मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना भारतीय पक्राउ
मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुई जना भारतीय पक्राउ नेपाल प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा जना भारतीय नागरिकलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
मदन भण्डारी नेपाली राजनीतिका दूरदर्शी नेता हुनुहुन्थ्योः पूर्वराष्ट्रपति भण्डारी
मदन भण्डारी नेपाली राजनीतिका दूरदर्शी नेता हुनुहुन्थ्योः पूर्वराष्ट्रपति भण्डारी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारी नेपाली राजनीतिक आन्दोलनलाई सुदृढ वैचारिक आधार प्रदान गर्ने दूरदर्शी नेता भएको बताएका छन् ।
खोटाङको केपिलासगढी गाउँपालिकामा ‘मह सिकार महोत्सव’
खोटाङको केपिलासगढी गाउँपालिकामा ‘मह सिकार महोत्सव’ केपिलासगढी गाउँपालिकाले आयोजना गरेको भीर मौरीको मह सिकार महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटक बढेका छन् ।
कस्तो रहन्छ आजको मौसम ?
कस्तो रहन्छ आजको मौसम ?
प्रहरी कार्यालयमा दाताको सहयोगमा नागरिक सहायता कक्ष भवन निर्माण
प्रहरी कार्यालयमा दाताको सहयोगमा नागरिक सहायता कक्ष भवन निर्माण जिल्ला प्रहरी कार्यालयको परिसरमा नागरिक सहायता र प्रहरी परिचालन कक्षको भवन निर्माण भएको छ ।
जेठ १६ गते खुला बाँसुरी बाजा प्रतियोगिता
जेठ १६ गते खुला बाँसुरी बाजा प्रतियोगिता चाँगुनारायण नगरपालिका–९ ले यही जेठ १६ गते ‘परम्परागत खुला बाँसुरी बाजा प्रतियोगिता–२०८३’ आयोजना गर्ने भएको छ ।
Weather Update