आजदेखि सोह्र श्राद्ध सुरु
सोमबार, भदौ २३, २०८२
इच्छाकामना गाउँपालिकामा चेपाङ समुदायको सामूहिक ‘न्वागी’
सोमबार, भदौ २३, २०८२
चेपाङ समुदायले चेपाङ बाहुल्यता रहेको चितवन, मकवानपुर, धादिङ र गोरखामा पालैपालो गरी सामूहिक रूपमा न्वाङ्गी मनाउँदै आएका छन्। गत वर्ष गोरखाको गण्डकी गाउँपालिकामा न्वाङ्गी मनाएका थिए।
आज गण्डकी गाउँपालिकामा सार्वजनिक बिदा
आइतबार, भदौ २२, २०८२
चेपाङ जातिहरुको महान चाड (छोनाम) न्वागी पर्वको अवसर पारेर गण्डकी गाउँपालिकाले आइतबार सार्वजनिक बिदा घोषणा गरेको छ ।
आज राति लाग्दैछ खग्रास चन्द्रग्रहण
आइतबार, भदौ २२, २०८२
नेपाल पञ्चांग निर्णायक विकास समितिका अध्यक्ष प्रा.श्रीकृष्ण अधिकारीका अनुसार राति १०ः११ बजे ग्रहण स्पर्श भएर १ः४१ बजे मोक्ष हुनेछ।
चौथोपटक जिब्रो छेडेर वीरेन्द्रभक्त दत्तात्रय र नवदुर्गा जाने
बिहीबार, भदौ १९, २०८२
यो जात्रा यसअघि गत दुई वर्ष जात्रा पशुपतिनाथको मन्दिर पुगेर फर्किएको थियो । बीचबीचमा चल्दै रोकिँदै आएको यो जात्रा २०६३ सालदेखि निरन्तर रोक्दै पुनः २०७४ मा वीरेद्रभक्तकै अगुवाइमा सुरु भएको थियो । त्यसयता उनले २०७९ र २०८१ सालमा पनि जिब्रो छेडेर जात्रा चलाएका थिए ।
न्वागी पर्वमा राक्सिराङ्ग गाउँपालिकामा तीन दिन सार्वजनिक बिदा
बुधबार, भदौ १८, २०८२
न्वागी पर्वको अवसरमा मकवानपुरको राक्सिराङ गाउँपालिकाले ३ दिन सार्वजनिक बिदा दिएको छ ।
सुदूरपश्चिमेलीलाई लाग्यो गौरा पर्व
बिहीबार, भदौ १२, २०८२
सुदूरपश्चिम प्रदेशको मौलिक पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरु भएको छ । पर्वको पहिलो दिन आज व्रतालु महिलाले बिरुडा (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात गर्ने चलन छ । त्यसैले आजको दिनलाई बिरुडा पञ्चमी पनि भनिन्छ ।
पशुपतिमा नागा बाबाको निर्वस्त्र उपस्थिति धार्मिक अभ्यास अनुकूल : सर्वोच्च अदालत
बुधबार, भदौ ११, २०८२
सर्वोच्च अदालतका न्यायाधीशहरु कुमार चुडाल र नहकुल सुवेदीको संयुक्त इजलासले पशुपतिमा शिवरात्रीमा आउने नागा बाबाको गतिविधि नियन्त्रण माग गर्दै दायर गरिएको रिटमा व्याख्या गर्दै सर्वोच्चले नग्नता र अश्लीलताको व्याख्या सापेक्ष हुने व्याख्या गरेको हो।
पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखि नै चारवटै ढोका खुला
मंगलबार, भदौ १०, २०८२
दर्शनार्थीहरुले छिटो दर्शन गरी फर्कन सक्नेगरी बिहान ३ बजेदेखि नै मन्दिरका चारवटै ढोका खोल्ने व्यवस्था मिलाइएको उनले सुनाए । पशुपतिनाथको मन्दिरमा गरिने श्रीयन्त्र पूजाको समयमा समेत जाली राखी बाहिरबाटै दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाइएको छ ।
इन्द्रजात्राको लागि यःसिं लिन मानन्धर समुदायका अगुवाहरु वन प्रस्थान
सोमबार, भदौ ९, २०८२
सकेसम्म भोलि बेलुका नसके पर्सिसम्म यःसिं तानेर काठमाडौंको भोताहितिमा राखिनेछ । यसरी भोताहितिमा राखिएको यःसिं यंलाथ्व अस्तमि (कायाःस्तमि) को दिन विहान ९ः५२ को साइतमा तानेर नगर प्रवेश गराइन्छ ।
अझै जीवित छ एक हजार वर्ष पुरानो ‘गाउँ पूजा’, निसिखोला गाउँपालिकाले गर्दैछ संरक्षणको प्रयास
बुधबार, भदौ ४, २०८२
माथिदेखि दौडिँदै आएको झाँक्री र एक हुल युवाको दृश्य अनौठो थियो । यो अवसरको साक्षी बन्न निसेलढोरमा सयौँ मानिस जम्मा भएका थिए ।
भोटेकोशी गाउँपालिकाले तीजको अवसरमा नृत्य प्रतियोगिता गर्ने, यस्ता छन् सहभागी हुने नियम
बुधबार, साउन २८, २०८२
प्रतियोगिता भने भदौ ५ गते विहीबार विहान १० बजेदेखि सुरु हुनेछ । झिर्पु माध्यामिक विद्यालयको नयाँ भवनमा प्रतियोगिता हुने गाउँपालिकाले जानकारी दिएको छ ।

