Odapalika - The Fourth Estate - चौथो अंग
आजको राशिफलः मकरलाई धन लाभ हुँदा मेषलाई दुर्घटनाको जोखिम
आजको राशिफलः मकरलाई धन लाभ हुँदा मेषलाई दुर्घटनाको जोखिम आज ११ असोज । अनन्त चर्तुदशी व्रत बस्ने दिन आज इन्द्रजात्रा पनि हो । विश्व रेविज विरुद्धको दिवस र अन्तर्राष्ट्रिय सूचनामा विश्वव्यापी पहुँच दिवस पनि आजै छ । आजको दिन तपाईको भाग्य भने कस्तो छ त?
त्रियुगाका पूर्वमेयर र प्रशासकीय अधिकृतले ८१ लाख भ्रष्टाचार गरेको अख्तियारको ठहर, विशेष अदालतमा मुद्दा
त्रियुगाका पूर्वमेयर र प्रशासकीय अधिकृतले ८१ लाख भ्रष्टाचार गरेको अख्तियारको ठहर, विशेष अदालतमा मुद्दा दयपुरको त्रियुगा नगरपालिकाका पूर्व मेयर बलदेव चौधरीले नदीजन्य पदार्थ उत्खनानको ठेक्का प्रक्रियामा ८१ लाख ३५ हजार ३८२ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ
इन्द्रजात्रा हेर्न काठमाडौँ आइपुगे चीनको नान्जिनका उपप्रमुख 
इन्द्रजात्रा हेर्न काठमाडौँ आइपुगे चीनको नान्जिनका उपप्रमुख  इन्द्रजात्रा पर्व हेर्न चीनको नान्जिन शहरका उपप्रमुख जी ताइजुन नेपाल आइपुगेका छन् । ताइजुनलाई काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले स्वागत गरेकी छन्
मंगोलियाविरुद्धको क्रिकेटमा नेपालले बनायो ४ विश्व किर्तिमान
मंगोलियाविरुद्धको क्रिकेटमा नेपालले बनायो ४ विश्व किर्तिमान चीनको हान्झाउनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत पुरूष ट्वान्टी २० क्रिकेटमा मंगोलियाविरूद्धको खेलमा नेपालले ४ विश्वकिर्तमानसहित २७३ रनको फराकिलो जित हासिल गरेको छ
दलीय आवद्धता त्याग गरेको केरावारी गाउँपालिकाका १० जना शिक्षकको घोषणा
दलीय आवद्धता त्याग गरेको केरावारी गाउँपालिकाका १० जना शिक्षकको घोषणा मोरङको केरावारी गाउापालिकाका १० जना शिक्षकले अबदेखि राजनीतिक दलका कुनैपनि भातृ तथा शुभेच्छुक संस्थासहित शिक्षकहरुका कुनैपनि संगठनमा आवद्ध नरहने घोषणा गरेका छन्
मंगोलियाको अन्तर्राष्ट्रिय डेव्यु , नेपाली क्रिकेटरले बनाए किर्तिमान नै किर्तिमान
मंगोलियाको अन्तर्राष्ट्रिय डेव्यु , नेपाली क्रिकेटरले बनाए किर्तिमान नै किर्तिमान युवा ब्याटर कुशल मल्लको किर्तिमानी सतक, कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीको किर्तिमानी अर्धसतकसहित नेपालले मंगोलियालाई ३१५ रनको ऐतिहासिक लक्ष्य दिएको छ
आज विश्व पर्यटन दिवस, नेपालमा पनि मनाइँदै
आज विश्व पर्यटन दिवस, नेपालमा पनि मनाइँदै र्यटन मन्त्रालयलका अनुसार ‘पर्यटन र हरित लगानी’ भन्ने मूल नाराका साथ नेपालमा विश्व पर्यटन दिवस मनाउन लागिएको छ
बागमतीमा पानीको सम्भावना बढ्दा अन्य प्रदेशको यस्तो छ मौसम 
बागमतीमा पानीको सम्भावना बढ्दा अन्य प्रदेशको यस्तो छ मौसम  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको देशभर आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेशका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको जनाएको छ
आज प्रदोष ब्रत, कसको पूजा कसरी गर्ने ? 
आज प्रदोष ब्रत, कसको पूजा कसरी गर्ने ?  आज धार्मिक परम्परा अनुसार हिन्दु धर्मावलम्बीहरुले प्रदोष ब्रत बसेर भगवान शिवको आरधना गर्ने दिन हो । प्रदेशष ब्रतलाई हिन्दुहरुले एकादशीलाई जस्तै महत्व दिने गर्छन्
आजको राशिफलः तुलामा तर्क, धनुमा मन जित्ने योग 
आजको राशिफलः तुलामा तर्क, धनुमा मन जित्ने योग  आज १० असोज । प्रदोष ब्रत पनि । शुक्ल त्रयोदशी तिथिमा तपाईको आजको दिन यस्तो रहने छ
एमविविएस गर्न लागेको पैसा उठाउन १०० वर्ष जागिर खानुपर्छ डाक्टरले
एमविविएस गर्न लागेको पैसा उठाउन १०० वर्ष जागिर खानुपर्छ डाक्टरले मेरा ज्योतिष मित्रलाई भेटेंको बेलामा भन्नुपर्ने नयाँ विषय बनेको छ । त्यो के भने डाक्टर बनेपछि जन्मकुण्डलीमा नयाँ योग बन्छ । त्यो योग भिसा योग हो, देश छोड्नै पर्ने योग हो । 
Weather Update