शिक्षक, सरकार र संसद टसमस नभए फेरि सर्छ कक्षा १२ को परीक्षा, मानहानी कसलाई लाग्छ ?
सोमबार, वैशाख १५, २०८२
बोहराको निधनपछि रुपन्देहीमा बढ्यो चुनावी सरगर्मी, राप्रपाका यी ५ मध्ये कसले मार्ला बाजी ?
सोमबार, वैशाख १५, २०८२
रुपन्देही–३ का प्रतिनिधिसभा सांसद दीपक बोहराको निधनसँगै सो क्षेत्रमा उपनिर्वाचनको सरगर्मी तीव्र बनेको छ
सर्वोच्चको आदेशको असरः भोलिदेखि स्कुल नखुले पनि स्थानीय सरकार र शिक्षकलाई अवहेलना मुद्दा नलाग्ने !
आइतबार, वैशाख १४, २०८२
निवेदकले मुद्दा दर्ता गर्दा अब शिक्षक महासंघ र स्थानीय सरकारलाई विपक्षी बनाए पनि यो आदेश कार्यान्वयन नगरेको आधारमा उनीहरुविरुद्ध अवहेलना मुद्दा लाग्दैन
आन्दोलन लम्बिदै गएपछि विद्यालय खोल्न स्थानीय तहले बढाए दबाब, कोही तलव रोक्ने, कोही मिति तोक्ने
शुक्रबार, वैशाख १२, २०८२
स्थानीय सरकारहरुले विद्यार्थीको भविष्य र मनोविज्ञानको प्रश्न उठाएर सामुदायिक विद्यालयहरुलाई विद्यालय खोलेर पठनपाठन नियमित संचालन गर्न दबाब दिन थालेका छन्
यी हुन् वार्ताका लागि भन्दै सिंहदरवारमा नाम टिपाइएका २५ शिक्षक
शुक्रबार, वैशाख १२, २०८२
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले वार्तामा बस्न आग्रह गरेलगत्तै नेपाल शिक्षक महासंघको टोली सिंहदरवार गेटसम्म पुग्यो
शिक्षा र निजामती विधेयक तत्काल पारित गर्न सभामुखको आग्रह
शुक्रबार, वैशाख १२, २०८२
सभामुख देवराज घिमिरेले असन्तुष्टिका आवाजलाई सम्बोधन गर्न यथासम्भव कानून बनाउन अपिल गरेका छन्
संवादमार्फत पाथिभरा केवलकार निर्माणको पक्षमा उभिए पहिचानवादी युवा संगठनहरु
शुक्रबार, वैशाख १२, २०८२
संस्थाले वार्ताका माध्यमबाट पाथीभरा केबलकारको समस्या समाधान गर्न पहिचानवादी युवाहरू तयार रहेको बताएको हो
गाउँपालिका र नगरपालिका संघको चेतावनी : शिक्षकले विद्यार्थीको अधिकार र संविधानको दायरा ख्याल गर्नू
शुक्रबार, वैशाख १२, २०८२
आफुहरु सधैँ शिक्षकहरुका जायज मागको पक्षमा रहेको भन्दै शिक्षकले उठाएका यस्ता मागको सम्बोधन गर्न संघीय सरकारसमक्ष उनीहरुले आग्रह पनि गरेका छन्
संघीय संसदको अधिवेशन आजबाट, कार्यसूचीमा छैन शिक्षा विधेयक
शुक्रबार, वैशाख १२, २०८२
दुबै ऐन पारित गर्न दवाव दिदै शिक्षक र कर्मचारी आन्दोलनमा छन् । शिक्षकहरु ऐन नलिइ घर नफर्कने भन्दै विगत २३ दिनदेखि आन्दोलनमा छन् । तर आजको सम्भावित कार्यसूचीमा यो विधेयक माथि छलफलको कार्यसूची छैन ।
नयाँ शिक्षामन्त्री भन्छन्ः शिक्षकसँग वार्ता गर्छु, माग पूरा हुन्छ
बिहीबार, वैशाख ११, २०८२
नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले वार्तामार्फत शिक्षकहरुको माग सम्बोधन गर्न आफु तत्पर रहेको बताएका छन्
पूर्वप्रधानमन्त्रीलाई साढे ४ करोड, वर्तमानलाई २ करोड र भावी प्रधानमन्त्रीको पालिकालाई ६७ लाख अनुदान
बुधबार, वैशाख १०, २०८२
माचारमा हामी निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र भावी प्रभानमन्त्री शेरबहादुर देउवाको पालिकामा प्रदेश सरकारले कति रकम अनुदान दिन सिफारिस गरेको छ भनेर चर्चा गछौँ
स्थानीय तहका कर्मचारीको अन्तर प्रदेश सरुवा सम्भव छैन, एक पटक संघमा आउने व्यवस्था गर्छाैंः सभापति खतिवडा
सोमबार, वैशाख ८, २०८२
स्थानीय तहमा संघबाट गएका कर्मचारी पनि छन् । उनीहरुका लागि एक पटक संघमा फर्कन पाउने व्यवस्था गर्छाैं ।
२ जना काविल इडीलाई राष्ट्र बैंकबाट निकालेपछि सुरु भयो गभर्नर नियुक्तिको खेल
शुक्रबार, वैशाख ५, २०८२
समग्रतामा भन्नु्पर्दा गभर्नर नियुक्ति प्रकृया निकै गिजोलियो । नेपाल टेलिकमका एक जना सुब्बा साबले डा. भट्टलाई गभर्नरको लागि कांग्रेसको एकमात्र उम्मेदवार बनाउन सके । तर, अगाडीको मार्ग स्पष्ट छैन ।


