मानुङकोटलाई पर्यटकीय ग्राम बनाउन जुट्यो व्यास नगरपालिका, जग्गा एकीकरण गरिदै
मानुङकोटलाई पर्यटकीय ग्राम बनाउन जुट्यो व्यास नगरपालिका, जग्गा एकीकरण गरिदै परापूर्वकालमा महर्षि वेदव्यासका पिता पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ ।
सुक्खा पहिरोका कारण कर्णाली करिडोरअन्तर्गत खच्चा सडक अवरुद्ध
सुक्खा पहिरोका कारण कर्णाली करिडोरअन्तर्गत खच्चा सडक अवरुद्ध सडक खुलाउनका लागि जेसिबी परिचालन गर्ने प्रयास भइरहेको छ भने सर्केगाड गाउँपालिकाको जेसिबी त्यसतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख शङ्कर खड्काले बताए।
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड वर्षाका कारण रोशी खोलामा ठूलो बाढी आएकाले सम्भावित जोखिम नहोस् भन्ने हेतुले आवागमन बन्द गराइएको कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन विष्टले जानकारी दिए । उनका अनुसार राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधरणलाई अनुरोध गरिएको छ भने अर्को सूचना जारी नभएसम्म सो खण्डमा यात्रा नगर्न अपीलसमेत गरिएको छ...
हुरीले घर उडाएका मुसहर वस्तीका घर लहान नगरपालिकाले बनाई दिने
हुरीले घर उडाएका मुसहर वस्तीका घर लहान नगरपालिकाले बनाई दिने गत शनिबार साँझ आएको विनाशकारी हुरीले घरको छाना उडाउनुका साथै भौतिक क्षति पुर्याएपछि बिचल्लीमा परेका परिवारका लागि नगरपालिकाले सुरक्षित आवासको व्यवस्था गर्न लागेको हो ।
लहान नगरपालिकाको जेष्ठ नागरिकमैत्री कामः गोविन्दपुरमा बन्दैछ स्नेह वृद्धाश्रम
लहान नगरपालिकाको जेष्ठ नागरिकमैत्री कामः गोविन्दपुरमा बन्दैछ स्नेह वृद्धाश्रम भूमिपूजा कार्यक्रममा लहान नगरप्रमुख महेशप्रसाद चौधरी, वडा नं २४ का वडाध्यक्ष रासलाल राय, तथा महिला मानवअधिकारकर्मी रीता महतोको सहभागिता रहेको थियो ।
सम्झौदाको म्याद सकिदा पनि बनेन पुल, राष्ट्रिय राजमार्गमा जोडिएनन् पलाँता र पचालझरना गाउँपालिका
सम्झौदाको म्याद सकिदा पनि बनेन पुल, राष्ट्रिय राजमार्गमा जोडिएनन् पलाँता र पचालझरना गाउँपालिका पुल निर्माणका लागि श्री हिराचन–क्याराभान सुपरस्टार जेभी, गोपिकृष्णनगर–७ काठमाडौँले ठेक्का लिई २०७७ असोज १३ गते सम्झौता गरेको थियो ।
कोरलानाका जोड्ने कागबेनी-छुसाङ सडक स्तरोन्नति गरिँदै
कोरलानाका जोड्ने कागबेनी-छुसाङ सडक स्तरोन्नति गरिँदै मुस्ताङको कोरला नाका जोड्ने कागबेनी–छुसाङ खण्डको कालोपत्रसहित सडक विस्तार गर्न आयोजनाले गत वर्षको २६ असारमा टक्सार इफ्फाटा/बुद्ध जेभी कन्ट्रक्सनसँग रु २८ करोड ८७ लाख ९६ हजार लागतमा ठेक्का सम्झौता गरेको आयोजना कार्यालयले जनाएको छ । उक्त सडकलाई कालोपत्रसहित थप स्तरोन्नति गर्ने गरी दुई वर्षको सम्पन्न गरिसक्नुपर्ने अवधि तोकिएको छ ।
रेल्वे सेवा घाटामा‚ लाग्यो ७९ करोड ऋण
रेल्वे सेवा घाटामा‚ लाग्यो ७९ करोड ऋण उनका अनुसार अहिले मासिक आम्दानी करिब रु ७५ लाख भए पनि खर्च रु एक करोड २९ लाख पुग्ने गरेको छ । आम्दानीले खर्च धान्न नसक्दा कम्पनीले सरकारको जमानीमा ऋण लिँदै सञ्चालन गर्नुपरेको झाको भनाइ छ । ‘विसं २०८१ असार मसान्तसम्म साँवा र ब्याजसहित कुल ऋण रु ७९ करोड नाघिसक्दा कम्पनीमाथि...
यसरी फेरिदैछ रुपाको रुप, ३ वर्षपछि कस्तो होला रुपाताल ?
यसरी फेरिदैछ रुपाको रुप, ३ वर्षपछि कस्तो होला रुपाताल ? लेखनाथ नगरपालिका वडा नं १०, ११ र १४ का केही भागले छोएको सो ताल पर्यावणीय, जलचर संरक्षण, सिँचाइ तथा जलविद्युत उत्पादनका दृष्टिकोणले उत्कृष्ट गन्तव्य तर्फ लम्किरहेको छ ।
सिक्टा सिँचाइ आयोजनाः २० वर्षमा ४६ प्रतिशत मात्रै भौतिक प्रगति
सिक्टा सिँचाइ आयोजनाः २० वर्षमा ४६ प्रतिशत मात्रै भौतिक प्रगति पश्चिमी मूल नहरबाट ३३ हजार ७६६ हेक्टर र पूर्वी नहरबाट नौ हजार हेक्टर जमिनमा सिँचाइ गर्ने लक्ष्य लिइएको छ । नहर संरचनाका लागि अधिग्रहण गर्नुपर्ने ४४० हेक्टरमध्ये हालसम्म १८३ दशमलव २५ हेक्टर जमिन अधिग्रहण गरिएको आयोजनाका इञ्जिनियर दुलालले जानकारी दिए । उनका अनुसार चालु आवमा पश्चिम मूल नहरको मुख्य डुडुवा...
टीकापुर नगरपालिकाको नयाँ प्रयोगः टोल विकास संस्थालाई निर्माण उपभोक्ता समितिको कामको जिम्मा
टीकापुर नगरपालिकाको नयाँ प्रयोगः टोल विकास संस्थालाई निर्माण उपभोक्ता समितिको कामको जिम्मा टीकापुरमा २६२ टोल विकास संस्था गठन भएका छन्, यसमध्ये २०९ संस्था नगरपालिकामा दर्ता भएका छन् । अन्य दर्ताकै पक्रियामा रहेका संघ संस्था समन्वय शाखा प्रमुख अमृता रावलले जनाकारी दिइन् ।
धवलागिरि गाउँपालिका–५ मल्कवाङमा खानेपानीको पहुँच पुग्यो
धवलागिरि गाउँपालिका–५ मल्कवाङमा खानेपानीको पहुँच पुग्यो धवलागिरि गाउँपालिका–५ मल्कवाङमा एक घर, एक धारासहितको खानेपानी आयोजना निर्माण भएको छ ।
Weather Update