समयमा बजेट नल्याउने २३ स्थानीय तहसँग सामान्य प्रशासन मन्त्रालयले माग्यो तीन दिने स्पष्टिकरण
बुधबार, असार १७, २०८३
पत्रमार्फत विभिन्न गाउँपालिका र नगरपालिकालाई तीन दिनभित्र बजेट तर्जुमा प्रक्रियाको अवस्था र ढिलाइको कारण स्पष्ट पारेर विवरण पठाउन निर्देशन दिएको हो।
रौतहटका १५ स्थानीय सरकारले ल्याए आगामी आर्थिक वर्षको बजेट, कसको कति ?
शुक्रबार, असार १२, २०८३
रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये १५ वटाले आगामी आर्थिक वर्ष २०८३/८४ नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् ।
हुम्लाका सतावटै स्थानीय तहले ल्याए बजेट, कुनको कति ?
बिहीबार, असार ११, २०८३
आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै पालिकाले उत्पादन, पर्यटन, शिक्षा, स्वास्थ्य तथा भौतिक पूर्वाधारलाई प्राथमिकतामा राख्दै जनमुखी बजेट ल्याएका हुन् ।
देशभरका २७९ नगरपालिकाले ल्याए आगामी आर्थिक वर्षको बजेट, यी हुन नल्याउने १४ नगरपालिका
बिहीबार, असार ११, २०८३
देशभरका २९३ मध्ये २७९ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गरेका छन् । उपमहानगरपालिका र महानगरपालिका पनि यसैभित्र पर्दछन् ।
देशभरका ४४६ गाउँपालिकाले ल्याए बजेट, बाँकी १४ वटाले दिए यस्तो कारण
बिहीबार, असार ११, २०८३
देशभरका ४६० गाउँपालिकामध्ये १४ गाउँपालिकाले असार १० गतेभित्र बजेट ल्याउन सकेका छैनन् । स्थानीय सरकार संचालन ऐन २०७४ ले वाध्यकारी व्यवस्था गरेपनि यी गाउँपालिकाले तोकिएको समयभित्र बजेट ल्याउन नसकेका हुन् ।
बजेट ल्याउन असार १० को मिति कटाएनन् जुम्लाका स्थानीय सरकारहरुले
बिहीबार, असार ११, २०८३
जुम्लाका सबै स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् ।
बाजुराका ९ वटै स्थानीय सरकारले ल्याए बजेट, कसको कति ?
बिहीबार, असार ११, २०८३
बाजुरा जिल्लाका सबै स्थानीय सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेका छन् । बाजुरामा ४ नगरपालिका र ५ गाउँपालिका छन् ।
स्थानीय तहका ५ वर्षे सपनाको आज मैझारो, हिसाव कितावको जिम्मा अब जनताको
बुधबार, असार १०, २०८३
हुन त जनताले विगत ५ वर्षकै मूल्यांकन गर्ने भएपनि छिट्टै विर्सने र क्षमादान दिने नेपाली स्वभावका कारण यो एक वर्ष अबको स्थानीय तह निर्वाचनको सबैभन्दा प्रमुख मानक समय हुनेछ ।
मटिहानी नगरपालिकाको बजेट ४४ करोड, कर्मचारीलाई पर्यटन काज बिदादेखि संस्कृत पाठशालाको उन्नयनसम्म
बिहीबार, असार ५, २०८२
१५औँ नगर सभामा मेयर हरिप्रसाद मण्डलले ४४ करोड ५० लाख रुपैयाँको बजेट पेश गरे । उनले बजेटसँगै नीति तथा कायृक्रम पनि सभामा पेश गरेका छन् ।
कटहरिया नगरपालिकाले ल्यायो ३९ करोडको बजेट, शिक्षा–स्वास्थ्य र फजुल खर्च नियन्त्रण प्राथमिकतामा
बिहीबार, असार ५, २०८२
नगरपालिकाको ११औँ नगर सभामा मेयर अजयप्रकाश जयसवालले नीति तथा कार्यक्रमसँगै बजेट पेश गरेका हुन् ।
स्थानीय सरकारले ल्याउन थाले बजेट, कालिका नगरपालिकाको ९५ करोड
बिहीबार, असार ५, २०८२
चितवनको कालिका नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ९५ करोड ७ लाख २० हजार रूपैयाँको बजेट प्रस्तुत गरेको छ
स्थानीय सरकारले आघौँको नीति ल्याइसके, संघीय सरकार भन्छः पोहोरकै बजेट ल्याएनन्
मंगलबार, जेठ २०, २०८२
मन्त्रालयले सम्वन्धित स्थानीय तहलाई बजेट प्रविष्ट गर्ने अधिकार पनि दिएको छ । तर एकीकृत तथ्यांक भेटिनुपर्ने र राख्नुपर्ने मन्त्रालयले भने बजेट प्रविष्ट नगरेका स्थानीय तहसँग बजेट पठाउनु भन्नेसमेत नगरेको पाइएको छ

