गगन थापाविरुद्ध अवहेलना मुद्दा, मंगलबार पेसी
आइतबार, वैशाख १४, २०८२

अब निर्णय नगरी हानी पुर्याउने कर्मचारीलाई ६ महिना कैद, ७६० वटा सरकारमा पुग्यो सर्कुलर
शुक्रबार, वैशाख १२, २०८२
कुनै कर्मचारीले निर्णय नगरेका कारण कसैलाई हानी नोक्सानी भएमा यस्तो निर्णय नगर्ने कर्मचारीलाई ६ महिनासम्म कैद र ५० हजार रुपैयाँसम्म जरिमाना गर्ने सो एनेमा व्यवस्था छ ।

निजामती विधेयकः सहमति गर्न जुटेको समिति ‘न्वारान’ गरेर उठ्यो
बुधबार, वैशाख १०, २०८२
संघीय निजामती सेवा विधेयक पारित गरेर संसदमा पेश गर्ने भन्दै बसेको बैठक विधेयकको प्रस्तावना र नामसम्म पारित गर्न सफल भएको छ

२०औँ पेशीमा पनि टुंगिएन मेयरमाथिको भ्रष्टाचार मुद्दा, तेस्रो पटक साक्षी बुझ्ने आदेश
सोमबार, वैशाख ८, २०८२
विशेष अदालतले १७औँ पटकको पेशीपछि बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्धको भ्रष्टाचार मुद्दालाई निरन्तरको सुनुवाइमा लगेको थियो । तर निरन्तर ३ दिनको सुनवाई पछि न्यायाधीशहरुले पुनः साक्षीको बकपत्र गराउने आदेश दिएका छन्

१७औँ प्रयासपछि बल्ल सुनुवाइ सुरु भयो बागमती नगरपालिकाका मेयरविरुद्धको भ्रष्टाचार मुद्दा
बुधबार, वैशाख ३, २०८२
विशेष अदालतले १७औँ पटकको पेशीपछि बल्ल बागमती नगरपालिकाका मेयर भरत थापाविरुद्धको भ्रष्टाचार मुद्दालाई निरन्तरको सुनुवाइमा लगेको छ
स्थानीय तहका न्यायिक समितिमा मुद्दाको चाङ, बढ्न थाल्यो उपभोक्ताको विश्वास
बुधबार, वैशाख ३, २०८२
तनहुँको व्यास नगरपालिकाको न्यायिक समितिमा ९६ मुद्दा दर्ता भएका छन् । यी चालु आर्थिक वर्ष र अघिल्लो वर्षबाट जिम्मेवारी सरेका मुद्दा हुन्

पिछडा वर्गको १ अर्ब ३४ करोडको चिठ्ठीः मन्त्रिपरिषद कार्यालयको दबाबमा स्थानीय सरकारमाथि भार
मंगलबार, वैशाख २, २०८२
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको दवावमा एउटा संस्थाले कृषि उपकरणका लागि १ अर्बभन्दा बढी बजेट माग्दै दिएको निवेदन कार्यान्वयन गर्न स्थानीय सरकारहरुलाई दवाब दिएको छ

प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
बुधबार, चैत २७, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको कलैया उपमहानगरपालिकाका तातकालीन प्रमुख प्रशासकीय अधिकृत प्रल्हाद प्रसाद वर्णवालसहितका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ

संघीय मामिला मन्त्रीको नयाँ भाका : निजामती र शिक्षा विधेयक अब बजेट अधिवेशनबाट पारित हुन्छ
सोमबार, चैत २५, २०८१
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले विद्यालय शिक्षा र संघीय निजामती ऐन विधेयक चाँडै पारित हुने दाबी गरेका छन्

महानगर प्रहरीलाई कसले परिचालन गर्छ ? यस्तो छ ३ वटा महानगरपालिकाको व्यवस्था
आइतबार, चैत २४, २०८१
काठमाडौँ महानगरपालिकाका प्रहरी प्रमुखले प्रमुख प्रशाुसकीय अधिकृतलाइृक कार्यलय प्रवेशमा रोक लगाएको घटनापछि महानगरको प्रहरी कसको मातहतमा हुन्छ भन्ने बहस छ

सरोज गुरागाइँले चाहे तत्काल निलम्बनमा पर्नसक्छन् महानगर प्रमुख राजु पाण्डे, यस्तो छ कानुन
बिहीबार, चैत २१, २०८१
काठमाडौँ महानगरपालिका प्रहरी बल प्रमुखको जागिर जाने या नजाने, उनीमाथि कस्तो कारवाही गर्ने भन्ने विषय महानगरको प्रमुख प्रशासकीय अधिकृतको हातमा निहीत रहेको देखिएको छ

महानगर प्रहरीद्धारा कानुनको गम्भीर उल्लंघन, कहिलेबाट भए राजु पाण्डेको ‘माथि’ बालेन साह ?
बिहीबार, चैत २१, २०८१
र्मचारी र जनप्रतिनिधिको उपस्थितिमा कार्यकक्षमा प्रवेश गर्ने लागेका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँलाई कार्यकक्षामा छिर्नबाट रोक्ने क्रममा नगर प्रहरीबाट कानुनको अक्षम्य उल्लंघन भएको हो

१४ लाख भ्रष्टाचारकाे मुद्दामा परे गाउँपालिकाका पूर्वअध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत
बुधबार, चैत १३, २०८१
बझाङको खप्तडछान्न गाउँपालिकाका पूर्वअध्यक्ष, तात्कालीन प्रमुख प्रशासकीय अधिकृत, तात्कालीन एकजना वडाअध्यक्षसहित १४ लाख रुपैयाँ भन्दा बढीको भ्रष्टाचार गरेको अभियोगमा परेका छन्