स्थानीय तहसँग कार्यक्रम मागेर ४ महिना नपुग्दै खारेज, सनकका भरमा मापदण्ड संशोधन
आइतबार, वैशाख २८, २०८२
राज्यव्यवस्था समितिका सदस्यलाई कर्मचारीको म्यासेजः आन्दोलन गर्न ठिक्छ छौँ, माग पूरा गरिहाल्नू
आइतबार, वैशाख २८, २०८२
प्रदेश निजामती तथा स्थानीय सेवाका कर्मचारीले राज्यव्यवस्था समितिका सभापति र सदस्यको मोवाइलमा म्यासेज गरेर आफ्ना माग सम्बोधन नभए आन्दोलनमा उत्रने चेतावनी दिएका छन्
९ रुपैयाँ केजीको नुनलाई हजारमा बेच्ने स्वास्थमन्त्रीको खेलमा कांग्रेसकै आपत्ति
शुक्रबार, वैशाख २६, २०८२
नुनको व्यापार निजी क्षेत्रलाई दिएर दुर्गमका जनतालाई चर्को मूल्य तिराउने चलखेल भएको भन्दै सत्तारुढ दल कांग्रेसले गम्भीर असहमति जनाएको छ
अस्पष्ट कानुन बनाएपछि स्थानीय तहलाई चिठी लेखेरै कानुन बुझाउँदैछ लुम्बिनी सरकार
बिहीबार, वैशाख २५, २०८२
स्थानीय तहमा कार्यरत कर्मचारीको तह, स्तर वृद्धिलगायतमा कानुनी व्यवस्था अस्पष्ट भएको भन्दै स्थानीय तहहरुले गुनासो गरेपछि स्पष्ट पार्न प्रदेश सरकारले धमाधम पत्र लेख्न थालेको छ
७५३ स्थानीय तहमा कार्यरत १५०६ जना कर्मचारीको जागिर धरापमा, सहायक कर्मचारीलाई घर पठाउने गृहकार्य
बुधबार, वैशाख २४, २०८२
स्थानीय तहमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगारीमा रहेका कम्तीमा १५ सय जना कर्मचारीको जागिर आगामी आर्थिक वर्षबाट धरापमा पर्ने देखिएको छ
कानुन नबनाएको भन्दै सुपका स्थानीय तहका कर्मचारी आन्दोलित, यस्तो छ तयारी
शुक्रबार, वैशाख १९, २०८२
७ वर्षदेखि स्थानीय सेवा कर्मचारी ऐन नबनाएको भन्दै सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा कार्यरत कर्मचारी आन्दोलित बनेका छन् ।
रोजगारीको खोजीमा हुनुहुन्छ ? सरकारकाे श्रमसंसार क्लिक गर्नुहोस्
बिहीबार, वैशाख १८, २०८२
संघीय सरकारले श्रम बजारमा रहेका रोजगारी, तालिम तथा उद्यमशीलताका अवसरको सूचना एकै स्थानबाट उपलव्ध गराउने गरी डिजिटल पोर्टल सुरु गरेको छ
रोकियो गर्भनर नियुक्ति प्रकृया, मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
बुधबार, वैशाख १७, २०८२
सर्वाेच्च अदालतले नेपाल राष्ट्र बैङ्कको गभर्नर नियुक्तिसम्बन्धी संशोधित मापदण्ड कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ
‘रेशम चौधरी पक्राउ गर्नू’ भन्ने चिठी नै शंकास्पद, अदालतका कर्मचारी ‘तैँ चुप मैँ चुप’
बुधबार, वैशाख १७, २०८२
चौधरीलाई कैदमा पठाउन भन्दै सर्वोच्च अदालतबाट पे्रषित गरिएको भनिएको पत्र भने शंकास्पद देखिएको छ
५ स्थानीय तहमा ५ करोडको स्वरोजगार कार्यक्रम
बुधबार, वैशाख १७, २०८२
धनुषाका ५ वटा स्थानीय तहका पिछिडिएका समुदायको उत्थानका लागि स्वरोजगारमूलक कार्यक्रम सुरु भएको छ
ललितपुर र पोखरा महानगरपालिकाले पनि भनेः विद्यालय खोल्नू, विद्यार्थी पढाउनू
सोमबार, वैशाख १५, २०८२
देशका २ वटा महानगरपालिकाहरुले विद्यालयको पठनपाठन नियमित गर्न शिक्षकहरुलाई अनुरोध गरेका छन् ।
प्रहरीले यसरी पत्ता लगायो ११ जिल्लाका संजाल, २१ जना सहभागी, १८ अर्बको अवैध कारोबार
सोमबार, वैशाख १५, २०८२
नेपाल राष्ट्र बैंकले आन्तरिक रेमिटान्स बन्द गरेको अवस्थामा विभिन्न मनी ट्रान्सफरका नाममा आन्तरिक रेमिटान्स कारोबार गरी अवैध कारोबारको भुक्तानी लगायतका कार्य हुने गरेको पत्ता लागेको सिइआबीका प्रवक्ता सुधिरराज शाहीले जानकारी दिए ।
शिक्षक, सरकार र संसद टसमस नभए फेरि सर्छ कक्षा १२ को परीक्षा, मानहानी कसलाई लाग्छ ?
सोमबार, वैशाख १५, २०८२
शिक्षक, संसद र सरकार आफ्ना अडानमा टसमस नहुने हो भने २१ बैशाखबाट हुने कक्षा १२ को परीक्षा हुने अवस्था छैन । आन्दोलनका कारण कक्षा १२ को परीक्षा भएन भने अदालतको आदेशको अवहेलना हुनेछ


