राजापुरका दुई विद्यालयलाई चाहियो हेडसर, कस्तो चाहिन्छ योग्यता ?
बिहीबार, भदौ १८, २०८३
राजापुर नगरपालिकाले माग्यो सामुदायिक विद्यालयको लेखापरीक्षण गर्न लेखापरीक्षक
बिहीबार, भदौ १८, २०८३
बर्दियाको राजापुर नगरपालिकाले नगरपालिकाभित्रका सामुदायिक विद्यालयको लेखापरीक्षणको लागि आवेदन माग गरेको छ ।
बाढी प्रभावित परिवारलाई सम्पर्कमा आउन राजापुर नगरपालिकाको अपिल
बिहीबार, भदौ ११, २०८३
बर्दिया जिल्लाको राजापुर नगरपालिकाले सिन्धुपाल्चोकको भोटेकोशी नदीलगायत विभिन्न जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित तथा सम्पर्कविहीन राजापुर नगरपालिकाका नागरिकको खोजी तथा उद्धारका लागि अपिल गरेको छ।
निःशुल्क बाँडिने औषधि तथा सर्जिकल सामाग्री खरिदका लागि राजापुर नगरपालिकाले माग्यो शिलबन्दी दरभाउपत्र
बिहीबार, भदौ ४, २०८३
बर्दिया जिल्लाको राजापुर नगरपालिकाले नगरबासीलाई निःशुल्क वितरण गरिने औषधि तथा सर्जिकल सामाग्रीहरूको सहज आपूर्तिका लागि खरिद प्रक्रिया अगाडि बढाएको छ।
राजापुर नगरपालिकाका प्रमुख प्रशसकीय अधिकृत ठाकुरसहितलाई भ्रष्टाचारको मुद्दा
शुक्रबार, असार १९, २०८३
राजापुर नगरपालिकाका तत्कालिन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरलाई भ्रष्टाचारको मुद्दा लागेको छ ।
राजापुरमा सडक स्तरोन्नतिका लागि नापजाँच गरिँदै
सोमबार, असार ८, २०८३
बर्दियाको राजापुर नगरपालिकाले वडा नं. ४ मा पर्ने एक प्रमुख सडक खण्डको स्तरोन्नति कार्यका लागि नापजाँचको प्रक्रिया अगाडि बढाएको छ।
एसइईमा राजापुरका सामुदायिक विद्यालयको नतिजा निरासाजनक, ग्रेडेड विद्यार्थी १० प्रतिशत मात्रै
मंगलबार, वैशाख २९, २०८३
सबैभन्दा कमजोर नतिजा मानपुर माविको छ । टपरामा रहेको सो माविबाट ५९ जना विद्यार्थीले एसइई परीक्षा दिएकोमा ६ जना मात्रै ग्रेडेड भए । यो भनेको कुल सहभागीको १०.१७ प्रतिशत मात्रै रहेको नगरपालिकाको शिक्षा निर्देशक टिकानाथ गोसाईले बताए ।
करको करकरः ...त्यसपछि लाग्यो राजापुर नगरपालिकामा ताला
शुक्रबार, भदौ २२, २०८०
बर्दियाको राजापुर नगरपालिकाले लगाएको एकिकृत सम्पत्ति करप्रति असन्तुष्टि जनाउँदै विभिन्न राजनीतिक दलले पालिका कार्यालयमा तालाबन्दी गरेका छन्
विकराल बन्दै बेरोजगारीको अवस्था, एउटै पालिकामा ७ हजार बढी बेरोजगार
बिहीबार, भदौ १४, २०८०
स्थानीय तहहरुले संकलन गर्ने गरेको बेरोजगारको तथ्यांकले देशभित्र बेरोजगारहरूको संख्या भयावह बन्दै गएको संकेत गरेको छ
धानबाली डुवाएको भन्दै वडाध्यक्षको कार्यकक्षमा ताला
बिहीबार, साउन १८, २०८०
बर्दियाको सदरमुकाम राजापुर नगरपालिका–७ का स्थानीयले वडा कार्यालय घेराउ गर्दै वडाध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेका हुन्

