एमालेमा विद्याको च्याप्टर क्लोज, अर्को ५ वर्ष ओलीकै रजगज 
एमालेमा विद्याको च्याप्टर क्लोज, अर्को ५ वर्ष ओलीकै रजगज  नेकपा एमालेले राष्ट्राध्यक्ष र नेपाली सेनाको परमाधिपति समेत भइसकेको पूर्वराष्ट्रपति दलीय राजनीतिमा फर्कन नहुने निष्कर्ष निकालेको छ ।
शेखर–विद्याले चाहदैमा वर्तमान सत्ता गठबन्धन समस्यामा पर्छ ?
शेखर–विद्याले चाहदैमा वर्तमान सत्ता गठबन्धन समस्यामा पर्छ ? माओवादी केन्द्रले कांग्रेसमा डा. कोइराला र एमालेमा पूर्वराष्ट्रपति भण्डारीको माध्यमबाट सत्ता गठबन्धनलाई धक्का दिने प्रयास गरेको छ ।
प्रधानमन्त्री ओलीले परराष्ट्रमन्त्री डा. राणा र उनको छोरामाथि प्रतिशोध साध्न लागेकै हुन् ?
प्रधानमन्त्री ओलीले परराष्ट्रमन्त्री डा. राणा र उनको छोरामाथि प्रतिशोध साध्न लागेकै हुन् ? नेता पुनले प्रधानमन्त्री ओलीले परराष्ट्रमन्त्री डा. राणा र उनका छोरा जयवीर देउवामाथि प्रतिशोध साध्ने दाबी गरेपनि यसको कुनै स्वतन्त्र पुष्टी भने भएको छैन ।
संघीय मामिला मन्त्रीमा एमाले नेतृ भगवती न्यौपाने नियुक्त 
संघीय मामिला मन्त्रीमा एमाले नेतृ भगवती न्यौपाने नियुक्त  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा एमाले नेतृ भगवती न्यौपाने नियुक्त भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले न्यौपानेलाई आज प्रधानमन्त्री केपी ओलीको सिफारिसमा नियुक्त गरेका हुन् ।
राजीनामा दिए पनि केपी ओलीप्रति सधैँ वफादार छन् राजकुमार गुप्ता 
राजीनामा दिए पनि केपी ओलीप्रति सधैँ वफादार छन् राजकुमार गुप्ता  घुस प्रकरणमा मुछिएर विवादमा आएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएलगत्तै मन्त्रालय छाडेका छन् । 
एमाले निष्कर्षः राजावादी आन्दोलनका कारण वडा पुग्ने अभियान कमजोर भयो 
एमाले निष्कर्षः राजावादी आन्दोलनका कारण वडा पुग्ने अभियान कमजोर भयो  माले केन्द्रीय संगठन विभागको बैठकले गत माघ फागुन र चैतमा गरिएको वडा केन्द्रित अभियान अर्थात जरा अभियान राजावादी आन्दोलनका कारण प्रभावकारी रुपमा सम्पन्न गर्न नसकिएको निष्कर्ष निकालेको हो
देशभरका ६ हजार वडामा एमालेले छान्यो नयाँ नेतृत्व 
देशभरका ६ हजार वडामा एमालेले छान्यो नयाँ नेतृत्व  ७ वटै प्रदेश र ७७ वटै जिल्ला कमिटीको अधिवेशन गरिसकेको एमालेले आफ्नो संगठन वडामात्र नभएर टोलसम्म पनि रहेको बताएको छ ।
प्रधानमन्त्रीको अर्को परीक्षाः गणित मान्ने कि संविधान ? 
प्रधानमन्त्रीको अर्को परीक्षाः गणित मान्ने कि संविधान ?  दुईतिहाई नजिकको सरकार भएकाले संसदमा स्वतः विश्सवकको मत पुग्ने अवस्था छ । तर यो अंकगणित देखाएकै भरमा प्रधानमन्त्रीले संवैधानिक प्रावधान छल्न भने नपाउने
निजामती विधेयकमा कुलिङ भन्दा डरलाग्दा गल्ती, संघीयता मास्ने र कर्मचारी नास्ने यस्ता छन् व्यवस्था
निजामती विधेयकमा कुलिङ भन्दा डरलाग्दा गल्ती, संघीयता मास्ने र कर्मचारी नास्ने यस्ता छन् व्यवस्था निजामती विधेयकमा कुलिङ भन्दा डरलाग्दा गल्ती, संघीयता मास्ने र कर्मचारी नास्ने यस्ता छन् व्यवस्था
प्रमुख प्रशासकीय अधिकृतका कुराः हाजिर भएको २४ घन्टामा सरुवा, एक घन्टामै नयाँ पालिकामा हाजिर !
प्रमुख प्रशासकीय अधिकृतका कुराः हाजिर भएको २४ घन्टामा सरुवा, एक घन्टामै नयाँ पालिकामा हाजिर ! आइतवार पालिकामा हाजिर भएका डा शाहलाई मन्त्रालयले सोमवार नै रौतहटकै चन्द्रपुर नगरपालिकामा सरुवा भएको पत्र थामाएको छ । गुजारामा सरुवा भएको लामो समय पनि हाजिर नभएका उनी चन्द्रपुरमा भने सरुवा भएकै दिन पुगेर कामकाज थालेका छन्
बुढानीलकण्ठ नगरपालिकामा स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया 
बुढानीलकण्ठ नगरपालिकामा स्थानीय सरकारको सञ्चार नीति सम्बन्धी अन्तरक्रिया  कार्यक्रमका सहभागीहरुले स्थानीय सरकारले मिडिया नीति बनाएर अघि बढ्नुपर्ने, नगरपालिकाको काम कारबाही पारदर्शी र सेवाग्राहीमुखी हुुनुपर्ने, सञ्चार नीति बनाउँदा स्थानीय मिडियालाई प्राथमिकता दिनुपर्ने लगायतका विषय उठाएका छन् ।
संसदमा रास्वपा नीतिः अरु बोल्दा जुलुस, माओवादी बोल्दा चुप 
संसदमा रास्वपा नीतिः अरु बोल्दा जुलुस, माओवादी बोल्दा चुप  राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले संसदमा माओवादी केन्द्रका सांसदले बजेटमाथि आफ्नो धारणा राख्दा नाराबाजी बन्द गरेका छन् ।
Weather Update