डिम्ब तस्करी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट
डिम्ब तस्करी प्रकरणमा मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट डिम्ब तस्करी प्रकरणमा होप फर्टिलिटी सेन्टरका सञ्चालकलाई मुद्दा नचलाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेस गरिएको छ।
जनस्वराज पार्टीलाई मान्यता दिन सर्वोच्चको अस्वीकार
जनस्वराज पार्टीलाई मान्यता दिन सर्वोच्चको अस्वीकार जनमत पार्टी फुटेर बनेको जनस्वराज पार्टीलाई सर्वोच्च अदालतले मान्यता दिन अस्वीकार गरेको छ ।
रक्षा बमको मागअनुसार मतदाता नामावली दर्ता नभएका व्यक्तिले पनि भोट हाल्न पाउँछन् ?
रक्षा बमको मागअनुसार मतदाता नामावली दर्ता नभएका व्यक्तिले पनि भोट हाल्न पाउँछन् ? उनले अहिलेसम्म कम मात्रै नयाँ मतदाताको नाम दर्ता भएको तथ्यांक सार्वजनिक गर्दै राष्ट्रिय परिचयपत्रका आधारमा मतदान गर्न मिल्ने व्यवस्था मिलाउन भनेकी छन् ।
लामिछाने र जोशीको मुद्दाका फाइल झिकाउन आदेश
लामिछाने र जोशीको मुद्दाका फाइल झिकाउन आदेश उच्च अदालत तुलसीपुर, बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको फाइल जिल्ला अदालतबाट झिकाउन आदेश भएको छ ।
सेन्ट्रल फाइनान्सलाई अदालतले सहकारी मान्यो, अनि सदर ठहर भयो शान्तिको घर लिलामी
सेन्ट्रल फाइनान्सलाई अदालतले सहकारी मान्यो, अनि सदर ठहर भयो शान्तिको घर लिलामी कानुनको व्याख्या गर्ने संवैधानिक अधिकार पाएको अदालतले नै फाइनान्स कम्पनीलाई सहकारी संस्था भनेर दायर गरिएको मुद्दाका आधारमा फैसला समेत गरिसकेको पाइएको छ ।
सप्तरीमा कृषि सडकमा अनियमितताः निर्देशनालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सप्तरीमा कृषि सडकमा अनियमितताः निर्देशनालय प्रमुखसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि विकास निर्देशनालय, नक्टाझिज धनुषाका प्रमुख रत्नकुमार झासहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सरकारको निर्णयविरुद्ध हितेन्द्रदेव शाक्यद्वारा रिट दर्ता 
सरकारको निर्णयविरुद्ध हितेन्द्रदेव शाक्यद्वारा रिट दर्ता  नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सरकारको निर्णयविरुद्ध सर्वोच्च पुगेका छन् ।
राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश
राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश मन्त्रिपरिषद्को राजदूत फिर्ता बोलाउने गत असोज ३० को निर्णयविरुद्ध लक्ष्मीप्रसाद रेग्मीले दायर गरेको रिटमा न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले अन्तरिम आदेश जारी गरिदिएको हो । 
प्रधानन्यायाधीश नेतृत्वको टोली बङ्गलादेश प्रस्थान
प्रधानन्यायाधीश नेतृत्वको टोली बङ्गलादेश प्रस्थान प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत नेतृत्वको भ्रमण टोली आज  बङ्गलादेश प्रस्थान गरेको छ ।
उच्च अदालतद्वारा राजुनाथ पाण्डेले दायर गरेको रिट खारेज
उच्च अदालतद्वारा राजुनाथ पाण्डेले दायर गरेको रिट खारेज पाण्डेले दायर गरेको रिट खारेज गरिएको उच्च अदालत पाटनका प्रवक्ता अशोक क्षेत्रीले जानकारी दिए । न्यायाधीशहरु डालकुमार खड्का र दीपक खनालको इजलासले पाण्डेले दिएको रिट निवेदन खारेज गरेको हो ।
प्रतिनिधिसभा विघटन विरूद्ध आएन अन्तरिम आदेश‚ ७ दिनभित्र लिखित जवाफ माग
प्रतिनिधिसभा विघटन विरूद्ध आएन अन्तरिम आदेश‚ ७ दिनभित्र लिखित जवाफ माग बुधबार सर्वोच्चको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटनविरुद्धको १६ वटा रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । 
जाँचबुझ आयोगविरुद्ध सर्वोच्चमा रिट
जाँचबुझ आयोगविरुद्ध सर्वोच्चमा रिट सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार आयोगविरुद्ध रिट निवेदन पेस भएको र अध्ययनका क्रममा रहेको जानकारी दिए ।
Weather Update