Odapalika - The Fourth Estate - चौथो अंग
ट्रङ्कलाइन विवादः संघीय सरकार रमिते, संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह
ट्रङ्कलाइन विवादः संघीय सरकार रमिते, संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह उद्योगीले आफूहरुका विषय राख्नको लागि प्रधानमन्त्री शुशीला कार्कीसँग समय मागेपनि उनले ‘उर्जामन्त्री कुलमान घिसिङसँग कुरा गर्नु’ भनेर टारेकी छन् ।
जेनजी आन्दोलनमा राजीनामा घोषणा गरेका पालिकाका यी अध्यक्ष र उपाध्यक्षहरु अहिले के गर्दै छन् ?
जेनजी आन्दोलनमा राजीनामा घोषणा गरेका पालिकाका यी अध्यक्ष र उपाध्यक्षहरु अहिले के गर्दै छन् ? वडापालिकाले पहिलो चरणमा सम्बन्धित पालिकाका सम्बन्धित व्यक्तिसँग सम्पर्क गरी तपाईंले घोषणा गर्नुभएको राजीनामा स्वीकृत भयो कि भएन भनेर सोधको छ ।
निरन्तरको हिमपातका कारण हिडन भ्यालीमा ३ बेलायती सहित १५ पर्यटक समस्यामा
निरन्तरको हिमपातका कारण हिडन भ्यालीमा ३ बेलायती सहित १५ पर्यटक समस्यामा उनीहरु रहेका स्थानमा होटल र घर छैन । सेक्रेट हिमालय ट्रेड एण्ड एक्सपीडिसनका व्यवस्थापक विनय लामाका अनुसार बेलायती नागरिकत्रय म्यारी रिप्पे, क्यारिराइन विल्सन र इमिल्ली क्याट्स हिडन भ्यालीमा छन् । 
सोलुखुम्बुको लुबुचेमा हेलिकप्टर दुर्घटना
सोलुखुम्बुको लुबुचेमा हेलिकप्टर दुर्घटना सोलुखुम्बुको लुबुचेमा हेलिकप्टर दुर्घटना भएको छ । अल्टिच्युड कम्पनीको हेलिकप्टर बुधबार बिहान लुबुचेमा दुर्घटना भएको हो ।
वर्षा र हिमपातबाट जोगिन प्राधिकरणको सात बुँदे अनुरोध
वर्षा र हिमपातबाट जोगिन प्राधिकरणको सात बुँदे अनुरोध नेपालमा पश्चिमी वायु र अरब सागरबाट विकसित प्रणालीका कारण पश्चिम नेपाल प्रभावित भइरहेका बेला पुनः बङ्गालको खाडीबाट मन्था चक्रवातको असर देखिन लागेपछि आज विपद् प्राधिकरणले नागरिकका लागि सात बुँदे अनुरोध जारी गरेको छ । 
टानले भन्योः हिमपात भइरहेकाले यात्रा नगर्नुहोस् 
टानले भन्योः हिमपात भइरहेकाले यात्रा नगर्नुहोस्  पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान)ले हिमाली क्षेत्रमा वर्षासँगै हिमपात सुरु भएकाले यात्रा नगर्न आन्तरिक तथा बाह्य पर्यटकलाई आग्रह गरेको छ ।
निर्वाचन पर्यवेक्षण गर्न इच्छुकसँग आयोगले माग्यो आवेदन 
निर्वाचन पर्यवेक्षण गर्न इच्छुकसँग आयोगले माग्यो आवेदन  पर्यवेक्षण अनुमतिको लागि राष्ट्रिय संस्थाहरूले निवेदन दिँदा काठमाडौं उपत्यकाको हकमा निर्वाचन आयोगमा दिन सकिने आयोगले जानकारी दिएको छ ।
२६ जिल्लामा बाढीको सम्भावना उच्च‚ सर्तक रहन मौसम विभागको अनुरोध
२६ जिल्लामा बाढीको सम्भावना उच्च‚ सर्तक रहन मौसम विभागको अनुरोध मोन्थाको प्रभावले बिहीबार दिउँसोदेखि शनिबार बिहानसम्म नेपालका वाग्मती, मधेस र कोसी प्रदेशको मौसम प्रभावित हुने विभागले जनाएको छ ।
सरकारसँग भोली राजनीतिक दल र जेनजीको वार्ता
सरकारसँग भोली राजनीतिक दल र जेनजीको वार्ता निर्वाचनको वातावरणका लागि सम्बद्ध पक्षहरूसँग सघन वार्ता र छलफल गरिरहेको सरकारले पहिलोपटक राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच छलफल गर्ने भएको छ ।
घुमघामको याममा मौसमको चुनौती
घुमघामको याममा मौसमको चुनौती घुमघामको याममा पर्यटकलाई मौसमले चुनौती दिएको हो । सुरक्षित स्थानमा रहेका पर्यटक हिमपातमा रमाइरहेका भए पनि हिमाली भेगको पदयात्रामा निस्केका पर्यटकलाई भने गन्तव्यसम्म पुग्न सास्ती भएको छ ।
मेयर बालेन र गृहमन्त्री अर्यालको सम्बन्ध विग्रिएको हो ?
मेयर बालेन र गृहमन्त्री अर्यालको सम्बन्ध विग्रिएको हो ? तर, पछिल्लो केही महिनायता मेयर बालेन र उनका कानुनी सल्लाहकार अर्यालबीच सुमधुर सम्बन्ध नरहेको तथ्यहरु पनि सार्वजनिक भएका छन् । 
Weather Update