नगरप्रहरीद्वारा दुर्व्यवहारको घटनामा क्षतिपूर्ति प्रदान
नगरप्रहरीद्वारा दुर्व्यवहारको घटनामा क्षतिपूर्ति प्रदान काफल बेच्ने महिलामाथि नगरप्रहरीले दुर्व्यवहार  गरेको घटनामा वीरेन्द्रनगर नगरपालिकाले १० हजार रुपैयाँ क्षतिपूर्ति दिएको छ ।
गाडी दुर्घटनामा आठ जना घाइते
गाडी दुर्घटनामा आठ जना घाइते हेटौँडा–काठमाडौँ जोड्ने भिमफेदी–कुलेखानी–काठमाडौँ सडक अन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका ६ जुरीखेतमा आज इभी गाडी दुर्घटना हुदाँ आठ जना घाइते भएका छन् ।
४२ सय मिटर उचाईमा टेलिकमको फोरजी परीक्षण, सगरमाथा आधार शिविरमा चलाउन परीक्षण हुँदै
४२ सय मिटर उचाईमा टेलिकमको फोरजी परीक्षण, सगरमाथा आधार शिविरमा चलाउन परीक्षण हुँदै अब बाजुराको बडिमालिका मन्दिर क्षेत्र (४२ सय मिटर उचाइ) मा फोरजी सेवा विस्तार गर्ने तयारी गरिरहेको छ। साथै, सगरमाथा आधार शिविर क्षेत्रमा समेत फोरजी सेवा विस्तारका लागि अध्ययन कार्य अगाडि बढाइएको छ।
भक्तपुरमा कृषि तालिम सञ्चालन हुँदै, नाम दर्ताका लागि आह्वान
भक्तपुरमा कृषि तालिम सञ्चालन हुँदै, नाम दर्ताका लागि आह्वान सूर्यविनायक नगरपालिका वडा नं. १ले चालु आर्थिक वर्ष २०८२/०८३ को विनियोजित बजेटबाट स्थानीय कृषकहरूका लागि विशेष कृषि तालिम सञ्चालन गर्ने भएको छ।
प्रतिनिधिसभा : सत्य निरूपण र बेपत्ता आयोगका छिटो पदाधिकारी नियुक्त गर्न माग
प्रतिनिधिसभा : सत्य निरूपण र बेपत्ता आयोगका छिटो पदाधिकारी नियुक्त गर्न माग प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा छिटो पदाधिकारी नियुक्त गर्न माग गरेका छन् ।
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई रामारोशन गाउँपालिकाको सम्मान
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई रामारोशन गाउँपालिकाको सम्मान गत एसइई परीक्षाको नतिजामा रामारोशन गाउँपालिकाभित्रका विद्यालयका विद्यार्थीहरुले पहिलो, दोस्रो, तेस्रो, सातौ र ९औं स्थान हासिल गरेका छन् ।
दैलेख र कालिकोटका स्थानीय सरकार प्रमुखहरु महाबुलेकमा, ग्यास उत्खनन गर्न दबाब बढाउँदै
दैलेख र कालिकोटका स्थानीय सरकार प्रमुखहरु महाबुलेकमा, ग्यास उत्खनन गर्न दबाब बढाउँदै दैलेख र कालिकोट जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, जिल्ला प्रशासन तथा सुरक्षा निकायका प्रमुखहरूको जेठ ३ गते महाबुलेकमा बसेको ऐतिहासिक संयुक्त बैठकले समेत यो मुद्दालाई जोडदार रूपमा उठाएको छ ।
प्रतिनिधिसभाः विपद्, सुकुमवासी व्यवस्थापन र सडक सुरक्षामा ध्यानाकर्षण
प्रतिनिधिसभाः विपद्, सुकुमवासी व्यवस्थापन र सडक सुरक्षामा ध्यानाकर्षण प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा सांसदहरूले स्वास्थ्य सेवा, विपद् व्यवस्थापन, सुकुमवासी समस्या, सडक सुरक्षा तथा सामाजिक समावेशितालगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
तोलामा तीन हजार तीन सयले घट्यो सुनको मूल्य
तोलामा तीन हजार तीन सयले घट्यो सुनको मूल्य स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य ओरालो लागेको छ ।
नेपालद्वारा मलेसिया पराजित
नेपालद्वारा मलेसिया पराजित नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले घरेलु टोली मलेसियालाई पहिलो टि–२० अन्तरराष्ट्रिय खेलमा पराजित गरेको छ ।
Weather Update