हेटौडा कपडा उद्योग चलेकोमा धन्यवाद प्रधानमन्त्रीज्यू तर गोल्छा अर्गनाइजेसनका कम्पनीहरु बन्द नहोस
हेटौडा कपडा उद्योग चलेकोमा धन्यवाद प्रधानमन्त्रीज्यू तर गोल्छा अर्गनाइजेसनका कम्पनीहरु बन्द नहोस ऋण लिने ऋणीले ऋण तिरेन भने धितो राखेको सम्पत्ती लिलामी गर्ने त हो नि । बैंकिङको यति सामान्य विषय पनि थाहा नपाउने पुलिसलाई बैंकिङ जस्तो संवेदनशील क्षेत्रमा लामोहात गर्न दिएपछि एक्लोपन महसुस हुन्छ प्रधानमन्त्रीज्यू । यो स्वभाविक हो ।
स्थानीय तहका ५ वर्षे सपनाको आज मैझारो, हिसाव कितावको जिम्मा अब जनताको
स्थानीय तहका ५ वर्षे सपनाको आज मैझारो, हिसाव कितावको जिम्मा अब जनताको हुन त जनताले विगत ५ वर्षकै मूल्यांकन गर्ने भएपनि छिट्टै विर्सने र क्षमादान दिने नेपाली स्वभावका कारण यो एक वर्ष अबको स्थानीय तह निर्वाचनको सबैभन्दा प्रमुख मानक समय हुनेछ ।
ओपी बजेट सुझावः कर्मचारीको तलब र आयकरको सीमा बढाऊ
ओपी बजेट सुझावः कर्मचारीको तलब र आयकरको सीमा बढाऊ अर्काे, सरकारले आयकरको सीमा निकै तल राखेको छ । अर्थात हामीले आफूलाई चाहिने रकम आम्दानी नगरेपनि सरकारले तिमीले धेरै कमायौं, मलाई पनि देउ भन्दै करको नाममा जवरजस्ती लिन्छ ।
स्याबास बालेन ! यातायात कार्यालयमा अचम्मै भएछ त
स्याबास बालेन ! यातायात कार्यालयमा अचम्मै भएछ त उनले फोटोकपि गरिदिए र त्यही फोटोकपिको पछाडि फटाफट २,४,६,७ अंक लेखिदिएँ । यो के लेखेको भनेर सोधेँ । उनले भने– पहिला २ नम्बर झ्यालमा, त्यसपछि ४ नम्बरमा, त्यसपछि ६ नम्बरमा अनि ७  नम्बरमा जाने ।
कांग्रेसमा गगनः विद्रोही कि द्रोही ?
कांग्रेसमा गगनः विद्रोही कि द्रोही ? स्पष्ट छ– सेनाले संसारभर कुटनीतिक संयन्त्रसँग सरकार भएर परामर्श गरिरहेको छ, नेपाली सेना अव मिले निर्वाचित सरकारको नाममा डमी प्रधानमन्त्री बनाएर र नमिले आफै अघि बढेर सरकार चलाउँदैछ । यसैको रिहर्सलमा अस्वभाविक व्यक्तिहरु धेरै महत्वपूर्ण वा प्रभावशाली व्यक्तित्व जसरी पर्दामा देखाइदैछ ।
प्रभु बैंकका ४ विकल्प, तेस्रो अपनाउने कि चौथो कुर्ने ?
प्रभु बैंकका ४ विकल्प, तेस्रो अपनाउने कि चौथो कुर्ने ? प्रभु बैंक अहिले आफू जन्मुनभन्दा अगाडीका ३ समस्या र ४ शक्तिकेन्द्रको संघर्षको मैदान बनेको छ । यद्यपि, ४ शक्तिकेन्द्रमा चौथो शक्तिकेन्द्र भने प्रभु बैंक जन्मेपछि तयार भएको हो ।
देउवा, ओली र प्रचण्ड मात्रै होइन, गगन, योगेश र जनार्दनहरुलाई पनि विदा गर
देउवा, ओली र प्रचण्ड मात्रै होइन, गगन, योगेश र जनार्दनहरुलाई पनि विदा गर यी विषयमा दलहरुले नै तयारी गर्नुपर्छ । किनभने अहिले शुशीला कार्की नेतृत्वमा गैरदलीय र गैरसंवैधानिक सरकार बनेपनि यो संविधानको संस्थापन पक्ष भनेको राजनीतिक दलहरु नै हुन् । यो संकटको निकास दलहरुले नै दिनुपर्छ ।
युवा आन्दोलनपछिका आसाम र अफगानिस्तानको अनुभव, नेपाल कता जाला ?
युवा आन्दोलनपछिका आसाम र अफगानिस्तानको अनुभव, नेपाल कता जाला ? जेनजी आन्दोलनका कारण भएको खरबौंका क्षति र गिरेको मनोबल उठाउन सरकारले के कसरी काम गर्छ भन्ने अझै यकिन भएको छैन ।
अबको विकल्पः जेनजी आन्दोलनको उपलब्धी रक्षाका लागि प्रतिनिधिसभा पुर्नस्थापना
अबको विकल्पः जेनजी आन्दोलनको उपलब्धी रक्षाका लागि प्रतिनिधिसभा पुर्नस्थापना फागुन २१ गते हुने निर्वाचनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख दिन सक्दैन । प्रदेशसभा खारेज गर्न सक्दैन । किनभने यी दुइटा व्यवस्था गर्नको लागि संविधानमा संशोधन आवश्यक हुन्छ, जुन गरिएकै छैन ।
खै ! महामहिम राष्ट्रपति कहाँ हुनुहुन्छ ?
खै ! महामहिम राष्ट्रपति कहाँ हुनुहुन्छ ? ... किनकि वर्तमान संविधानको संरक्षक राष्ट्रपति नै हुन् । त्यसैले हाम्रा राष्ट्रपति कहाँ छन्, कुन अवस्थामा छन्, के गरिरहेका छन्, के सोचिरहेका छन्, के चाहन्छन्, यतिवेला यी सबै प्रश्नको जवाफबाहेक अरु केही चाहिएको छैन । किनकि यतिबेला मुटु छ, धड्कन छैन । 
जेनजी पुस्ता किन आयो सडकमा ? (भिडियोसहित)
जेनजी पुस्ता किन आयो सडकमा ? (भिडियोसहित) जसरी विहान घाम झल्कन र बेलुका अस्ताउन, असार साउनमा पानी पर्न, पुष माघमा जाडो हुन यिनीहरुको भूमिका छैन, त्यसैगरी अहिलेका विकास आयोजना सम्पन्न हुन यिनीहरुको भूमिका छैन ।
यदि भिसी नपाएर डा. रामेश अमेरिका गएका हुन् भने...
यदि भिसी नपाएर डा. रामेश अमेरिका गएका हुन् भने... रेमिटान्स बृद्धिको अंक देशभित्र रोजगारी दिन नसकेको अंक हो भनेर कसैले बुझाउदैन । रेमिटान्सले उत्पादन बृद्धि र पूर्वाधार निर्माणमा सहयोग नगरी उपभोगमा सकिएकोमा चिन्ता जनाउने विज्ञहरु छन् यो देशमा ।
Weather Update