश्वकप क्रिकेट लिग–२ः नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गर्दै
शुक्रबार, जेठ ८, २०८३
आइइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले अमेरिकाविरुद्ध ब्याटिङ गरिरहेको छ ।
उपल्लो मुस्ताङमा देखिए ठूलो संख्यामा जङ्गली गधा
सोमबार, वैशाख २१, २०८३
यसअघि ‘क्यामेरा ट्यापिङ’ गरी प्राविधिक रुपमा जङ्गली गधाको सङ्ख्या यकिन गर्ने गरिएको भए पनि यति ठूलो सङ्ख्यामा पहिलो पटक देखिएको हो । यसअघि सन् २००४ मा गरिएको जङ्गल गधाको अध्ययनमा उपल्लो मुस्ताङमा ३७ वटा सङ्ख्या देखापरेका थिए ।
युएईविरुद्ध नेपालको सानदार जित
शनिबार, वैशाख १२, २०८३
नेपालको सुरुआत कमजोर रहँदा आसिफ शेख सात रनमै आउट भए भने कप्तान रोहित पौडेल केवल दुई रनमा पवेलियन फर्किए । यस्तै, कुशल भुर्तेलले २४ रन, बसिर अहमदले २० रन तथा करण केसीले २२ रनको योगदान दिए । अन्य खेलाडीमा भीम सार्कीले १० तथा आरिफ शेख र सोमपाल कामीले समान १५/१५...
नेपालका ठूला अधिकांश मिडियाका संचालक अनुसन्धानको दायरामा, कसलाई के आरोप ?
आइतबार, वैशाख ६, २०८३
ठूला दैनिक पत्रिकाहरु कान्तिपुर दैनिक, नागरिक दैनिक, अन्नपूर्ण पोष्ट दैनिकका संचालक विरुद्ध अनुसन्धान भइरहेको छ । यस्तै, अनलाइन खबर, विजमाण्डु, नेपालन्यूज जस्ता मुलधारका अनलाइन संचार माध्यमका संचालक विरुद्ध पनि अनुसन्धान चलिरहेको छ ।
भक्तपुर महोत्सवमा एक लाखभन्दा बढीको आगमन, ५० लाखको कारोबार
शुक्रबार, वैशाख ४, २०८३
महोत्सवकै अवसरमा भोलि शनिबार साँझ प्रमोद खरेल एन्ड परम्परा ब्यान्ड र दुर्गेश थापाको प्रस्तुति रहनेगरी भक्तपुर वाइल्ड फायर नाइटको आयोजना गर्ने भएको संस्थाका अध्यक्ष महतले जानकारी दिए ।
ज्योतिष र वास्तुशास्त्रीको विश्लेषणमा कस्तो छ २०८३ साल ?
बुधबार, वैशाख २, २०८३
विश्व सेयर बजार बढ्ने ज्योतिषीय प्रक्षेपण गर्दै उनले विलासिताका सामान खरिदमा होडबाजी यथावत रहने र मुल्य वृद्धिले जनआक्रोश बढ्नेतर्फ सचेत गराए ।


