लुम्बिनीमा चेतनारायण आचार्य मुख्यमन्त्री बन्ने
लुम्बिनीमा चेतनारायण आचार्य मुख्यमन्त्री बन्ने यसअघि संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने तय भएपनि अचानक पार्टी केन्द्रको निर्देशन भन्दै आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी गरिएको हो ।
रञ्जु दर्शनाको विचारमा किन विवादमा परिन् उपसभामुख इन्दिरा राना ?
रञ्जु दर्शनाको विचारमा किन विवादमा परिन् उपसभामुख इन्दिरा राना ? यस्तै, महासचिव दर्शनाले रास्वपा नेताहरुले ‘पहिलाका नेताहरुले पनि यस्तै गर्थे’ भनेर लज्जा प्रदर्शन गरेको पनि बताएकी छिन् ।
कांग्रेस–एमाले गठबन्धनलाई राजेन्द्र लिङ्देनको सुझावः शुभकामना छ, दशै तिहार राम्ररी मनाउनुस्
कांग्रेस–एमाले गठबन्धनलाई राजेन्द्र लिङ्देनको सुझावः शुभकामना छ, दशै तिहार राम्ररी मनाउनुस् सरकारको लागि मात्रै हो भने शुभकामना छ, दशै तिहार राम्ररी मान्नुहोला,’ अध्यक्ष लिङ्देनले भने ।
कांग्रेस र एमालेबीचको ७ बुँदे सहमति सार्वजनिक, यी हुन् बुँदाहरू
कांग्रेस र एमालेबीचको ७ बुँदे सहमति सार्वजनिक, यी हुन् बुँदाहरू समानताको आधारमा समान हैसियतमा सरकारमा सहभागिता जनाउने र संविधानको मर्म र भावनाअनुरुप प्रदेश सरकार सञ्चालन गर्ने रहेको छ । 
Weather Update