चालु आर्थिक वर्षको अन्त्यसम्ममा कृष्णभीरको विकल्पमा टनेल वा बाइपास सडक बनिसक्ने
चालु आर्थिक वर्षको अन्त्यसम्ममा कृष्णभीरको विकल्पमा टनेल वा बाइपास सडक बनिसक्ने सरकारले चालु आर्थिक वर्षको अन्त्यसम्ममा पृथ्वी राजमार्ग अन्तरगतको कृष्णभीरको विकल्पमा टनेल वा बाइपास सडक बनाइसक्ने भएको छ ।
भोटेकोशी बाढीः राहत वितरणमा स्थानीय सरकारलाई नेतृत्व दिन संघ र महासंघको माग
भोटेकोशी बाढीः राहत वितरणमा स्थानीय सरकारलाई नेतृत्व दिन संघ र महासंघको माग नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ नेपालले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनर्स्थापनाको काममा स्थानीय सरकारलाई नेतृत्वदायी भूमिका दिन संघ सरकारसँग माग गरेको छ।
२३औँ निजामती सेवा दिवसका सबै कार्यक्रम रद्द, खर्च हुने रकम राहत कोषमा जम्मा गरिने
२३औँ निजामती सेवा दिवसका सबै कार्यक्रम रद्द, खर्च हुने रकम राहत कोषमा जम्मा गरिने सरकारले यस वर्ष मनाउन लागेको २३औँ निजामती सेवा दिवसका सम्पूर्ण निर्धारित कार्यक्रम रद्द गर्ने निर्णय गरेको छ।
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) सहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त गरेको छ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले सम्बन्धित विश्वविद्यालयका उपकुलपतिको सिफारिसमा शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त गरेका हुन् ।
कागेश्वरी मनोहराका इन्जिनियर कार्कीसहित दुई जना ६४ हजार घुससहित पक्राउ
कागेश्वरी मनोहराका इन्जिनियर कार्कीसहित दुई जना ६४ हजार घुससहित पक्राउ कागेश्वरी मनोहरा नगरपालिकाका इन्जिनियर दिपा कार्की र घुस रकम लिन मध्यस्थको भूमिका निर्वाह गर्ने आस्मा कार्की ६४ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।
बाढीपीडितका लागि रोल्पा नगरपालिकाको ३० लाखभन्दा बढी सहयोग
बाढीपीडितका लागि रोल्पा नगरपालिकाको ३० लाखभन्दा बढी सहयोग रोल्पा जिल्लाको रोल्पा नगरपालिकाले रुकुमकोट क्षेत्रमा आएको आकस्मिक बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि ३० लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
हेटौँडा-काठमाडौँ सडकखण्डमा नयाँ ट्राफिक व्यवस्थापन: कुन सवारी कताबाट जाने
हेटौँडा-काठमाडौँ सडकखण्डमा नयाँ ट्राफिक व्यवस्थापन: कुन सवारी कताबाट जाने पृथ्वी राजमार्गको धादिङ खण्डस्थित कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर प्रशासनले काठमाडौँ–हेटौँडा आवतजावत गर्ने सवारी साधनका लागि नयाँ रुट निर्धारण गरी ट्राफिक व्यवस्थापन कडा बनाएको छ।
भैरवी गाउँपालिकाका विद्यालयको अन्तिम लेखापरीक्षणका लागि निवेदन आह्वान
भैरवी गाउँपालिकाका विद्यालयको अन्तिम लेखापरीक्षणका लागि निवेदन आह्वान दैलेख जिल्लाको भैरवी गाउँपालिकाले गाउँपालिका अन्तर्गत रहेका विद्यालयहरूको लेखापरीक्षणको लागि निवेदन आव्हान गरेको छ ।
इनरुवा नगरपालिकाले गहुँको उन्नत बीउमा ५० प्रतिशत अनुदान दिने, प्रस्ताव आह्वान
इनरुवा नगरपालिकाले गहुँको उन्नत बीउमा ५० प्रतिशत अनुदान दिने, प्रस्ताव आह्वान सुनसरी जिल्लाको इनरुवा नगरपालिकाले गहुँको उन्नत बीउ उपयोगमा अनुदान उपलब्ध गराउन किसान, कृषि फर्म, कृषि सहकारी तथा कृषक समूहबाट प्रस्ताव आह्वान गरेको छ।
भिमाद नगरपालिकाको ९ नम्बर वडा कार्यालय निर्माणको ठेक्का प्रक्रिया स्थगित, यस्तो छ कारण
भिमाद नगरपालिकाको ९ नम्बर वडा कार्यालय निर्माणको ठेक्का प्रक्रिया स्थगित, यस्तो छ कारण तनहुँ जिल्लाको भिमाद नगरपालिकाले वडा नम्बर ९ को वडा कार्यालय भवन निर्माणका लागि अघि बढाएको सार्वजनिक खरिद प्रक्रिया स्थगित गरेको छ।
बाढी प्रभावित गाउँपालिकामा तत्काल अस्थायी कार्यालय खोल्न गाउँपालिका महासंघको सुझाव
बाढी प्रभावित गाउँपालिकामा तत्काल अस्थायी कार्यालय खोल्न गाउँपालिका महासंघको सुझाव बाढीबाट अति प्रभावित गाउँपालिकामा स्थानीय सरकारको सेवा अवरुद्ध हुन नदिन गाउँपालिका राष्ट्रिय महासंघले तत्काल अस्थायी कार्यालय सञ्चालनमा ल्याउन सुझाव दिएको छ।
बाढी प्रभावितको प्रारम्भिक पुनःस्थापना र व्यवस्थापनका लागि कार्यदल गठन
बाढी प्रभावितको प्रारम्भिक पुनःस्थापना र व्यवस्थापनका लागि कार्यदल गठन कार्यदलले प्रभावित क्षेत्रका सडक, पुल, खानेपानी, पुनर्बास, झोलुङ्गे पुल, भग्नावशेष व्यवस्थापन, सञ्चार तथा स्वास्थ्य लगायतका क्षेत्रमा आवश्यक कामको पहिचान, समन्वय र कार्यान्वयनमा सहजीकरण गर्नेछ ।
Weather Update