आयोगले भन्योः नयाँ १६८ वटा मतदानस्थल थप, ९३ वटा खारेज
आइतबार, मंसिर १४, २०८२
निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदानस्थलहरू पुनरावलोकन गरेको छ ।
डिजेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो
आइतबार, मंसिर १४, २०८२
नेपाल आयल भोलिदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम गरेको जनाएको छ ।
कस्तो रहनेछ आज दिनभरको मौसम ?
आइतबार, मंसिर १४, २०८२
जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा कुनै मौसम प्रणाली सक्रिय नरहेको जनाएको छ । आज दिउँसो र राति देशभर आंशिक बदली रहनेछ ।
एनपीएल- आज कर्णाली र काठमान्डु भिड्दै
आइतबार, मंसिर १४, २०८२
त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज कर्णाली याक्स र काठमान्डू गोर्खाज् भिड्दै छन् । खेल दिउँसो ३ः३० बजे हुनेछ ।
ट्रक र स्कुटर ठोक्किदा दुईको मृत्यु
शनिबार, मंसिर १३, २०८२
मेची राजमार्ग अन्तर्गत इलाम नगरपालिका– ९ भञ्ज्याङमा ट्रक र स्कुटर एकापसमा ठोकिएर भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
सात वर्षीया बालिका बलात्कारको आरोपमा ६७ वर्षीय वृद्ध पक्राउ
शनिबार, मंसिर १३, २०८२
वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक ६७ वर्षीय वृद्ध पक्राउ परेका छन् ।
संसदमा सभामुखको यस्तो व्यवहार मैले कहिल्यै देखेको थिइनँः मोदी
शुक्रबार, मंसिर १२, २०८२
अदालतहरूमा आफ्ना मान्छेहरू, संवैधानिक नियुक्तिदेखि लिएर सर्वोच्चका न्यायाधीशहरू पनि पार्टीगत रूपमा नियुक्त गर्ने भइसकेपछि जनताले विश्वास गर्ने ठाउँ भएन।
सरकारी सेवामा युवालाई रोजगारी भन्दै गोकर्णेश्वर नगरपालिकाले सुरु गर्दैछ लोकसेवा तयारी कक्षा
शुक्रबार, मंसिर १२, २०८२
काठमाडौँको गोकर्णेश्वर नगरपालिकाले युवायुवतीलाई सरकारी सेवामा रोजगारी प्रदान गर्ने उद्देश्यले लोकसेवा आयोग तयारी कक्षा सञ्चालनको तयारी गरेको छ।
एनपीएलमा आज चितवन र काठमाण्डु, विराटनगर र कर्णाली भिड्दै
शुक्रबार, मंसिर १२, २०८२
काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज पनि दुई खेल हुँदै छन् ।
हङकङलाई हराउँदै नेपाल यू- १९ प्रिमियर कपको सेमिफाइनलमा
शुक्रबार, मंसिर १२, २०८२
नेपाल एसीसी यू- १९ प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ। बिहीबार यूएईमा भएको खेलमा हङकङलाई १२० रनले हराउँदै नेपालले सेमिफाइनलमा पुगेको हो।
यूएईमा समस्यामा परेका विद्यार्थीले १५ दिनभित्र विवरण पेस गर्न दूतावासको आग्रह
बिहीबार, मंसिर ११, २०८२
अबुधाबी स्थित नेपाली दूतावासले यूएईमा समस्यामा परेका विद्यार्थीहरूलाई १५ दिनभित्र आफ्नो विवरण पेस गर्न आग्रह गरेको छ ।


