पोखरा बसपार्क क्षेत्रका अतिक्रमित संरचना हटाउन निर्देशन
पोखरा बसपार्क क्षेत्रका अतिक्रमित संरचना हटाउन निर्देशन पोखरा बसपार्क क्षेत्रभित्र रहेका पसल लगायत सबै संरचना १५ दिनभित्र हटाउन पोखरा उपत्यका नगर विकास समितिले सार्वजनिक सूचना जारी गरेको छ ।
पोखरा महानगरको सहयोगले पाँच सय रोपनी क्षेत्रफलमा तरबुजा खेती
पोखरा महानगरको सहयोगले पाँच सय रोपनी क्षेत्रफलमा तरबुजा खेती पोखरा महानगरपालिकामा यसवर्ष पाँच सय रोपनी क्षेत्रफल जमिनमा तरबजुजा खेती गरिएको छ ।
व्यवसायिक खेतीमा स्थानीय सरकारको सहयोग, पोखरा महानगर क्षेत्रमा ८ सय रोपनीमा तरबुजा खेती
व्यवसायिक खेतीमा स्थानीय सरकारको सहयोग, पोखरा महानगर क्षेत्रमा ८ सय रोपनीमा तरबुजा खेती पछिल्ला वर्षमा पोखरा महानगरका विभिन्न स्थानमा तरबुजाखेती गर्ने क्रम बढ्दै गएको बताउँदै महानगरपालिकाका कृषि विकास शाखा प्रमुख मनहर कडरियाले यसलाई व्यावसायिक रूपमा अघि बढाउने गरी लागिएको जानकारी दिए ।
पोखरा महानगरको सुचनाः फेवा किनारका अबैध संरचना १५ दिनभित्र हटाउनू, नत्र कारवाही हुन्छ
पोखरा महानगरको सुचनाः फेवा किनारका अबैध संरचना १५ दिनभित्र हटाउनू, नत्र कारवाही हुन्छ महानगरले सिमांकनपूर्वका संरचनाको हकमा सर्वाेच्चको आदेश बमोजिम हुने भन्दै नयाँ संरचना भने १५ दिनभित्र हटाउन र नहटाएर महानगरले भत्काउने र त्यसरी भत्काउदा लागेको खर्च सम्बन्धित व्यक्तिले तिर्नुपर्ने भनेको छ ।
पोखरा महानगरको गज्जव काम ! तरबुजाखेतीमा ५० प्रतिशत अनुदान
पोखरा महानगरको गज्जव काम ! तरबुजाखेतीमा ५० प्रतिशत अनुदान अघिल्लो वर्ष पोखरा महानगरपालिकाको वडा नं १३, १४, ३३ लगातयत स्थानमा झण्डै दुई सय रोपनीमा तरबुजाखेती गरिएकामा दुुई करोड रुपैयाँबराबरको कारोबार भएको उनको भनाइ छ ।
पोखरा महानगरमा पाडी–बाछी हुर्काउन किसानलाई २६ लाख रुपैयाँ अनुदान
पोखरा महानगरमा पाडी–बाछी हुर्काउन किसानलाई २६ लाख रुपैयाँ अनुदान प्रतिपाडी–बाछी १० हजार रुपैयाँका दरले अनुदान प्रदान गरिएको हो । गत वर्ष यस कार्यक्रमका लागि एक सय ८८ जना किसानले आवेदन दिएका थिए ।
युवालाई रोजगारीसँग जोड्न पोखरामा ‘आरयु फेष्ट’
युवालाई रोजगारीसँग जोड्न पोखरामा ‘आरयु फेष्ट’  साउन १६ र १७ गते पोखराको इभेन्ट सेन्टरमा फोहोरलाई खजाना (मोहोर) बनाउने मूलमन्त्रसहित यो महोत्सव आयोजना गरिने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आज पत्रकार सम्मेलन गरी जानकारी दिए ।
पोखरा महानगरले १ महिनामा ११ हजार नागरिकलाई दियो निःशुल्क स्वास्थ्य सेवा 
पोखरा महानगरले १ महिनामा ११ हजार नागरिकलाई दियो निःशुल्क स्वास्थ्य सेवा  पोखरा महानगरपालिकाले ‘घरघरमा स्वास्थ्य कार्यक्रम’अन्तर्गत ११ हजार ८६२ जनालाई नसर्ने रोगको निःशुल्क परीक्षण तथा परामर्श सेवा प्रवाह गरेको छ ।
पोखरा महानगरले युवा उद्यमीलाई सम्मान गर्ने, यी क्षेत्रले पाउनेछन् सम्मान 
पोखरा महानगरले युवा उद्यमीलाई सम्मान गर्ने, यी क्षेत्रले पाउनेछन् सम्मान  पोखरा महानगरपालिकाले विभिन्न क्षेत्रमा विशेष योगदान गरेका युवा उद्यमी तथा प्रतिभालाई सम्मान गर्ने भएको छ
महानगरपालिकाका अधिकृत कुट्ने वडाअध्यक्ष पक्राउ 
महानगरपालिकाका अधिकृत कुट्ने वडाअध्यक्ष पक्राउ  पोखरा महानगरपालिकामा कार्यरत सातौँ तहका एकजना अधिकृत र व्यवसायीमाथि हातपात गरेको अभियोगमा महानगरकै वडा नम्बर ४ का वडाअध्यक्ष पक्राउ परेका छन्
पोखरा महानगरमा ५५० जनाको गोठमा हलगोरु, नगरपालिकाले बाँढ्यो १० लाख 
पोखरा महानगरमा ५५० जनाको गोठमा हलगोरु, नगरपालिकाले बाँढ्यो १० लाख  महानगरको कृषि विकास शाखाले स्थलगत अनुगमन गरेपछि ५५० किसानलाई रकम दिने निर्णय गरेको छ
किन आए विमान चार्टर गरेर १२९ चिनियाँ खेलाडी पोखरा ? मेयरले गरे स्वागत 
किन आए विमान चार्टर गरेर १२९ चिनियाँ खेलाडी पोखरा ? मेयरले गरे स्वागत  चीनका १२९ खेलाडी विमान चार्टर गरेर पोखरा आइपुगेका छन् ।
Weather Update