Odapalika - The Fourth Estate - चौथो अंग
आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत
आचारसंहिता अनुगमन गर्न ७७ वटै जिल्लामा खटाइयो अधिकृत निर्वाचन आयोगले ७७ वटै जिल्लामा आचारसंहिता अनुगमन अधिकृत खटाएको छ ।
उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्न निर्देशन दिँदै महामन्त्रीद्वयले जारी गरे परिपत्र 
उम्मेदवारको पक्षमा जनमत सिर्जना गर्न निर्देशन दिँदै महामन्त्रीद्वयले जारी गरे परिपत्र  सोमबार जारी परिपत्रमार्फत कांग्रेसले पार्टीका सबै तहका निकायलाई उम्मेदवारको पक्षमा जनमत सिर्जना गरी उच्च मत ल्याउने र कुशलतापूर्वक रणनीतिक जिम्मेवारी निर्वाह गर्न निर्देशन दिएको छ।
म मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
म मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा आज सर्लाही निर्वाचन क्षेत्र नं ४, का मतदातालाई सम्बोधन गर्दै सभापति थापाले आफूले सुनेको मधेस पढ्न र बुझ्न आएको बताए। सिमरा विमानस्थलमा आर्लेपछि ठाउँठाउँमा मधेसका साथीहरुले स्वागत गरेर देखाएको मायाले आफूलाई उत्साहित बनाएको उनको भनाइ थियो।
महोत्तरीका यी ७ पूर्वमन्त्रीमध्ये यसपटक को–को छिर्लान् सिंहदरवार ?
महोत्तरीका यी ७ पूर्वमन्त्रीमध्ये यसपटक को–को छिर्लान् सिंहदरवार ? चार निर्वाचन क्षेत्र रहेको महोत्तरी क्षेत्र नं–१ बाट एक, क्षेत्र नं–२ बाट एक, क्षेत्र नं–३ बाट दुई र क्षेत्र नं–४ बाट ३ पूर्वमन्त्री चुनावी मैदानमा होमिएका छन् ।
सांसद छाडेर सांसद बन्न दौडिएकी भगवती  
सांसद छाडेर सांसद बन्न दौडिएकी भगवती   न्यौपाने भदौ २३ र २४ को आन्दोलनसँगै जिम्मेवारीबाट मुक्त भएकी थिइन् । पार्टी अध्यक्ष ओलीसँग निकट रहेकी न्यौपाने पार्टीको ११ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यको जिम्मेवारीमा छिन्
प्रतिनिधिसभाको उम्मेदवार बनेका नारायणकाजी र भगवतीको इमानबारे मतदातालाई जानकारी छ ?
प्रतिनिधिसभाको उम्मेदवार बनेका नारायणकाजी र भगवतीको इमानबारे मतदातालाई जानकारी छ ? प्रतिनिधिसभा निर्वाचनमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३ हजार ४ सयभन्दा बढीले उम्मेदवारी दर्ता गरेका छन् । तर, यसरी उम्मेदवारी दर्ता गराएकामध्ये केही उम्मेदवारको इमानबारे मतदाताले जानकारी लिन जरुरी छ ।
मनाङमा अब प्रत्यक्षतर्फ ३ चिह्नमा मात्रै मतदान हुने
मनाङमा अब प्रत्यक्षतर्फ ३ चिह्नमा मात्रै मतदान हुने आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा हिमाली जिल्ला मनाङमा प्रत्यक्षतर्फ तीन चिह्नमा मात्रै मतदान हुने भएको छ। 
राष्ट्रिय सभा निर्वाचन : सांसद काठमाडौँमा, भोट भने खस्यो कोशीमा
राष्ट्रिय सभा निर्वाचन : सांसद काठमाडौँमा, भोट भने खस्यो कोशीमा आइतबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनका क्रममा कोशी प्रदेशमा जुन दृश्य देखियो, त्यसले नेपालको निर्वाचन प्रणाली र राजनीतिक नैतिकतामाथि गम्भीर प्रश्न खडा गरिदिएको छ ।
संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ ।
एमाले र प्रलोपाबीच तालमेल गर्ने सहमति
एमाले र प्रलोपाबीच तालमेल गर्ने सहमति दुई दलबीचमा आज भएको सहमतिअनुसार प्रलोपाबाट पश्चिम रुकुमका उम्मेदवार जनार्दन शर्मा र पूर्वीरुकुमका उम्मेदवार सन्दीप पुनको पक्षमा ‘आँखा’ चिह्नमा एमालेले सहयोग गर्ने सहमति भएको हो ।
कांग्रेसले फागुन ७ गते जनकपुरमा आमसभा गर्ने
कांग्रेसले फागुन ७ गते जनकपुरमा आमसभा गर्ने ‘त्याग र समर्पणको पवित्र भूमि – शहीद नगरी जनकपुरधाममा ऐतिहासिक आमसभा, नेपाली कांग्रेसका केन्द्रीय सभापति गगनकुमार थापालगायत केन्द्रीय नेताहरूबाट सम्बोधन हुने विशेष आमसभा प्रजातन्त्र दिवस फागुन ७ गते तय गरिएको छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
दलहरुले घोषणापत्र लेखन कहाँ पुर्‍याए, कहिले हुन्छ सार्वजनिक ?
दलहरुले घोषणापत्र लेखन कहाँ पुर्‍याए, कहिले हुन्छ सार्वजनिक ?  घोषणापत्रमा समेटिएका विषयवस्तु कार्यान्वयन गर्ने सम्बन्धमा भने कानुनी बाध्यता नभएकाले कार्यान्यवन पक्ष सधैँ फितलो हुने गरेको आमजनताको गुनासो छ ।
Weather Update