Odapalika - The Fourth Estate - चौथो अंग
कटहरिया नगरपालिकाले ल्यायो ३९ करोडको बजेट, शिक्षा–स्वास्थ्य र फजुल खर्च नियन्त्रण प्राथमिकतामा 
कटहरिया नगरपालिकाले ल्यायो ३९ करोडको बजेट, शिक्षा–स्वास्थ्य र फजुल खर्च नियन्त्रण प्राथमिकतामा  नगरपालिकाको ११औँ नगर सभामा मेयर अजयप्रकाश जयसवालले  नीति तथा कार्यक्रमसँगै बजेट पेश गरेका हुन् । 
स्थानीय सरकारले ल्याउन थाले बजेट, कालिका नगरपालिकाको ९५ करोड 
स्थानीय सरकारले ल्याउन थाले बजेट, कालिका नगरपालिकाको ९५ करोड  चितवनको कालिका नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ९५ करोड ७ लाख २० हजार रूपैयाँको बजेट प्रस्तुत गरेको छ
स्थानीय सरकारले आघौँको नीति ल्याइसके, संघीय सरकार भन्छः पोहोरकै बजेट ल्याएनन् 
स्थानीय सरकारले आघौँको नीति ल्याइसके, संघीय सरकार भन्छः पोहोरकै बजेट ल्याएनन्  मन्त्रालयले सम्वन्धित स्थानीय तहलाई बजेट प्रविष्ट गर्ने अधिकार पनि दिएको छ । तर एकीकृत तथ्यांक भेटिनुपर्ने र राख्नुपर्ने मन्त्रालयले भने बजेट प्रविष्ट नगरेका स्थानीय तहसँग बजेट पठाउनु भन्नेसमेत नगरेको पाइएको छ
बजेट ल्याउनै सकेनन् मधेशका १७ गाउँपालिकाले, सार्थक होला महासंघको सहजीकरण ? 
बजेट ल्याउनै सकेनन् मधेशका १७ गाउँपालिकाले, सार्थक होला महासंघको सहजीकरण ?  संवैधानिक प्रावधानअनुसार १० असारमा स्थानीय तहहरुले बजेट ल्याउनुपर्छ । तर मधेशका १७ वटा गाउँपालिकाले  विवादका कारण अझै बजेट ल्याउन सकेका छैनन्
महानगरले नै टेर्दैनन् संघीय संयन्त्रलाई, मन्त्रालयका कर्मचारी बजेट माग्दैमा हैरान 
महानगरले नै टेर्दैनन् संघीय संयन्त्रलाई, मन्त्रालयका कर्मचारी बजेट माग्दैमा हैरान  देशभरका स्थानीय तहको बजेटको रेकर्ड राख्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भने अहिलेसम्म महानगरपालिकाले बजेट नल्याएको रेकर्ड राखेर बसेको छ
भवन विवादमा अल्झिएको रोहिणीले बल्ल ल्यायो बजेट, गोदावरीको अझै अन्योल 
भवन विवादमा अल्झिएको रोहिणीले बल्ल ल्यायो बजेट, गोदावरीको अझै अन्योल  सार १० भित्र बजेट ल्याएर असार मसान्तभित्र पारित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था पारिपालनामा यसपटक पनि धेरै स्थानीय तह चुकेका छन् ।
तातोपानीको बजेट खर्च उत्साहजनक, एक वर्षमै ७० योजना सम्पन्न 
तातोपानीको बजेट खर्च उत्साहजनक, एक वर्षमै ७० योजना सम्पन्न  जुम्लाको तातोपानी गाउँपालिकाले गत आर्थिक वर्ष २०८०/०८१ मा कूल बजेटको ८१ प्रतिशत खर्च गरेको जानकारी दिएको छ
३६ गाउँपालिकाले अझै स्वीकृत गर्न सकेनन् बजेट, सबैभन्दा बढी मधेशका 
३६ गाउँपालिकाले अझै स्वीकृत गर्न सकेनन् बजेट, सबैभन्दा बढी मधेशका  तर देशभरका २६ गाउँपालिकाले अझैबजेट पारित गर्न नसकेको गाउँपालिका राष्ट्रिय महासंघले जनाएको छ ।
३ अर्बको बजेट ल्याउदै जनकपुरधाम उपमहानगरले भन्योः जानकी मन्दिर अब विश्व सम्पदा सूचीमा 
३ अर्बको बजेट ल्याउदै जनकपुरधाम उपमहानगरले भन्योः जानकी मन्दिर अब विश्व सम्पदा सूचीमा  जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८/८२ का लागि ३ अर्ब ३ करोड ३२ लाख ४० हजार रुपैयाँबराबरको बजेट सार्वजनिक गरेको छ
गौशालामा रमिताः मेयर बजेट ल्याउने, उपमेयर मुद्दा हाल्ने, अदालत रोक्ने 
गौशालामा रमिताः मेयर बजेट ल्याउने, उपमेयर मुद्दा हाल्ने, अदालत रोक्ने  महोत्तरीको गौशाला नगरपालिकाले प्रक्रिया विपरित आर्थिक वर्ष २०८१/०८२ को बजेट पेश गरेको भन्दै उच्च अदालत जनकपुरले कार्यान्वयनमा रोक लगाइदिएको छ
मन्त्रालयको रेकर्डमा अझै आएन ४६ प्रतिशत स्थानीय तहको बजेट 
मन्त्रालयको रेकर्डमा अझै आएन ४६ प्रतिशत स्थानीय तहको बजेट  मन्त्रालयको आधिकारिक वेबसाइटमा अझै ४५.९५ प्रतिशत स्थानीय तहले बजेट नल्याएको प्रविष्ट गरिएको छ
Weather Update