स्याबास बालेन ! यातायात कार्यालयमा अचम्मै भएछ त
स्याबास बालेन ! यातायात कार्यालयमा अचम्मै भएछ त उनले फोटोकपि गरिदिए र त्यही फोटोकपिको पछाडि फटाफट २,४,६,७ अंक लेखिदिएँ । यो के लेखेको भनेर सोधेँ । उनले भने– पहिला २ नम्बर झ्यालमा, त्यसपछि ४ नम्बरमा, त्यसपछि ६ नम्बरमा अनि ७  नम्बरमा जाने ।
सभामुख अर्यालको शपथ, यस्तो छ उद्यमीबाट सभामुखसम्मको राजनीतिक यात्रा
सभामुख अर्यालको शपथ, यस्तो छ उद्यमीबाट सभामुखसम्मको राजनीतिक यात्रा निरन्तरको सङ्घर्षबाट वैकल्पिक राजनीति यात्रामा होमिएका अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी वहन गरिसकेका छन् ।
किन लाग्यो सपना श्रीमानको नामको अगाडि रातो गोलो घेरा ?
किन लाग्यो सपना श्रीमानको नामको अगाडि रातो गोलो घेरा ? सपना प्रधान मल्ल संविधानसभामा एमालेबाट सभाषद बनेकी थिइन भने कुमार रेग्मी नेपाली कांग्रेसको कोटाबाट सर्वाेच्चको न्यायाधीश बनेका थिए । यस्तै, हरिप्रसाद फुयाल एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री बनेको समयमा महान्याधिवक्ता बनाइएका थिए ।
सांसद राईले प्रधानमन्त्री बालेनलाई भेटेर राखे दर्जन बढी मागहरु
सांसद राईले प्रधानमन्त्री बालेनलाई भेटेर राखे दर्जन बढी मागहरु ‘प्रधानमन्त्रीज्यूसँग क्रमवद्ध रुपमा मागहरु अगाडि राखेको छु । प्रारम्भमा प्रतिनिधि सभा बैंठक चाँडो भन्दा चाँडो आब्हान गर्न माग राखें । अगाडिका सरकारले प्रथम, दोस्रो र तेस्रो प्राथमिकतामा राखेका विधेयकहरुमाथि तत्काल छलफल थाल्न पनि भनेको छु,’ उनले भने,‘सरकारले अगाडि बढाएका एकसय बुँदाका कार्य योजना कार्यान्वयन गर्नपनि कानूनी जटिलताहरु रहेकाले त्यसको समाधानका...
‘स्वीटजरल्याण्डको बाउ’ बढीमालिकाको लागि कस्तो कार्यक्रम ल्यायो सरकारले ?
‘स्वीटजरल्याण्डको बाउ’ बढीमालिकाको लागि कस्तो कार्यक्रम ल्यायो सरकारले ? सुदूरपश्चिमस्तरीय सो सभामा बालेनले बढीमालिकालाई ‘स्वीटजरल्याण्डको बाउ’ नाम दिएका थिए ।
बालेन सरकारको घोषणाः १०० दिनपछि हुलाकीले तपाईंको घरमै ल्याइदिनेछन् पासपोर्ट र लाइसेन्स
बालेन सरकारको घोषणाः १०० दिनपछि हुलाकीले तपाईंको घरमै ल्याइदिनेछन् पासपोर्ट र लाइसेन्स नागरिकताको प्रतिलिपी लिन वा पासपोर्ट लिनको लागि पनि यस्तै हैरानी व्यहोर्नु परेको होला । तर, यस्ता अनुभव अब चाढै नै विगतको इतिहास बन्दैछन् ।
नागरिकताको प्रतिलिपी र पासपोर्ट बनाउन अब आफ्नै जिल्ला जानु नपर्ने, वडाको सिफारिस पनि डिजिटल
नागरिकताको प्रतिलिपी र पासपोर्ट बनाउन अब आफ्नै जिल्ला जानु नपर्ने, वडाको सिफारिस पनि डिजिटल सरकारले नागरिकताको प्रतिलिपी, पासपोर्ट जस्ता कागजात बनाउनको लागि अझ सजिलो व्यवस्था गर्न लागेको छ ।
प्रहरीले भन्यो- एमाले अध्यक्ष ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ
प्रहरीले भन्यो- एमाले अध्यक्ष ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा उत्रिएका सात प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
यी हुन् बालेन नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले गरेका निर्णयहरु
यी हुन् बालेन नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले गरेका निर्णयहरु प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बसेको बैठकले ४ वटा निर्णय गरेको सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
बालेन प्रधानमन्त्री बनेपछि एकडारा गाउँपापालिकाभरि खुसीयाली, साँझ दीप प्रज्ज्वलन
बालेन प्रधानमन्त्री बनेपछि एकडारा गाउँपापालिकाभरि खुसीयाली, साँझ दीप प्रज्ज्वलन ‘एकडारा–१ मात्र होइन् जिल्लावासीले नै खुसियाली साटासाट गर्दै उत्सव मनाइरहेका छन्,’ उनले भने ।
यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाहको जीवनी
यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाहको जीवनी ‘र्‍याप आर्टिस्ट’का रूपमा समेत ख्याति कमाएका शाहले भारतबाट एमटेक (संरचनागत इन्जिनियरिङ) र पूर्वाञ्चल विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातक गरेका छन् ।
प्रधानमन्त्री बने बालेन, यस्तो बन्यो १५ सदस्यीय मन्त्रिपरिषद
प्रधानमन्त्री बने बालेन, यस्तो बन्यो १५ सदस्यीय मन्त्रिपरिषद राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बनेका छन् ।
Weather Update