महालेखालाई प्रश्नः स्थानीय तहका कर्मचारीले दसैँअघि नै सुत्र चलेर तलब खान पाउँछन् ?
                        मंगलबार, असोज ७, २०८२
                    
                 
                        
                    
                        
                                स्थानीय सेवा कर्मचारी संजालले भन्यो– निजामती सेवा विधेयकमा अदृश्य चलखेल हुदैछ
                            
                         बुधबार, असार ४, २०८२
                        
                        
                            राज्य व्यवस्था समितिमा दफाबार छलफल भएर प्रतिनिधिसभामा दर्ता भएको सो विधेयकका केही प्रावधान परिवर्तन गर्नको लागि अदृश्य चलखेल भएको संजालको शंका छ ।
                    
                 
                        
                    
                        
                                सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा तालाबन्दी, ऐन माग्दै कर्मचारी धनगढीमा 
                            
                         आइतबार, वैशाख २८, २०८२
                        
                        
                            स्थानीय सेवा गठन तथा संचालन सम्बन्धी कानुन माग्दै सुदूरपश्चिम प्रदेशका ८८ वटै स्थानीय तहहरुमा तालाबन्दी गरिएको छ
                    
                 
                        
                    
                        
                                निजामती विधेयकविरुद्ध स्थानीय र प्रदेश तहका कर्मचारी निर्णायक आन्दोलनमा, यस्ता छन् माग 
                            
                         शुक्रबार, वैशाख २६, २०८२
                        
                        
                            संसदमा विचाराधीन निजामती सेवाको गठन संचालन र सेवाका सर्तसम्वन्धी व्यवस्था गर्न बनेको विधेयकका प्रावधानप्रति बिमति राख्दै स्थानीय तह र प्रदेशमा कार्यरत कर्मचारीले निर्णयक आन्दोनल गर्ने भएका छन्
                    
                 
                        
                    
                        
                                कानुन नबनाएको भन्दै सुपका स्थानीय तहका कर्मचारी आन्दोलित, यस्तो छ तयारी 
                            
                         शुक्रबार, वैशाख १९, २०८२
                        
                        
                            ७ वर्षदेखि स्थानीय सेवा कर्मचारी ऐन नबनाएको भन्दै सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा कार्यरत कर्मचारी आन्दोलित बनेका छन् । 
                    
                 
                        
                    
                        
                                ७५३ स्थानीय तहका ४० हजार कर्मचारीको हातमा कालोपट्टी, पेनडाउन कहिले ? 
                            
                         सोमबार, वैशाख ८, २०८२
                        
                        
                            नीय तहका कर्मचारीसँग विगतमा गरिएको सम्झौता कार्यान्वयन नभएको भन्दै स्थानीय तहका करिब ४० हजार कर्मचारीले आज देशभरका स्थानीय तहमा हातमा कालोपट्टी बाँधेर काम गरिरहेका छन्
                    
                 
                        
                    
                        
                                स्थानीय तहका कर्मचारीको अन्तर प्रदेश सरुवा सम्भव छैन, एक पटक संघमा आउने व्यवस्था गर्छाैंः सभापति खतिवडा
                            
                         सोमबार, वैशाख ८, २०८२
                        
                        
                            स्थानीय तहमा संघबाट गएका कर्मचारी पनि छन् । उनीहरुका लागि एक पटक संघमा फर्कन पाउने व्यवस्था गर्छाैं ।
                    
                 
                        
                    
                        
                                मुख्यसचिवले थपे आगोमा घ्यू, ४० हजार कर्मचारी आन्दोलन गर्न काठमाडौँ आउँदै
                            
                         आइतबार, वैशाख ७, २०८२
                        
                        
                            संजालले आज (आइतबार) देखि नै देशव्यापी आन्दोलन सुरु गरिसकेको छ । आन्दोलनमा ७५३ वटै स्थानीय तहका कर्मचारीलाई सहभागी हुन संजालले अनुरोध पनि गरेको छ ।
                    
                 
                        
                    
                        
                                स्थानीय सेवासम्वन्धी कानुन माग्दै मुख्यमन्त्री कार्यालयमा  धर्ना 
                            
                         सोमबार, चैत ४, २०८१
                        
                        
                            स्थानीय सेवा सम्वन्धी कानुन बनाउन बिलम्ब गरेको भन्दै सूदुरपश्चिम प्रदेशका स्थानीय तहमा कार्यरत कर्मचारी आन्दोलित भएका छन्
                    
                 
                        
                    
                        
                                स्थानीय जनप्रतिनिधिको राष्ट्रिय अराजकता, कर्मचारीमाथि किन बढिरहेको छ आक्रमण ?
                            
                         मंगलबार, फागुन ६, २०८१
                        
                        
                            जनप्रतिनिधिले राम्रो गर्न नपाएको कारण कर्मचारीमाथि आक्रमण भएको होइन, घुस खान नपाएको कारण, लुट्न नपाएको कारण, मनपरी गर्न नपाएको कारण, कानुन मिच्न नपाएको कारण कर्मचारीमाथि आक्रमण भएको छ । यो गुण्डाराज हो ।
                    
                 
                        
                    
                        
                                लुम्बिनीको स्थानीय सेवा विधेयकः १ दिन महिनावारी बिदा, २ वर्ष नपुगी पनि सरुवा गर्ने बाटो खुल्ला 
                            
                         शुक्रबार, माघ ४, २०८१
                        
                        
                            लुम्बिनी प्रदेश सरकारले एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा सरुवा भएर गएका कर्मचारीलाई २ वर्ष नपुगी पनि सरुवा गर्न सकिने गरी कानुन ल्याएको छ
                    
                 
                        
                    
                        
                                जिविसबाट अवकास पाएका कर्मचारीको पेन्सन १ वर्षदेखि रोक्का, यसरी फुक्योे गाँठो 
                            
                         सोमबार, पुस २२, २०८१
                        
                        
                            स्थानीय तह कार्यान्वयनमा हुनुअघि २०७७ सालसम्म तत्कालीन जिल्ला विकास समितिमा कार्यरत रहदा अवकास पाएका कर्मचारीहरुको पेन्सन लगायतका सुविधा निरन्तर हुने भएको छ
                    
                 
                        
                    
                        
                                गण्डकी बाहेकका प्रदेशबाट काजमा खटिएका कर्मचारीको दरबन्दी रोक्का, बढुवा गरे कारवाहीको चेतावनी 
                            
                         आइतबार, पुस २१, २०८१
                        
                        
                            अन्य प्रदेशबाट कामकाजका लागि गण्डकी प्रदेशका स्थानीय तहमा सरुवा भएर आएका कर्मचारीको तहबृद्धि र दरबन्दी कायम नहुने भएको छ । 
                    
                
 
                
            
 
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    