ठूलीभेरी नगरपालिकाले सहिद तथा बेपत्ता परिवारलाई भत्ता दिने, आवेदन दिन १५ दिने सुचना
बुधबार, साउन २७, २०८३
हेटौडा उपमहानगरले यसपालि पर्यटन वर्ष मनाउने, नगर गानका लागि रचना मागियो
बुधबार, साउन २७, २०८३
मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका नगरको सामाजिक, सांस्कृतिक, भौगोलिक, धार्मिक, ऐतिहासिक तथा औद्योगिक पहिचान र मौलिक विशेषता झल्किनेगरी नगर गान निर्माण गर्ने भएकोे छ ।
युवा दिवसमा मन्त्री चौधरीको घोषणाः कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गरिनेछ
बुधबार, साउन २७, २०८३
कृषि वन तथा पर्यावरणमन्त्री गिता चौधरीले सरकारले कृषि वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सृजना गर्ने विषय मूल प्रथमिकतामा राखेको बताएकी छन् ।
कनकाई नगरपालिकाका ९७ जनाले लिए भूमिसम्बन्धी सेवा
बुधबार, साउन २७, २०८३
झापाको कनकाई नगरपालिकाबाट हालसम्म ९७ जनाले भूमि प्रशासनसम्बन्धी सेवा लिएका छन् । नगरपालिकाको भूमि प्रशासन शाखामार्फत स्थानीयवासीलाई धनीपुर्जा वितरण, जग्गापास तथा कित्ताकाटलगायतका सेवा प्रदान हुँदै आएको छ ।
भारतले नेपालको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रका लागि ८० करोड बढी दिने
बुधबार, साउन २७, २०८३
नेपालको शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा भारत सरकारले ८० करोड ३० लाख रूपैयाँ बराबरको सहयोग उपलब्ध गराउने भएको छ ।परियोजना सञ्चालनसम्बन्धी समझदारीपत्रमा नेपाल सरकारका सम्बन्धित निकाय र नेपालस्थित भारतीय राजदूतावासका अधिकारीले मङ्गलबार हस्ताक्षर गरेका हुन् ।
४ स्थानीय सरकारले पाए भूमि बैंक स्थापनाको स्वीकृति, कसलाई कस्तो फाइदा होला ?
मंगलबार, साउन २६, २०८३
मन्त्रालयले तनहुँको व्यास नगरपालिका, बैतडीको पञ्चेश्वर गाउँपालिका, सिन्धुलीको फिक्कल गाउँपालिका र बाजुराको बडिमालिका नगरपालिकालाई भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको हो।
बलेफी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई ३ दिनभित्र उपस्थित भएर स्पष्टीकरण पेश गर्न निर्देशन
मंगलबार, साउन २६, २०८३
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमबहादुर राउतसँग स्पष्टीकरण मागेको छ।
यी हुन साउन २६ गते बसेको मन्त्रिपरिषद बैठकका मुख्य ५ वटा निर्णयहरु
मंगलबार, साउन २६, २०८३
सरकारले सुनसरी/सिराहा जिल्लामा भएको प्रदर्शनको क्रममा मृत्यु भएका मृतक व्यक्तिहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ ।
समस्याग्रस्त सहकारीको बचत फिर्ता तीव्र, ३ सहकारीका २२० बचतकर्ताले पाए रकम
सोमबार, साउन २५, २०८३
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तिन सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ ।
निर्मल पुर्जालाई राष्ट्रिय विभूति घोषणा गर्न एनआरएनए यूकेको माग
सोमबार, साउन २५, २०८३
गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले विश्वप्रसिद्ध पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाइ’लाई राष्ट्रिय विभूति घोषणा गरी सर्वोच्च राष्ट्रिय सम्मान प्रदान गर्न नेपाल सरकारसँग माग गरेको छ ।
दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान थालिने
सोमबार, साउन २५, २०८३
मन्त्रालयले आगामी दिनमा सम्बन्धित सरोकारवालासँग थप छलफल तथा परामर्श गर्दै प्राप्त सुझावलाई समेटेर ‘दाइजोमुक्त नेपाल’ अभियानलाई मधेशबाट सुरु गरी क्रमशः देशव्यापी रूपमा अघि बढाउने जनाएको छ।
प्रधानमन्त्री शाहसँग चिनियाँ र भारतीय राजदूतद्वारा शिष्टाचार भेट
सोमबार, साउन २५, २०८३
राजदूत माओमिङले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाए । यसअघि आजै प्रधानमन्त्री शाहसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले पनि भेट गरेका थिए ।
प्रतिनिधिसभाको बैठक बस्दै, आज चार विधेयक प्रस्तुत हुने कार्यसूची
सोमबार, साउन २५, २०८३
सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आज अपराह्न १ सिंहदरबारमा बस्ने बैठकमा विभिन्न चारवटा विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ । सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा परराष्ट्र मन्त्रालय र युवा, श्रम तथा रोजगार मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने सम्भावित कार्यसूची छ ।


