सबै सामुदायिक विद्यालयमा पुगेर खानेपानीको गुणस्तर परीक्षण गर्दै काठमाडौँ महानगरपालिका
शुक्रबार, असोज २, २०८३
काठमाडौँको आलोकनगरमा अस्पतालजन्य फोहोर फाल्ने कम्पनी खोजेर जरिवाना तिरायाे महानगरले
बिहीबार, असोज १, २०८३
काठमाडौँ महानगरपालिका वडा नं. ३१ आलोकनगरमा फालिएको अस्पतालजन्य फोहरमा प्रमाण खोजेर औषधि उत्पादक कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।
काठमाडौँ महानगरले बनायो विपद प्रभावित नागरिक लक्षित मनोसामाजिक परामर्श केन्द्र
बिहीबार, भदौ १८, २०८३
रसुवा भोटेकोशीको बाढीले प्रभावित तथा अन्य व्यक्तिमा पारेको मानसिक तथा भावनात्मक चोट व्यवस्थापन गर्ने उद्देश्यले काठमाडौँ महानगरपालिकाले राष्ट्रिय सभा गृहमा मनोसामाजिक परामर्श केन्द्र सञ्चालनमा ल्याएको छ ।
काठमाडौँ महानगरको गत वर्षको औसत खर्चः विभागहरुको ३८ र वडाहरुको ६४ प्रतिशत
बिहीबार, भदौ ११, २०८३
काठमाडौँ महानगरपालिकाले गत आर्थिक वर्षमा २०८२र०८३ मा कुल बजेटको ५८.५५ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ ।
काठमाडौँ महानगरले गर्यो स्रोत शिक्षकसँग कार्य सम्पादन करार, यस्तो छ उदेश्य
मंगलबार, साउन २६, २०८३
सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर र शिक्षण सिकाइ प्रक्रियालाई थप व्यवहारिक र प्रभावकारी बनाउन काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले ‘स्रोत शिक्षक’हरुसँग कार्य सम्पादन करार सम्झौता गरेको छ ।
विद्यासुन्दर र बालेनले नसकेको काम गरिन सुनिताले, बायोग्यास प्यान्ट संचालन गर्न सम्झौता
सोमबार, साउन १८, २०८३
काठमाडौँको टेकुमा रहेको बायोग्याँस प्लान्ट सञ्चालनमा ल्याउन काठमाडौँ महानगरपालिका र वैकल्पिक उर्जा प्रवर्धन केन्द्रबीच सम्झौता भएको छ ।
काठमाडौँ महानगरभित्रका घरधनीको हिसावः सम्पत्तिको मूल्यांकन कति हुँदा कति तिर्नुपर्छ कर ?
आइतबार, साउन ३, २०८३
सुरुको १ करोड रुपैयाँसम्मको मूल्याङ्कनमा शून्य दशमलव ०१० प्रतिशत अर्थात् १ हजार रुपैयाँ कर लाग्नेछ । २ करोड रुपैयाँसम्मको मूल्याङ्कनमा थप शून्य दशमलव ०१५ प्रतिशत अर्थात् २ हजार ५ सय रुपैयाँ कर लाग्नेछ ।
काठमाडौँ महानगरले घटायो वहाल करको दर, करमा अरु यस्ता छन् छुट र सुविधा
शनिबार, साउन २, २०८३
आवासीय प्रयोजनको हकमा वार्षिक २ लाख ४० हजार रुपैयाँसम्म आय प्राप्त गर्ने करदाताले ५ प्रतिशत र सोभन्दा बढी आय हुनेले ७ प्रतिशत वहाल कर बुझाउनु पर्नेछ ।
ऐन संशोधन गर्दै काठमाडौँ महानगर, असार २५ गते बोलाइएको सभामा छलफल हुने
मंगलबार, असार २३, २०८३
सभामा कार्यपालिका अन्तर्गतको सुशासन समितिका संयोजक ख्यामराज तिवारीले, ‘महानगर प्रहरी ऐन २०८० को दोस्रो संशोधन विधेयक २०८३’ र ‘भवन निर्माण मापदण्ड २०८० को दोस्रो संशोधन २०८३’ सम्बन्धी प्रस्ताव पेश गगरेका थिए ।
अटिजम र बौद्धिक अपाङ्गता भएका बालबालिकाका हेरचाह गर्न ३३१ जनालाई महानगरको तालिम
मंगलबार, असार २३, २०८३
अटिजम र बौद्धिक अपाङ्गता भएका बालबालिकाको शारीरिक, मानसिक तथा सामाजिक विकासमा सहयोग गर्न, उनीहरुसँग प्रत्यक्ष सम्पर्क तथा संवादमा रहने ३३१ जना व्यक्तिलाई काठमाडौँ महानगरपालिकाले तालिम प्रदान गरेको छ ।
उत्कृष्ट शैक्षिक नतिजा प्राप्त गर्ने विद्यालयका शिक्षक, विद्यार्थी र विद्यालयलाई महानगरको पुरस्कार
शुक्रबार, असार १९, २०८३
काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्ने सामुदायिक विद्यालयका विद्यार्थी, नतिजा प्रदान गर्ने शिक्षक र विद्यालयलाई छुट्टाछुट्टै नगदसहित पुरस्कार प्रदान गरेको छ ।
डेङ्गी नियन्त्रणका लागि काठमाडौँ महानगरले तालिम प्राप्त १६ सय ५० जनशक्ति परिचालन गर्ने
शुक्रबार, असार १२, २०८३
काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले यस वर्षको बर्खायाम प्रारम्भसँगै डेङ्गी नियन्त्रणका लागि तालिम प्राप्त १६ सय ५० जना जनशक्ति परिचालन गर्ने भएको छ ।
काठमाडौँ महानगरमा सहकारीबाट सबा ५ अर्ब बचत फिर्ता गराउन ६ हजार बचतकर्ताको निवेदन
बुधबार, असार १०, २०८३
काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा ५ अर्ब २७ करोड रुपैयाँ बचत रकम फिर्ताका निम्ति आवश्यक प्रयास गरिदिन निवेदन परेको छ ।


