५५ वटा आधारभूत अस्पताल सञ्चालनको अन्तिम तयारीमा, कुन कुन पालिकाका हुन् ती ?
बुधबार, साउन २८, २०८२
धेरै संरचना बनाउनुभन्दा विभेद हटाउने शसक्त संरचना बनाऔंः मन्त्री न्यौपाने
बुधबार, साउन २८, २०८२
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले दलित सम्बन्धि धेरै संरचना बनाउनुभन्दा सबै खाले विभेद र असमानता हटाउने खालको सशक्त संरचना बनाउनुपर्ने बताएकी छिन् ।
भोटेकोशी गाउँपालिकाले तीजको अवसरमा नृत्य प्रतियोगिता गर्ने, यस्ता छन् सहभागी हुने नियम
बुधबार, साउन २८, २०८२
प्रतियोगिता भने भदौ ५ गते विहीबार विहान १० बजेदेखि सुरु हुनेछ । झिर्पु माध्यामिक विद्यालयको नयाँ भवनमा प्रतियोगिता हुने गाउँपालिकाले जानकारी दिएको छ ।
बजेट ल्याउन नसकेका पालिका पुगेर फर्कियो सहसचिवहरुको टोली, के भयो उपलब्धी ?
बुधबार, साउन २८, २०८२
निर्धारित समयमा बजेट पारित नगर्ने स्थानीय तहको बित्तिय समानीकरणको अनुदान कटौती गर्ने कानुनी व्यवस्था गर्नुपर्ने सुझाव समेत दिइएको सहसचिव दाहालले जानकारी दिए ।
जंगली च्याउ खाँदा चौदण्डीगढी नगरपालिकामा एकै परिवारका ८ जना बिरामी, ३ को अवस्था गम्भीर
बुधबार, साउन २८, २०८२
माछा पोखरीमा डुबेर चन्द्रकोट गाउँपालिकाका तुल्सीबहादुरकोे निधन
बुधबार, साउन २८, २०८२
मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका–८, रजाली टोल बस्ने ४५ वर्षीय तुल्सीबहादुर क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
बागलुङ नगरपालिका कालाखोला बगरको पहिरो पन्छाइयो, खुल्यो कालिगण्डकी करिडोर
बुधबार, साउन २८, २०८२
बागलुङ नगरपालिका–१३, कालाखोला बगरमा शनिबार अविरल वर्षाका कारण पहिरो खस्दा करिडोर अवरुद्ध भएको थियो ।
निजगढ अन्तराष्ट्रिय विमानस्थलः २० लाख होइन, ४० हजार रुख काटे पुग्छ, ४५० अर्ब लगानी, ५५० अर्ब आम्दानी
मंगलबार, साउन २७, २०८२
यसरी हेर्दा जग्गा बिक्रीबाटै करिब ५६० अर्ब आम्दानी लिन सकिने देखिन्छ भने परियोजना विकासमा कुल ४५० अर्ब लागत अनुमान गरिएको आधारमा परियोजना विकासकर्ताले कुल लगानीको अनुपातमा २५ प्रतिसत बरावरको लगानी प्रतिफल पाउने हुन्छ ।


