रसुवाबाट फर्किएर महासंघले गरायो प्राधिकरणको ध्यानाकर्षण
सोमबार, भदौ २२, २०८३
बाढी प्रभावित गाउँपालिकामा तत्काल अस्थायी कार्यालय खोल्न गाउँपालिका महासंघको सुझाव
मंगलबार, भदौ १६, २०८३
बाढीबाट अति प्रभावित गाउँपालिकामा स्थानीय सरकारको सेवा अवरुद्ध हुन नदिन गाउँपालिका राष्ट्रिय महासंघले तत्काल अस्थायी कार्यालय सञ्चालनमा ल्याउन सुझाव दिएको छ।
शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न गाउँपालिका महासंघको अनुरोध
मंगलबार, साउन १२, २०८३
गाउँपालिका राष्ट्रिय महासंघले सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्ज क्षेत्रमा साउन १० गते रातिदेखि भएको अशान्तिपूर्ण अवस्थाप्रति चिन्ता जाहेर गरेको छ ।
महालेखालाई पत्र लेख्दै गाउँपालिका महासंघले भन्योः सुत्रको क्षमता पुगेन, बजेट पनि छिटै निकासा दिनुस्
मंगलबार, असार ३०, २०८३
गाउँपालिका राष्ट्रिय महासंघ नेपालले स्थानीय संचित कोष व्यवस्थापन प्रणाली (सुत्र) मा देखिएका समस्या बारेमा महालेखा नियन्त्रकको कार्यालयको ध्यानाकर्षण गराएको छ ।
देशभरका ४४६ गाउँपालिकाले ल्याए बजेट, बाँकी १४ वटाले दिए यस्तो कारण
बिहीबार, असार ११, २०८३
देशभरका ४६० गाउँपालिकामध्ये १४ गाउँपालिकाले असार १० गतेभित्र बजेट ल्याउन सकेका छैनन् । स्थानीय सरकार संचालन ऐन २०७४ ले वाध्यकारी व्यवस्था गरेपनि यी गाउँपालिकाले तोकिएको समयभित्र बजेट ल्याउन नसकेका हुन् ।
स्थानीय सरकारहरुले सम्झाए प्रतिनिधिसभा र प्रदेशसभाका सभामुखहरुलाई संविधानको व्यवस्था
सोमबार, जेठ २५, २०८३
स्थानीय सरकारहरुका प्रतिनिधिमुलक संस्थाहरु नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघले प्रतिनिधिसभा र प्रदेशसभाका सभामुखहरुलाई संविधानमा भएको व्यवस्थाप्रति स्मरण गराएका छन् ।
स्थानीय सरकारहरुले संघलाई भने– विद्यालय व्यवस्थापन समिति हटाउन अध्यादेश फिर्ता लेऊ
बुधबार, वैशाख ३०, २०८३
संघ र महासंघले सबै स्थानीय सरकार र सरोकारवालालाई उक्त व्यवस्था कार्यान्वयन नगर्न आग्रह गरेका छन् ।
स्थानीय सरकारले संघ सरकारलाई भन्योः सुकुम्बासीलाई जवरजस्ती नउठाऊ
बिहीबार, वैशाख १७, २०८३
उनीहरूले नेपालको संविधान र प्रचलित कानुनअनुसार यस्ता वर्गहरूको व्यवस्थापन गर्ने जिम्मेवारी स्थानीय सरकारकै भएको स्पष्ट पार्दै संघ र प्रदेश सरकारले आवश्यक सहयोग मात्र गर्नुपर्ने बताएका छन्।
गाउँपालिका महासंघको धारणाः नयाँ शक्तिको नाममा नधम्क्याउ, संविधान संशोधनमा हामीसँग पनि कुरा गर
बिहीबार, चैत २६, २०८२
संविधान संशोधनको बहसमा स्थानीय सरकारलाई पनि सहभागी गराउन माग गरिएको छ । यस्तै, स्थानीय तहको संख्या र सीमाना पुनरावलोकनका लागि विज्ञ आयोग गठन गरी औपचारिक बहस प्रारम्भ गर्न पनि महासंघले आग्रह गरेको छ ।
वित्त आयोगसँग स्थानीय सरकारको गुनासोः हामीले पाउने राजस्व पनि किन नदिएको ?
बुधबार, चैत १८, २०८२
आफूहरूले कानुनतः पाउनुपर्ने जति वित्तीय समानीकरण अनुदान नपाउँदा प्रक्षेपण गरिएका कार्यक्रम प्रभावित हुने गरेको उनको भनाइ छ ।
गाउँपालिका महासंघमा जोडिएका ६ जनाले जिते एमाले केन्द्रीय सदस्य, कुन कुन पालिकाका हुन उनीहरु ?
शुक्रबार, पुस ४, २०८२
नेकपा एमालेको ११औं महाधिवेशनमा गाउँपालिका राष्ट्रिय महासंघमा जोडिएका ६ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । विभिन्न गाउँपालिकाको जनप्रतिनिधि रहेका उनीहरु नेकपा एमालेको केन्द्रीय सदस्य निर्वाचित भएका हुन् ।
आइपुग्यो १५ लाख २३ हजार बोरा मल, साल्ट ट्रेडिङ भन्छ– पालिकामा गएर लिदा हुन्छ
आइतबार, भदौ १, २०८२
संघ सरकारले समयमै मल आयात गरी तोकिएका वितरण केन्द्रमा पुर्याउनु पर्नेमा गैरजिम्मेवार ढंगले मन लागेको बेलामा आयात गरिने परिपाटी बढेको उनको भनाइ छ ।
कक्षा १२ को नतिजामा स्थानीय सरकारले लियो स्वामित्व, भन्छन्– बजेट देऊ, गुणस्तर अझै बढाउँछौं
मंगलबार, साउन २०, २०८२
महासंघले विद्यालय शिक्षाको प्रभावकारीता बृद्भि गर्न स्थानीय सरकारमा वित्तीय हस्तान्तरणको आकार बढाउन र विद्यालय शिक्षा सम्बन्धी संघीय कानुन छिटो जारी गर्न संघ सरकारको ध्यानाकर्षण पनि गराएको छ ।


