यस्ता छन् श्रमिक दिवसको अवसरमा मन्त्री यादवले गरेका ३ घोषणा
शुक्रबार, वैशाख १८, २०८३
मन्त्री यादवले तेस्रो घोषणमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध भएका श्रमिकहरुले घडेरी खरिद गर्नका लागि ६ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराइने उल्लेख गरेका छन् । त्यसबाहेक १ करोड ५० लाख रुपैयाँसम्म नियमानुसार सापटी लिन सक्ने व्यवस्था मिलाइएको पनि उनले बताए ।
सामाजिक सुरक्षा कोषले घर र जग्गा किन्न पनि ऋण पाउने, कर्जा सीमा १ करोड ५० लाख
बुधबार, वैशाख ९, २०८३
कोषले वैशाख ४ गतेबाट ऋणकाे सीमा बढाएको हो। हाललाई वार्षिक ५.८५ प्रतिशत ब्याजदरमा घर कर्जा दिन सुरू गरिएको छ ।
सामाजिक सुरक्षा कोषमा आवद्ध नहुने विरुद्ध कडा कारवाही गर्ने योजनामा अघि बढ्यो सरकार
सोमबार, चैत २३, २०८२
सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध हुनुपर्ने रोजगारदाता आवद्ध नभए कडा कारवाही गर्ने योजना बनाएको छ ।
सामाजिक सुरक्षा कोषमा आवद्ध नहुँदा पनि उमादेवीले कसरी पाइन् २० लाख ४३ हजार ?
बुधबार, माघ २१, २०८२
कोषका कार्यकारी निर्देशक अधिकारीले रोजगारदताले कोषमा आबद्ध नगराइदिएको अवस्थामा श्रमिकको निधनपछि आश्रित परिवार सुविधाबाट वञ्चित हुन नदिन सुविधा दिलाउने अधिकार कोषलाई भएको बताए ।
सामाजिक सुरक्षा कोषमा १ खर्ब रुपैयाँभन्दा बढी योगदान रकम संकलन, के गरिदैछ यो रकम ?
सोमबार, माघ १९, २०८२
यस अवधिसम्म ९१ स्थानीय तहहरु र ३८ सार्वजनिक निकायहरुले आफ्ना कर्मचारीहरु कोषमा आवद्ध गरिसकेका छन्।
सिएनआई र एसएसएफबीच समझदारी, श्रमिक र उद्योगीलाई कस्तो फाइदा होला ?
मंगलबार, मंसिर २३, २०८२
समझदारी पत्रमा परिसंघका तर्फबाट महानिर्देशक डा. घनश्याम ओझा तथा एसएसएफका तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारीले हस्ताक्षर गरे ।
सामाजिक सुरक्षा कोषमा जम्मा भएको रकमः अंशबण्डा नहुने, राज्य वा साहूको भाग नलाग्ने, सर्वस्व हरण भएपनि जोगिने
मंगलबार, साउन २०, २०८२
नयाँ व्यवस्था अनुसार कोषमा जम्मा भएको रकममा अब अंशियारको अंश लाग्ने छैन । यस्तै, अदालतको फैसला भएपनि कोषमा जम्मा भएको रकममा साहु महाजनको दावा पुग्ने छैन ।
अब सामाजिक सुरक्षा कोषमा सुचिकरण नहुने रोजगारदाताको बैंक खाता र पासपोर्ट रोक्का हुने
मंगलबार, साउन २०, २०८२
नयाँ व्यवस्था अनुसार कोषमा सुचिकरण नहुने रोजगारदाताले ५ मध्ये कुनै एक वा सबै प्रकारको कारवाही भोग्नुपर्नेछ ।
उद्योगी व्यवसायीलाई सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण
सोमबार, साउन १२, २०८२
बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देही र सामाजिक सुरक्षा कोष शाखा कार्यालय बुटवलको आयोजनामा आज सङ्घमा आबद्ध उद्योगी व्यवसायीलाई अभिमुखीकरण गरिएको हो ।
सामाजिक सुरक्षा कोषको घोषणाः ४ वर्षपछि श्रमिक र उसको परिवारको स्वास्थ्य जिम्मा लिन्छौं
बुधबार, साउन ७, २०८२
‘अबको करिव चार वर्ष कोषमा आवद्ध हुने श्रमिक र श्रमिकको परिवारको स्वास्थ्य जिम्मा कोष मार्फत राज्य हुने गरी काम भइरहेको छ । देशभरका अस्पतालहरुसँग समझदारी गरी लाइभ गर्ने कार्य तीब्र गतिमा भइरहेको छ,’ कार्यकारी निर्देशक अधिकारीले भने ।
सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई बाढ्यो २ अर्ब ८४ करोड व्याज
बिहीबार, साउन १, २०८२
कोषमा औपचारिक क्षेत्र, अनौपचारिक क्षेत्र, स्वरोजगार, वैदेशिक रोजगारीमा गएका, निजामती, सेना, प्रहरी र शिक्षकबाहेकका सरकारी कर्मचारीहरु पनि आवद्ध हुनुपर्ने व्यवस्था छ ।
साउनदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन नपाउने, सामाजिक सुरक्षा काेषमा अनिवार्य
शुक्रबार, असार २०, २०८२
योगादनमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू नगरेका कारण सिर्जना हुने दायित्व नेपाल सरकारले नबेहोर्ने जानकारी गराउन पनि अर्थ मन्त्रालयले गराएकाे छ ।


