स्थानीय तहका समस्याका बारेमा सामान्य प्रशासन मन्त्री र मधेशका मुख्यमन्त्रीबीच छलफल
मंगलबार, असार १६, २०८३
विदेशी पिआर लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस
मंगलबार, असार १६, २०८३
उनीहरुले अस्थायी आवासीय अनुमति, स्थायी आवासीय अनुमति र डाइभर्सिटी भिसा (डिभी) लिएको पाइएको मन्त्रालयको सुचनामा उल्लेख छ ।
जन्तेढुंगा गाउँपालिकाको अस्पताल अलपत्र, ठेक्का तोड्ने पालिकाको तयारी, ठेकेदार भन्छः बजेटै पुगेन
सोमबार, असार १५, २०८३
पर्याप्त बजेट र उपयुक्त वातावरण सिर्जना गर्दासमेत ठेकेदार कम्पनीले अस्पताल भवनको काम नगरेको गाउँपालिकाका उपप्रमुख एवं अनुगमन समिति संयोजक खेमबहादुर खड्काले जानकारी दिए ।
कृषि मन्त्री चौधरी भन्छिन्– धान उत्पादन बढाउन प्रविधि र सहकार्य अपरिहार्य
सोमबार, असार १५, २०८३
कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले जलवायु परिवर्तनको चुनौती सामना गर्दै धान उत्पादनमा आत्मनिर्भरता हासिल गर्न आधुनिक प्रविधि, अनुसन्धान र सबै सरोकारवालाबीचको सहकार्य अपरिहार्य रहेको बताएकी छन् ।
प्रचण्ड भन्छन्– कम्युनिष्टहरुबीच छिटो एकता गरौं
आइतबार, असार १४, २०८३
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनताको रक्षा र जनअधिकारको सम्वर्द्धनका लागि वामपन्थी शक्तिहरुबीच सहकार्य जरुरी भएको बताएका छन् ।
छाया सेन्टरमा छायाँमा पार्न खोजिएको सत्य
शुक्रबार, असार १२, २०८३
छाया कम्प्लेक्स बन्ने जग्गा पहिला सिंहसार्थ वाहु गरुड भगवान गुठीको नाममा थियो । कानुन अनुसार नै सो जग्गा रैतानी भएर आएको छ । र, छाया कम्प्लेक्स बनाउन राज्यका जुनजुन निकायबाट जे जस्तो अनुमति वा स्वीकृति लिनुपर्ने हो, सो पनि लिइएको छ ।
निजी अस्पताल र बैंकमा श्रम विभागको अनुगमन, कानुन पालना नगरेको ठहर
बिहीबार, असार ११, २०८३
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले विभिन्न निजी अस्पताल, बैंक तथा वित्तीय संस्थामा गरिएको अनुगमनका क्रममा श्रम कानुनको उल्लङ्घन पाइएको भन्दै ध्यानाकर्षण गराएको छ ।
देशभरका २७९ नगरपालिकाले ल्याए आगामी आर्थिक वर्षको बजेट, यी हुन नल्याउने १४ नगरपालिका
बिहीबार, असार ११, २०८३
देशभरका २९३ मध्ये २७९ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेका छन् । उपमहानगरपालिका र महानगरपालिका पनि यसैभित्र पर्दछन् ।
देशभरका ४४६ गाउँपालिकाले ल्याए बजेट, बाँकी १४ वटाले दिए यस्तो कारण
बिहीबार, असार ११, २०८३
देशभरका ४६० गाउँपालिकामध्ये १४ गाउँपालिकाले असार १० गतेभित्र बजेट ल्याउन सकेका छैनन् । स्थानीय सरकार संचालन ऐन २०७४ ले वाध्यकारी व्यवस्था गरेपनि यी गाउँपालिकाले तोकिएको समयभित्र बजेट ल्याउन नसकेका हुन् ।
रास्वपा महाधिवेशनमा पहिलो चरणको मतदान जारी
बिहीबार, असार ११, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी छ । गएरातिदेखि पार्टीको नयाँ पदाधिकारी (सदस्य) चयनका लागि मतदान थालिएको थियो । आज दिउँसो १२ बजेसम्म पहिलो चरणको मतदान हुने पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । हालसम्म करिब एकहजार ६०० भन्दा बढी प्रतिनिधिले आफ्नो मत खसालेका छन्।
कैलाश गाउँपालिकाको ५५ करोड ८४ लाख बजेट, कुन शीर्षकमा कति खर्च ?
बुधबार, असार १०, २०८३
मकवानपुर जिल्लाको कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५५ करोड ८४ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
स्थानीय तहका ५ वर्षे सपनाको आज मैझारो, हिसाव कितावको जिम्मा अब जनताको
बुधबार, असार १०, २०८३
हुन त जनताले विगत ५ वर्षकै मूल्यांकन गर्ने भएपनि छिट्टै विर्सने र क्षमादान दिने नेपाली स्वभावका कारण यो एक वर्ष अबको स्थानीय तह निर्वाचनको सबैभन्दा प्रमुख मानक समय हुनेछ ।
रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी
बुधबार, असार १०, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ९९ जना केन्द्रीय सदस्यका लागि चार सयभन्दा बढीले उम्मेद्वारी दर्ता गराएका छन् । केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार राति अबेरसम्म मनोनयन भइरहेकाले प्रथम चरणको नामावली निकाल्ने तयारी भइरहेको छ ।


