भोटेकोशी बाढीः राहत वितरणमा स्थानीय सरकारलाई नेतृत्व दिन संघ र महासंघको माग
भोटेकोशी बाढीः राहत वितरणमा स्थानीय सरकारलाई नेतृत्व दिन संघ र महासंघको माग नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघ नेपालले रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार, राहत तथा पुनर्स्थापनाको काममा स्थानीय सरकारलाई नेतृत्वदायी भूमिका दिन संघ सरकारसँग माग गरेको छ।
रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले गरेका १० निर्णय
रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले गरेका १० निर्णय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज सिंहदरबारमा बोलाएको सर्वदलीय बैठकले १० वटा निर्णय गरेको छ ।
प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर
प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठकमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुँदैछ। प्रतिनिधिसभा नियमावलीमा हरेक महिना प्रधानमन्त्रीसँग प्रश्नोत्तर राख्ने व्यवस्था भए पनि नयाँ सरकार बनेपछि पहिलोपटक प्रश्नोत्तर कार्यक्रम हुन लागेको हो।
उज्यालो हेर्न नसक्ने समस्यामा प्रधानमन्त्री, सेनाका डाक्टरले गरे प्रमाणित
उज्यालो हेर्न नसक्ने समस्यामा प्रधानमन्त्री, सेनाका डाक्टरले गरे प्रमाणित प्रधानमन्त्री शाहले कालो चस्मा लगाउनैपर्ने कारण खुलाएर संघीय संसद सचिवालयलाई पत्र नै लेखेका छन्।
मेयर्स फोरमको बैठकः सांसद आशिकाको व्यवहारप्रति घोर आपत्ति, प्रधानमन्त्रीलाई भेट्ने
मेयर्स फोरमको बैठकः सांसद आशिकाको व्यवहारप्रति घोर आपत्ति, प्रधानमन्त्रीलाई भेट्ने बैठकले यही भदौ ५ गते सिंहदरबारमा भएको फोहोर व्यवस्थापनसम्बन्धी बैठकमा फोरमका पदाधिकारी तथा सदस्यहरूमाथि सांसद आशिका तामाङबाट भएको व्यवहारप्रति समेत घोर आपत्ति जनाएको छ।
पोखरा महानगरले पायो ‘कामकाजी हाकिम’, प्रधानमन्त्रीले अर्याललाई काठमाडौँ तान्दा पौडेल पुगे पोखरा
पोखरा महानगरले पायो ‘कामकाजी हाकिम’, प्रधानमन्त्रीले अर्याललाई काठमाडौँ तान्दा पौडेल पुगे पोखरा पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतकामा नेपाल सरकारका सहसचिव राजन पौडेल पुगेका छन् । गृह मन्त्रालयमा दरबन्दी रहेका पौडेललाई ‘कामकाजी हाकिम’ बनाएर नेपाल सरकारले पोखरा पठाएको हो ।
रोकियो आजको प्रतिनिधिसभाको बैठक, भोलि १ बजे मात्रै बस्ने
रोकियो आजको प्रतिनिधिसभाको बैठक, भोलि १ बजे मात्रै बस्ने प्रतिनिधिसभाको मंगलबारका लागि निर्धारित बैठक विशेष कारणले स्थगित भएको छ। प्रतिनिधि सभाको बैठक अब २०८३ भदौ १० गते बुधबार १ बजे बस्ने भएको छ।
संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?
संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ? संघीय संसद् अन्तर्गतका दुवै सदनको बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
वडापालिकाबाट साप्ताहिक प्रत्येक्ष विचार ‘सरोज मिश्र अनफिल्टर्ड’ प्रशारण हुने
वडापालिकाबाट साप्ताहिक प्रत्येक्ष विचार ‘सरोज मिश्र अनफिल्टर्ड’ प्रशारण हुने वडापालिकामा मिश्रले अवदेखि साप्ताहिक रुपमा ‘अन क्यामेरा भिउज’ (प्रत्येक्ष विचार) प्रवाह गर्नेछन् । उनले समसामयिक राजनीति, अन्तराष्ट्रिय राजनीति, आर्थिक तथा सामाजिक विषयवस्तुमा आफ्नो प्रस्तुती दिनेछन् ।
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न १ बजेपछि बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
विद्यालयबाहिर काम गर्ने शिक्षकलाई जीतपुरसिमरा उपमहानगरपालिकाको कडाइ, अनुमति नलिए कारबाही
विद्यालयबाहिर काम गर्ने शिक्षकलाई जीतपुरसिमरा उपमहानगरपालिकाको कडाइ, अनुमति नलिए कारबाही बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई आफ्नो विद्यालयबाहेक अन्य विद्यालय, शैक्षिक संस्था, कोचिङ सेन्टर, क्याम्पस तथा अन्य शैक्षिक संस्थामा अध्यापन वा काम गर्न कडाइ गरेको छ।
प्रधानमन्त्रीले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता, तोकियो मुख्य काम र उपलब्धी
प्रधानमन्त्रीले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता, तोकियो मुख्य काम र उपलब्धी प्रधानमन्त्रीसँग आजै नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले पनि कार्यसम्पादन सम्झौता गरेका छन् ।
Weather Update