अभियोग इन्कार गरेका रवि लामिछानेको दोस्रो दिनको बयान सुरू
शुक्रबार, पुस १२, २०८१
नाम बिगारेको भन्दै प्रदेश सरकारको आपत्ति, भन्यो– ‘बागमती’ नै लेख्नू
शुक्रबार, पुस १२, २०८१
बागमती प्रदेश सरकारले आफ्नो नाम बिगारेको भन्दै स्थानीय सरकारलाई पत्र पठाएर सच्याउन भनेको छ ।
आजदेखि मध्यपुर थिमि महोत्सव, २ दिन सार्वजनिक बिदा
शुक्रबार, पुस १२, २०८१
भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको आयोजनामा तीनदिने मध्यपुर थिमि महोत्सव सुरु भएको छ ।
कर्मचारीको उमेरहद ६० वर्षको पक्षमा कांग्रेस, ट्रेड युनियनबारे कुन पार्टीको धारणा के ?
शुक्रबार, पुस १२, २०८१
सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसले नीतिगत निर्णयको प्रक्रियामा सहभागी कर्मचारीलाई ट्रेड युनियनमा आबद्धता दिन नहुनेमा जोड दिएका छन्
गढीमा कार्यपालिका बैठक, सेलरोटी, अचार र सुठुनीको खाजा
शुक्रबार, पुस १२, २०८१
केपिलासगढी गाउँपालिकाले गाउँ कार्यपालिकाको नियमित बैठक किरात ऐतिहासिकस्थल केपिलासगढीमा सञ्चालन गरेको छ
पनौतीको १६औं नगरसभाः ४६ करोड विकास बजेट कटौती, सम्पत्ति करमा छुट
बिहीबार, पुस ११, २०८१
यसअघि नगरसभाले स्वीकृत गरेको विकास बजेट ५७ करोड ७३ लाख ७५ हजार रुपैयाँमा आज बसेको १६ औ नगरसभाले बजेट ४६ करोड रुपैयाँ कटौती गरेर ११ करोड रुपैयाँ कायम गरेको छ ।
काठमाडौँ महानगरको ८४ वटा परियोजनाको डिपीआर तयार, १ अर्व ६ करोड खर्च गर्ने लक्ष्य
बिहीबार, पुस ११, २०८१
काठमाडौँ महानगरपालिकाको सहरी योजना आयोगले चालु आर्थिक वर्षको यस अवधिमा ८४ वटा योजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पारेको छ
भोलिदेखि देशभर पानी पर्ने, हिउँ कहाँ–कहाँ पर्छ ?
बिहीबार, पुस ११, २०८१
जल तथा मौसम विज्ञान विभागले शुक्रबार दिउँसोदेखि देशका अधिकांश स्थानमा पानी पर्ने जनाएको छ ।
शिक्षक सरुवाको विषयलाई लिएर नगरपालिका कार्यालयमा तोडफोड
बिहीबार, पुस ११, २०८१
रौतहटको गरुडा नगरपालिकामा तोडफोड भएको छ ।
स्थानीय तहपछि तथ्यांक साइटमा समस्या, देशभर जन्मदेखि मृत्युसम्मको अभिलेख प्रभावित
बिहीबार, पुस ११, २०८१
तथ्यांकको डिजिटल अभिलेख राख्ने online.donidcr.gov.np मा प्राविधिक समस्या आएका कारण घटना विवरण अद्यावधिक गर्न र तथ्यांक अभिलेखित गर्न समस्या भएको स्थानीय तहमा कार्यरत पञ्जिकाधिकारीहरुले बताएका छन्
२५ हजार घुस लिने ट्राफिक प्रहरीविरुद्ध भ्रष्टाचारको मुद्दा
बिहीबार, पुस ११, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा पक्राउ परेका जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख तथा प्रहरी नायव निरीक्षक (सई) ललितकुमार बुढाथोकीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
दक्षिण कोरियामा युवायुवतीका लागि ‘डेटिङ कार्यक्रम’
बिहीबार, पुस ११, २०८१
दक्षिण कोरियाले बढ्दो जन्मदरलाई कम गर्न विभिन्न योजना ल्याइरहेको छ ।
छवि र लीलाको बयान सकियो, रविको सुरू
बिहीबार, पुस ११, २०८१
सहकारी ठगीसहितको अभियोग लागेका पूर्वगृहमन्त्री रवि लामिछानेको बयान सुरू भएको छ ।


