बडादशैंको पाँचौ दिन आज देवी स्कन्धमाताको पूजा आरधना गरिँदै
बिहीबार, असोज २९, २०८३
आज देशका अधिकांश भागमा मौसम सफा रहने
बिहीबार, असोज २९, २०८३
आज देशका अधिकांश स्थानको माैसम सफा रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।
१२ दिन ढिला गरी नेपालबाट पूर्ण रुपमा बाहिरियो मनसुन
बिहीबार, असोज २९, २०८३
नेपालमा यसवर्षको मनसुन पूर्ण रुपमा बाहिरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालको सम्पूर्ण भूभागबाट असोज २८ गते अर्थात् अक्टोबर १४ तारिखबाट बाहिरिएको हो ।
सिद्धार्थ बैंककको २० प्रतिशत आकर्षक लाभांश प्रस्ताव, बनायो शेयरधनीप्रतिको प्रतिबद्धता थप सुदृढ
बुधबार, असोज २८, २०८३
नेपालको बैंकिङ क्षेत्रमा विश्वास, स्थायित्व, नवप्रवर्तन र उत्कृष्ट सेवाको पर्यायका रूपमा स्थापित सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट साधारण शेयरधनीहरूका लागि कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
बाढीपहिरोमा बेपत्ता भएकाहरूको आधिकारिक विवरण संकलन गर्दै भोटेकोशी गाउँपालिका
बुधबार, असोज २८, २०८३
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाले रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढी तथा विपद्का कारण बेपत्ता भएका र सम्पर्कविहीन व्यक्तिहरूको आधिकारिक विवरण संकलन सुरू गरेको छ ।
शिवपुरी गाउँपालिकाले सार्वजनिक सुचना प्रकाशन गरी भन्यो– चाडपर्व लक्षित बजार अनुगमन गर्दैछौं
बुधबार, असोज २८, २०८३
नुवाकोटको शिवपुरी गाउँपालिकाले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई प्रभावकारी बनाउने भएको छ।
बस सेवाबाट यात्रा गर्ने यात्रुको अब पाँच लाखसम्मको दुर्घटना बीमा
बुधबार, असोज २८, २०८३
बस सेवाबाट टिकट बुक गरी यात्रा गर्ने यात्रुले अब पाँच लाख रुपैयाँसम्मको दुर्घटना बीमा पाउने भएका छन्। हिमालयन एभरेष्ट इन्स्युरेन्स र बस सेवाबीच भएको सम्झौताअनुसार उक्त बीमा सुविधा उपलब्ध हुनेछ।
किसानलाई भुम्लु गाउँपालिकाको सुचनाः गाईभैसी सुत्केरी भएका छन् भने भत्ता लिन आउनू
बुधबार, असोज २८, २०८३
गाउँपालिकाले सार्वजनिक सुचना नै प्रकाशन गरी किसानलाई गाईभैसी सुत्केरी भत्ता लिन आग्रह गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बनले जानकारी दिए ।
रघुगंगा गाउँपालिकामा किसान सूचीकरण अनिवार्य, दर्ता नम्बरबिना कृषि कार्यक्रमको सुविधा नपाइने
बुधबार, असोज २८, २०८३
म्याग्दीको रघुगंगा गाउँपालिकाले कृषि विकाससम्बन्धी कार्यक्रम, अनुदान तथा सेवा–सुविधा प्राप्त गर्न किसान सूचीकरण प्रणालीमा दर्ता अनिवार्य गरेको छ।
नवरात्रको चाैथाे दिन आज कुष्माण्डादेवीको पूजा गरिँदै
बुधबार, असोज २८, २०८३
बडादसैंको चौथो दिन आज दसैंघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।
देशका हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
बुधबार, असोज २८, २०८३
देशका हिमाली भू-भागका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ ।
दरबारमार्गमा दशैं अफरको बाढी, तर व्यापारमा छैन चमक
मंगलबार, असोज २७, २०८३
नेपालीहरूको महान् चाड दशैं संघारमै आइपुगे पनि राजधानीको प्रमुख तथा महँगो व्यापारिक केन्द्र दरबारमार्गमा भने चाडपर्वको व्यापारिक रौनक अझै देखिन सकेको छैन।


