पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा घरबाटै पक्राउ
आइतबार, असोज ११, २०८३
रौतहटको गुजरा नगरपालिका–५ का वडाध्यक्षले वितरण गरे भोटेकोशी बाढी पीडितलाई ग्यास चुल्हो र सिलिन्डर
शनिबार, असोज १०, २०८३
आम जनता पार्टी (आजपा) निकटको आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामाग्री वितरण गरेको छ ।
राष्ट्रसंघको महासभामा भाग लिएर स्वदेश फर्किए प्रधानमन्त्री शाह, डा. वाग्लेले गरे विमानस्थलमा स्वागत
शनिबार, असोज १०, २०८३
प्रधानमन्त्री वालेन्द्र शाहा संयुक्त राष्ट्र संघको ८१ औँ महासभामा भाग लिएर स्वदेश फर्किएका छन् । प्रधानमन्त्री शाहलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वागत गरेका थिए ।
राष्ट्रसंघ महासभामा सहभागी हुन गएका प्रधानमन्त्री स्वदेश फर्किंदै
शनिबार, असोज १०, २०८३
संयक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी भएर प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आज स्वदेश फर्किने भएका छन् । गत मंगलबार अमेरिका गएका प्रधानमन्त्री शाहले ८ गते महासभालाई सम्बोधन गरेका थिए ।
कांग्रेसमा गगन थापा पक्षको वडा अधिवेशनमा कुटाकुटमा, प्रहरी हस्क्षेपले हुन पाएन अप्रिय घटना
शुक्रबार, असोज ९, २०८३
नेपाली कांग्रेसको गगन थापा पक्षले आयोजना गरेको वडा अधिवशेनका क्रमममा एकै पक्षबीच पनि कुटाकुट भएको छ ।
महासभालाई प्रधानमन्त्री बालेनको सम्बोधनः उठाए जलवायु न्यायको मुद्दा, भारत र चीनलाई धन्यवाद, सम्झिए पशुपति र बुद्ध
शुक्रबार, असोज ९, २०८३
झण्डै १२ मिनेट लामो सम्बोधनका क्रममा उनले गत भदौ १० गते भोटेकोसी नदीमा आएको भीषण बाढीबाट नेपालले भोगेको क्षति तथा जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढिरहेको जोखिमबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका छन् ।
नेपाललाई सहयोग जारी राख्ने राष्ट्रसंघका महासचिवको प्रतिबद्धता
शुक्रबार, असोज ९, २०८३
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफ्नो कार्यकाल सकिएपछि पनि नेपाललाई सहयोग जारी राख्ने प्रतिबद्धता जनाएका छन् । संयुक्त राष्ट्रसंघको मुख्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहसँगको भेटमा उनले सो प्रतिबद्धता जनाएका हुन् ।
अर्थमन्त्री वाग्लेले यो साताको मौसमको खतराबारे जानकारी लिए
बिहीबार, असोज ८, २०८३
कार्यवाहक प्रधानमन्त्री समेत रहेका अर्थमन्त्री वाग्ललेले बुधबार अर्थ मन्त्रालयमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा.धर्मराज उप्रेती र नेपाल मौसम विज्ञान विभागकी महानिर्देशक डा.अर्चना श्रेष्ठसँग मौसमी अवस्थाको प्रक्षेपण र सम्भावित जोखिम न्यूनीकरणका लागि गरिएका पूर्वतयारीबारे जानकारी लिएका हुन् ।
आज संसद्का दुवै सदनको बैठक, यस्तो छ कार्यसूची
बिहीबार, असोज ८, २०८३
संघीय संसद अन्तर्गतका दुवै सदनको बैठक आज पनि बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संघीय संसद सचिवालयले जनाएको छ ।
बैतडीमा कांग्रेस गगन पक्षको वडा अधिवेशनः विदेश भएपनि प्रतिनिधि, गरियो हस्ताक्षर
बुधबार, असोज ७, २०८३
नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनको लागि बैतडी जिल्लामा भएको वडा अधिवेशनमा पनि व्यापक निरासा देखिएको छ । विशेष महाधिवेशन गरेर सभापति घोषणा भएका गगन थापा नेतृत्वको पक्षले असोज ३ गतेदेखि वडा अधिवेशन सुरु गरेको हो ।
न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री खनालद्वारा अमेरिकी उपविदेशमन्त्रीसँग भेटवार्ता
बुधबार, असोज ७, २०८३
संयुक्त राष्ट्रसंघ महासभामा भाग लिन न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच भेटवार्ता भएको छ ।
प्रतिनिधिसभाको बैठक बस्दै, के छ कार्यसूची ?
बुधबार, असोज ७, २०८३
बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभारसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई
मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१ औं महासभामा भाग लिन जाने भएपछि कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई दिइएको छ।


