जमल डुबानको कारण पूर्वाधारको असन्तुलित क्षमताः समाधानको लागि सुझाइयो यी विकल्प
जमल डुबानको कारण पूर्वाधारको असन्तुलित क्षमताः समाधानको लागि सुझाइयो यी विकल्प समितिले, दीर्घकालीन समाधानका लागि एकीकृत सहरी विकास र वातावरणमैत्री ढल व्यवस्थापनको मोडल प्रस्ताव गरेको छ । जस अन्तर्गत काठमाडौँ महानगरपालिकाले जमल क्षेत्रका भवनहरूमा वर्षाको पानी संकलन गर्ने ‘रेन वाटर हार्भेस्टिङ’ र जमिनमुनि पठाउने ‘ग्राउन्ड वाटर रिचार्ज’ प्रणालीलाई अनिवार्य गर्नु पर्ने सुझाएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाले तोक्यो शिक्षकको मर्यादा, सबैभन्दा माथिल्लो पद सहसचिव सरह
जीतपुरसिमरा उपमहानगरपालिकाले तोक्यो शिक्षकको मर्यादा, सबैभन्दा माथिल्लो पद सहसचिव सरह उपमहानगरले शिक्षा ऐन २०७५ को पहिलो संशोधन गर्दै विद्यालय शिक्षकको मर्यादा तोकेको हो । ऐनमा तोकिएको व्यवस्था अनुसार विद्यालयमा कार्यरत शिक्षकमध्ये सबैभन्दा माथिल्लो पद नेपाल सरकारको सहसचिव सरह हुने उल्लेख छ ।
सरकारले संशोधन गर्यो तथ्यांक नियमावली, विद्यार्थी र शैक्षिक संस्थालाई कम शुल्क लाग्ने
सरकारले संशोधन गर्यो तथ्यांक नियमावली, विद्यार्थी र शैक्षिक संस्थालाई कम शुल्क लाग्ने यसअघि गणना शीर्षकमा नेपालस्थित विद्यालय/कलेज/विश्वविद्यालयका विद्यार्थीका लागि लाग्ने शुल्क ४ हजार रुपैयाँ रहेकामा घटाएर २ हजार रुपैयाँ कायम गरिएको छ ।
‘हेलो सरकार’ मा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै
‘हेलो सरकार’ मा ३२१ प्रतिशतले बढे गुनासा, एकीकृत प्रणाली विकास गरिँदै हेलो सरकारमा गत आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आवको तुलनामा ३२१ प्रतिशतले गुनासो बढेका छन् । कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १६ हजार ५६८ गुनासा प्राप्त भएकामा आव २०८२/८३ मा बढेर ६९ हजार ७२४ पुगेका छन् । अर्थात् गत आवमा मात्रै ५३ हजार १५६ गुनासा थपिएका छन् ।
रास्वपाका सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीको छलफल, यस्ता छन् विषय
रास्वपाका सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्रीको छलफल, यस्ता छन् विषय प्रधानमन्त्री वालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग भेटघाट गरेका छन् ।
कान्तिपुर र पशुपति सहकारीका ३४१ जनाले पाए बचत फिर्ता
कान्तिपुर र पशुपति सहकारीका ३४१ जनाले पाए बचत फिर्ता समितिका अनुसार कान्तिपुर सेभिङ सहकारीका ३३४ जना बचतकर्ताले बचत फिर्ता पाएका छन् भने पशुपति  सहकारीका ७ जनाले बचत फिर्ता पाएका छन्।
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन
ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन मुख्यमन्त्रीको निर्देशन कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले खाना पकाउने एलपी ग्यास अभावबारे अनुगमन प्रभावकारी बनाउन निर्देशन दिएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतमा आयोजित छलफलमा मुख्यमन्त्री शाहीले आमनागरिकको भान्सा र दैनिक जीविकासँग जोडिएको संवेदनशील विषयमा कसैले पनि खेलबाड नगर्न आग्रह गरे।
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण
परराष्ट्र सेवाका अधिकृतलाई चिनियाँ, फ्रान्सेली र अरबी भाषा प्रशिक्षण नेपाल परराष्ट्र सेवाका अधिकृतको भाषिक तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आइएफए)ले कूटनीतिक भाषा प्रशिक्षण सुरु गरेको छ ।
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘आदिवासी जनजाति आयोगको छैटौँ वार्षिक प्रतिवेदन आव २०८१/८२ पेस गर्नुहुने सम्भावित कार्यसूची छ ।
मुगुम कर्मारोङ गाउँपालिकाका कर्मचारीको गुहारः हामीलाई बचाऊ, अनि सेवा दिन सक्छौं
मुगुम कर्मारोङ गाउँपालिकाका कर्मचारीको गुहारः हामीलाई बचाऊ, अनि सेवा दिन सक्छौं गत साउन ८ गतेको पहिरोमा गाउँपालिकाको गोदाम प्रयोजनका लागि भाडामा प्रयोग गर्दै आएको स्थानीयको घरमा राखिएका विभिन्न आर्थिक वर्षका सरकारी स्रेस्ता अभिलेख तथा लाखौँको उपकरण तथा औषधीहरु समेत पूर्ण रुपमा नष्ट भएको छ । सो घटनापछि हालसम्म गाउँपालिका केन्द्र वरपर हरेक दिन जसो ढुङ्गा खस्ने क्रम नरोकिएको प्रमुख प्रशासकीय अधिकृत...
कालीकोटको रास्कोट नगरपालिकाले साउन २१ र २२ गते सुर्खेतमा शिविर संचालन गर्ने
कालीकोटको रास्कोट नगरपालिकाले साउन २१ र २२ गते सुर्खेतमा शिविर संचालन गर्ने कालीकोट जिल्लाको रास्कोट नगरपालिकाले साउन २१ र २२ गते सुर्खेत जिल्लामा सामाजिक सुरक्षा भत्ता नवीकरण शिविर सञ्चालन गर्ने भएको छ ।
राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दैछ । आज दिउँसो १ : १५ बजे बस्ने बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले ‘मधेसी आयोगको आर्थिक वर्ष, २०८१/८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेस गर्ने कार्यसूची छ ।
Weather Update