७५३ स्थानीय तहलाई मन्त्रालयको निर्देशन– आफ्नो प्रगति विवरण अनलाइनमा प्रविष्ट गर्नू
शुक्रबार, कात्तिक ९, २०८१
स्थानीय सरकारमाथि प्रदेशको नियन्त्रण, कर्मचारी प्रशासनसम्बन्धी काम गर्न मुख्यमन्त्रीको स्वीकृति लिनुपर्ने
सोमबार, कात्तिक ५, २०८१
नेपालको संविधानले तीन तहको सरकारको परिकल्पना गरेको छ, संघीय, प्रादेशिक र स्थानीय । तर, स्थानीय सरकारमाथि संघ र प्रदेशले नियन्त्रण गर्नेगरी कानुन बनाएका छन् । जसले संघीय व्यवस्थालाई कागजी र भाषणामा सीमित गर्न खोजिएको आलोचना हुँदै आएको छ । संघीय सरकार र प्रदेश सरकारले कानुन बनाउँदा कहीँ न कहीँ स्थानीय...
स्थानीय तहमा २५ प्रकारका भ्रष्टाचार, मुद्दा खेप्दै ६२ जनप्रतिनिधि
आइतबार, असोज २०, २०८१
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अध्ययनले स्थानीय तहमा २५ प्रकारका भ्रष्टाचारजन्य क्रियाकलाप हुनेगरेको देखाएको छ
‘संघीयता सफल हुन स्थानीय सरकार वित्तीय रूपमा सक्षम हुनुपर्छ’
शुक्रबार, असोज १८, २०८१
संघीयता सफल बनाउन तल्ला सरकार (प्रदेश र स्थानीय तह) वित्तीय रुपमा सक्षम हुनुपर्ने सरोकारवालाले बताएका छन् ।
पाकेको धानबाली जोगाउन स्थानीय सरकारले देखायो यस्तो सक्रियता
बुधबार, असोज ९, २०८१
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले केही दिनअघि विशेष बुलेटिनमार्फत भारी वर्षाको सूचना दियो ।भारी वर्षा हुने भएपछि पाकेको धानबाली भित्र्याउने बेला भएका किसानलाई मर्का पर्ने देखियो ।
गर्मीले ८ छात्रा बेहोस भएपछि स्थानीय सरकारको निर्देशन– अब बिहानी कक्षा चलाउनू
सोमबार, असोज ७, २०८१
केही दिनयता बढेको गर्मीको असर विद्यार्थीमा देखिएको छ । मधेश प्रदेशसहित देशका अधिकांश स्थानमा केही दिनयता गर्मी अत्याधिक बढेको छ ।
शिक्षकको तलब भत्ता रोक्ने स्थानीय सरकारको चेतावनी, यस्तो छ कारण
सोमबार, असोज ७, २०८१
स्थानीय सरकारले शिक्षकको तलब भत्ता रोकिन सक्ने चेतावनी दिँदै विद्यालयलाई पत्र काटेको छ ।
स्थानीय तहलाई स्थानीय सरकार लेख्न संघको सर्कुलर
बिहीबार, भदौ २७, २०८१
नेपाल नगरपालिका संघले देशभरका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकालाई पत्र पठाउँदै स्थानीय तहको सट्टा स्थानीय सरकार लेख्न सर्कुलर जारी गरेको छ ।
कर्मचारी सरुवामा संघीयताको धज्जी, प्रदेश डराउँछ, संघ रमाउँछ
बुधबार, भदौ १२, २०८१
अब तपाईँ नै भन्नुहोस्– नेपालको संघीयता कार्यान्वयनको अवस्था कहाँ रहेछ ?
संस्थागत क्षमतामा कर्णालीका स्थानीय तह : त्रिवेणी नलगाड पहिलो बन्दा १३ पालिकाले ल्याए डिस्टिङसन
आइतबार, भदौ ९, २०८१
स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन (लिजा)मा कर्णाली प्रदेशका १३ स्थानीय तहले ८० अंक कटाएर डिस्टिङसन हासिल गरेका छन् ।
संस्थागत क्षमता मूल्यांकनमा ५० नम्बर पनि ल्याएनन् यी ८४ स्थानीय तहले
आइतबार, भदौ ९, २०८१
देशभरका स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा ८४ स्थानीय तहले ५० अंक पनि कटाउन नसकेको देखिएको छ
स्थानीय कानुनमा संघीय सरकारको अर्को हस्तक्षेप, आफुखुसी कानुन बनाएर भत्ता नदिन निर्देशन
बिहीबार, भदौ ६, २०८१
सर्वोच्च अदालतको संवैधानिक इजलासको नजिर विपरित संघीय सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्थानीय तहले बनाएका कानुनमाथि हस्तक्षेप गर्न थालेको छ


