विभिन्न जिल्लामा उत्पन्न अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ : प्रधानमन्त्री शाह
विभिन्न जिल्लामा उत्पन्न अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ : प्रधानमन्त्री शाह प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा भएका घटनामा दुःख व्यक्त गर्दै केही जिल्लामा उत्पन्न अशान्त वातावरणलाई लिएर नेपाल सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील रहेको बताएका छन् ।
सुनसरी घटनाबारे बोले केपी ओली, के भने ?
सुनसरी घटनाबारे बोले केपी ओली, के भने ? नेकपा एमालेले सुनसरी लगायतका तराई मधेश क्षेत्रमा भएको अशान्तिका विषयमा आफ्नो धारणा सार्वजनिक गरेको छ ।
आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल
आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल राष्ट्रपति रामचन्द्र पौडेलले सुनसरीको देवानगञ्ज गाँउपालिका कप्तानगञ्जलगायतका क्षेत्रमा हालै देखिएको विषम परिस्थितीप्रति चिन्ता व्यक्त गर्दै सदियौँदेखि रहिआएको सामाजिक, धार्मिक, जातीय सद्भाव, सहिष्णुता, मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकता कायम राख्न अपिल गरेका छन् ।
भोलि विहान ६ बजेसम्म वीरगञ्जमा निषेधाज्ञा
भोलि विहान ६ बजेसम्म वीरगञ्जमा निषेधाज्ञा आज साँझ ५ बजेदेखि भोलि विहान ६ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो । जिल्ला सुरक्षा समितिको निर्णय अनुसार निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जानकारी दिएको छ ।
देशबासीको नाममा सम्बोधन गर्ने प्रधानमन्त्री शाहको तयारी
देशबासीको नाममा सम्बोधन गर्ने प्रधानमन्त्री शाहको तयारी बिहीबार साँझ प्रधानमन्त्री शाहले देशबासीको नाममा सम्बोधन गर्ने तयारी रहेको प्रधानन्त्रीको सचिवालयले जानकारी दिएको छ । यद्यपि, सम्बोधनको समय भने तय भइसकेको छैन ।
सप्तरीमा सर्वदलीय बैठकः सामाजिक सद्भाव कायम राख्न आग्रह
सप्तरीमा सर्वदलीय बैठकः सामाजिक सद्भाव कायम राख्न आग्रह सप्तरीमा आज बसेको सर्वदलीय तथा सरोकारवालाको बैठकले सामाजिक सद्भाव, शान्ति र सुरक्षा कायम राख्न आह्वान गरेको छ ।
गृहमन्त्रीप्रति मनिष झाको संसय, भने– प्रश्नहरु गम्भीर छन्
गृहमन्त्रीप्रति मनिष झाको संसय, भने– प्रश्नहरु गम्भीर छन् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मनिष झाले गृहमन्त्री सुधन गुरुङको भूमिकाप्रति संसय व्यक्त गरेका छन् ।
धनुषाका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु
धनुषाका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाका केही संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
लुम्बिनीमा अब ८ मन्त्रालय, केही खारेज, केही समायोजन
लुम्बिनीमा अब ८ मन्त्रालय, केही खारेज, केही समायोजन भौतिक पूर्वाधार विकासमन्त्री रत्नबहादुर खत्रीका अनुसार यसअघि १२ मन्त्रालयमार्फत सञ्चालन हुँदै आएको प्रदेश सरकारको संरचनालाई पुनर्गठन गरिएको हो । लुम्बिनी प्रदेशमा अब मुख्यमन्त्री कार्यालय र आठ मन्त्रालय रहनेछन् । नयाँ संरचनाअनुसार युवा तथा खेलकुद मन्त्रालय सामाजिक विकास मन्त्रालयमा गाभिएको छ ।
प्रतिनिधिसभाको बैठक बस्दै,  के छ कार्यसूची ?
प्रतिनिधिसभाको बैठक बस्दै, के छ कार्यसूची ? आजको बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
सभामुख अर्यालको सचिवालयले भन्यो– सभामुख अर्याल र प्रधानमन्त्री शाहबीच भेटघाट भयो
सभामुख अर्यालको सचिवालयले भन्यो– सभामुख अर्याल र प्रधानमन्त्री शाहबीच भेटघाट भयो सभामुख अर्याल र प्रधानमन्त्री शाहबीच कहिले भेटघाट भएको हो भन्ने बारेमा सचिवालयले केही खुलाएको छैन । र, प्रधानमन्त्री शाहको सचिवालयले पनि सभामुखसँग भेटघाट भएको बारेमा यो समाचार तयार पार्दासम्म कुनै जानकारी दिएको छैन ।
भदौ २४ मा सिंहदरबार जल्दा चुप बसेको सेना अहिले सुनसरीमा कसरी परिचालन भयो ?
भदौ २४ मा सिंहदरबार जल्दा चुप बसेको सेना अहिले सुनसरीमा कसरी परिचालन भयो ? वडापालिकाले नेपाली सेनाका सुचना अधिकारी राजाराम बस्नेतलाई सम्पर्क गरी सुनसरीमा सेना कसरी परिचालन भएको हो भनेर सोधकाे छ । उनले सो क्षेत्रमा सेना परिचालन नभई ‘खटिएको’ बताए ।
Weather Update