नेपाल प्रहरीको रणनीतिक सम्मेलन सम्पन्न
मंगलबार, माघ २७, २०८२
ललितपुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा १९ वर्षीय युवकको मृत्यु
मंगलबार, माघ २७, २०८२
ललितपुर गोदावरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा १९ वर्षीय युवकको मृत्यु भएको छ।
ताप्लेजुङमा भूकम्प
मंगलबार, माघ २७, २०८२
ताप्लेजुङको कञ्चनजङ्गा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ।
कञ्चनपुर–३ को वडागत हिसावः गठबन्धन नहुँदा कांग्रेसलाई लाभ, अंकमा नदेखिए पनि कम छैन रास्वपाको राप र ताप
सोमबार, माघ २६, २०८२
आज हामीले सुदूरपश्चिम प्रदेशको कञ्चनपुर–३ को चुनावी विश्लेषण तयार पारेका छौं, जुन क्षेत्रमा महाकाली पारीका दोधारा चाँदनी पनि पर्छन् ।
बहुसूचक सर्वेक्षण नतिजा सार्वजनिकः पूर्वप्रसूति जाँचको पहुँच बढ्यो
सोमबार, माघ २६, २०८२
हालै विवाहित १५ दशमलव ४९ वर्ष उमेर समूहका महिलामध्ये ३५ प्रतिशतले परिवार नियोजनका कुनै न कुनै उपाय प्रयोग गरेका छन् भने ५५ दशमलव २ प्रतिशत महिलाले आधुनिक परिवार नियोजन सेवाबाट सन्तुष्टि व्यक्त गरेका छन् ।
रुद्रवेणी–वामीटक्सार सडक अवरुद्ध हुने
सोमबार, माघ २६, २०८२
गुल्मीको रिडी‐रुद्रवेणी–वामीटक्सार–सडकखण्ड आजदेखि अवरुद्ध हुने भएको छ ।
केही स्थानमा वर्षा र हिमपातको सम्भावना
सोमबार, माघ २६, २०८२
देशका केही स्थानमा आज वर्षाको सम्भावना रहेको छ । केही भूभागमा हिमापात पनि हुनेछ ।
विश्व क्रिकेटको ध्यान नेपालमा, कसले के भने ?
सोमबार, माघ २६, २०८२
दुई पटकको विश्व विजेता इङल्यान्डलाई अन्तिम समयसम्म दबाबमा राख्ने नेपालको क्रिकेटिङ कौशलले विश्व समुदायको ध्यान खिचेको छ ।
मतदाता शिक्षाः १५ दिनको १० हजार लिएर दिदैछन् वडाका बेतलबी कर्मचारी
आइतबार, माघ २५, २०८२
यस्ता जनशक्तिले १५ दिन काम गर्ने छन् । त्यसको लागि एकमुष्ठ रुपमा १० हजार रुपैयाँ प्रदान गरिने भएको आयोगले जानकारी दिएको छ ।
आजदेखि देशभरिका किशोरीलाई क्यान्सरविरुद्धको खोप, कहाँ कसरी लगाउने ?
आइतबार, माघ २५, २०८२
नेपालमा महिलामा हुने विभिन्न क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो स्थानमा रहेको देखिन्छ भने क्यान्सरको कारणबाट महिलाको मृत्यु हुनेमा यो क्यान्सर पहिलो स्थानमा रहेको छ ।
धुनीवेशी र धाक्रे गाउँपालिकामा रोटरीको निःशुल्क आँखा शिविर
आइतबार, माघ २५, २०८२
स्थानीय आयोजकका रूपमा धुनिवेशी नगरपालिका र थाक्रे गाउँपालिका रहेका थिए ।
टी–२० विश्वकप: आफ्नो पहिलो खेलमा नेपाल आज दुई पटकको च्याम्पियन इङल्यान्डसँग खेल्दै
आइतबार, माघ २५, २०८२
नेपाली राष्ट्रिय क्रिकेट टोलीले दुई पटकको च्याम्पियन इङल्यान्डसँग खेल्दै आज दशौँ संस्करणको आइसीसी टी–२० विश्वकपको सुरुवात गर्दैछ।
मुस्ताङका दुई स्थानमा नेपाली सेनाको निर्वाचन सुरक्षा बेस क्याम्प
आइतबार, माघ २५, २०८२
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि यहाँका दुई स्थानमा नेपाली सेनाले निर्वाचन सुरक्षा बेस क्याम्प स्थापना गरेको छ ।


