झिमरुक गाउँपालिकाले भन्यो– पूर्वस्वीकृतिबिना विज्ञापन प्रकाशन नगर्नू
झिमरुक गाउँपालिकाले भन्यो– पूर्वस्वीकृतिबिना विज्ञापन प्रकाशन नगर्नू प्यूठानको झिमरुक गाउँपालिकाले स्वीकृति नलिइ आफ्नो नाममा सूचना, सन्देश तथा विज्ञापन प्रकाशन प्रशारण नगर्न आग्रह गरेको छ ।
संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची
संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची सङ्घीय संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको दिउँसो १ बजे बैठक बस्ने कार्यक्रम रहेको संसद सचिवालयले जानकारी दिएको छ । राष्ट्रियसभाको बैठक पनि सोमबार नै बस्दैछ।
कांग्रेस संस्थापनइतर पक्षको भेलाले गरेका ५ निर्णय
कांग्रेस संस्थापनइतर पक्षको भेलाले गरेका ५ निर्णय १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५ औं महाधिवेशन सम्पन्न गरिनेछ र पार्टी सभापति श्री शेरबहादुर देउवाको सभापतित्वमा १५ औं महाधिवेशन सम्पन्न हुनेछ।
विदेह नगरपालिकाले माग्यो जेनजी आन्दोलनमा क्षति भएका भूमिहिन, दलित र सुकुम्बासीसँग विवरण
विदेह नगरपालिकाले माग्यो जेनजी आन्दोलनमा क्षति भएका भूमिहिन, दलित र सुकुम्बासीसँग विवरण धनुषा जिल्लाको विदेह नगरपालिकाले जेनजी आन्लोदनका क्रममा क्षति पुगेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुसँग क्षतिको विवरण माग गरेको छ ।
सरकारी कर्मचारीको वैदेशिक भ्रमणमा कडा नियन्त्रण, यस्तो गरियो नयाँ व्यवस्था
सरकारी कर्मचारीको वैदेशिक भ्रमणमा कडा नियन्त्रण, यस्तो गरियो नयाँ व्यवस्था सरकारले निजामती तथा सरकारी कर्मचारीहरूको वैदेशिक भ्रमणमा कडा नियन्त्रण गर्दै नयाँ मापदण्ड लागू गरेको छ।
काठमाडौँ विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त
काठमाडौँ विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपति पदमा प्राडा विवेक बराल नियुक्त भएका छन् ।
झापाको कनकाइ नगरपालिकामा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी
झापाको कनकाइ नगरपालिकामा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी जिल्ला भूमि समस्या समाधान समिति झापाले कनकाइ नगरपालिकाको वडा नं ३ र ६ का १३ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ ।
सडक सीमा पुनरावलोकन गर्न ध्यानाकर्षण
सडक सीमा पुनरावलोकन गर्न ध्यानाकर्षण ताप्लेजुङका सरोकार भएका निकायका प्रतिनिधिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेट गरी सडक विस्तारलगायत जिल्लाका विकास निर्माणका विविध विषयमा ध्यानाकर्षण गराएका छन् ।
गगनले देखाए सानो चित्त, देउवाको स्वागत गरेर राजनीतिक चरित्र देखाउने अवसर गुम्यो
गगनले देखाए सानो चित्त, देउवाको स्वागत गरेर राजनीतिक चरित्र देखाउने अवसर गुम्यो यसको अर्थ अवदेखि नेपाली कांग्रेसको नाममा दुई जना सभापति, दुइटा कार्यालय र दुईवटा आधिकारिक लेटरप्याड र छाप देखिने छ ।यो परिस्थिति भने विशेष महाधिवेशनबाट सर्वसम्मत सभापति घोषणा गरिएका गगनकुमार थापाले नै सिर्जना गरेका कांग्रेस नेताहरु बताउँछन् ।
बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय खारेज गर्नुपर्छः सामुदायिक वन उपभोक्ता महासङ्घ
बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा गर्ने निर्णय खारेज गर्नुपर्छः सामुदायिक वन उपभोक्ता महासङ्घ सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालले सुदूरपश्चिम प्रदेश सरकारले बाजुराको बडीमालिका र अछामको रामारोशन क्षेत्रलाई जोडेर ‘बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र’ घोषणा गर्ने निर्णय तत्काल खारेज गर्न माग गरेको छ ।
५ महिना उपचार गरेर फर्किएका देउवाले भने– विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तत्पर छु
५ महिना उपचार गरेर फर्किएका देउवाले भने– विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तत्पर छु आफू नेता बनेर नभई राष्ट्रको आजीवन नागरिक बनेर फर्किएको र विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तत्पर रहेको उनले उल्लेख गरेका छन् ।
५ वर्षको सेवा सुविधा जनताको हितमा खर्च गर्ने छायाँनाथ रारा नगरपालिकाका मेयर भामको घोषणा
५ वर्षको सेवा सुविधा जनताको हितमा खर्च गर्ने छायाँनाथ रारा नगरपालिकाका मेयर भामको घोषणा छायाँनाथ रारा नगरपालिकाका मेयर विष्णुकुमार भामले आफ्नो पाँच वर्ष अर्थात् ५९ महिनाको कार्यकालमा प्राप्त हुने सेवा–सुविधा व्यक्तिगत प्रयोजनमा खर्च नगरी जनताको हितमा लगानी गर्ने घोषणा गरेका छन् ।
Weather Update