दुई करोड ७९ लाख चन्दा उठाएर अस्पतालको जग्गा खरिद
सोमबार, जेठ १८, २०८३
तीनदिने आदिवासी जनजाति चलचित्र महोत्सव सुरू
सोमबार, जेठ १८, २०८३
छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आइतबारदेखि सुरु भएको छ । चाबहिलस्थित चलचित्र विकास बोर्डमा सुरु भएको तीनदिने महोत्सवमा आदिवासी जनजाति समुदायका भाषा, संस्कृति, परम्परा, इतिहास तथा सांस्कृतिक पहिचान झल्काउने कथानक र लघु चलचित्र, वृत्तचित्र तथा ‘एआई जेनेरेटेड’ वृत्तचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
हेर्नुहोस् आजका लागि विदेशी मुद्राको विनिमयदर
सोमबार, जेठ १८, २०८३
नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ३१ पैसा निर्धारण गरिएको छ ।
प्रधानमन्त्रीको अभिव्यक्ति ‘सीमा वारपारको जग्गा भोगाधिकार’सँग सम्बन्धित छ : परराष्ट्र
आइतबार, जेठ १७, २०८३
परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा नेपाल भारत सीमाका सम्बन्धमा उल्लेख गरेका विषय दशगजा क्षेत्र अतिक्रमण र ‘क्रस बोर्डर अकुपेसन’ अर्थात् सीमा वारपारको जग्गा भोगाधिकारसँग सम्बन्धित रहेको स्पष्ट गरेको छ ।
सांसदका प्रश्नमा प्रधानमन्त्री शाहको जवाफ
आइतबार, जेठ १७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाहले सांसद्हरुले उठाउनुभएको प्रश्नको जवाफ दिएका छन् ।
पुँजीगत लाभकरः भाषणमा ‘अन्तिम’ कानुनमा अन्तिम होइन कर थप
आइतबार, जेठ १७, २०८३
बजेट वक्तव्यमा भएका विषय विधेयकमा हुन्छन् वा विधेयकमा भएका विषय मात्रै बजेट वक्तव्यमा राखिन्छ भन्ने हो । अर्थमन्त्रीले संघीय संसदको संयुक्त सदनमा पेश गरेको बजेट वक्तव्यमा झुटो कुरा हुन्छ भन्ने कल्पना कसैले गर्दैन, गर्न हुँदैन ।
विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिइनेछ : प्रधानमन्त्री शाह
आइतबार, जेठ १७, २०८३
प्रधानमन्त्री वालेन्द्र शाहले विपन्न वर्गलाई निःशुल्क शिक्षा र स्वास्थ्य सेवा दिन सरकारले योजना बनाएको बताएका छन् ।
कक्षा ११ र १२ को छात्रवृत्ति छनोट परीक्षाः योग्यता सूची २४ घण्टाभित्र प्रकाशन गर्ने तयारी
आइतबार, जेठ १७, २०८३
२६ हजार ८८८ जना विद्यार्थीमध्ये २६ हजार ६०३ जना विद्यार्थीको आवेदन स्वीकृत भएको थियो । स्वीकृत आवेदकमध्ये २२ हजार १६ जना अर्थात् ८२.७६ प्रतिशत विद्यार्थी परीक्षामा सहभागी भएका महानगरले जानकारी दिएको छ ।
नेपालमा गावै छैनन्, नेपालमा गरिबी नै छैन भन्ने जसरी बजेट आएको छः डा. पाण्डे
आइतबार, जेठ १७, २०८३
अर्थशास्त्री डा. पोषराज पाण्डेले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट सिमित मध्यमवर्ग र शहरी क्षेत्रलाई मात्रै हेरेर ल्याएको बताएका छन् ।
सुख्खा पहिरोले शुक्रबारदेखि खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध
आइतबार, जेठ १७, २०८३
सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ सिरेकस्थित कोशी राजमार्गमा सुख्खा पहिरो खस्दा खाँदबारी–किमाथाङ्का सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ ।
जुम्लाका सरकारी तथा गैरसरकारी कार्यालयलाई इन्डक्सन चुलो वितरण गरिने, आवेदन खुला
आइतबार, जेठ १७, २०८३


