आजको माैसम : तराईमा तातो, पहाडका केही स्थानमा वर्षा
आजको माैसम : तराईमा तातो, पहाडका केही स्थानमा वर्षा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ र तराई भू–भागमा मुख्यतया सफा रहनेछ ।
धानबालीमा मरुवा रोगले तनहुका किसान चिन्तित, पालिकाद्वारा स्थलगत प्राविधिक अनुगमन
धानबालीमा मरुवा रोगले तनहुका किसान चिन्तित, पालिकाद्वारा स्थलगत प्राविधिक अनुगमन कृषि विकास कार्यालय तनहुँले जिल्लाका विभिन्न पालिकामा देखिएका धानबालीको स्थलगत प्राविधिक अनुगमन कार्यक्रम सञ्चालन गरेको छ । म्याग्दे, बन्दीपुर र आँबुखैरेनी गाउँपालिकाका विभिन्न कृषि क्षेत्रमा गरिएको अनुगमनमा प्रदेश तथा जिल्लास्तरका कृषिसम्बन्धी निकायका विज्ञ प्राविधिकहरूको सहभागिता  थियो ।
संघीय संसदका दुवै सदनको  छुट्टाछुट्टै बैठक बस्दै
संघीय संसदका दुवै सदनको छुट्टाछुट्टै बैठक बस्दै सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्ने भएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ : १५ बजे बस्ने भएको हो ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर रु १५२ दशमलव ०८ र बिक्रीदर रु १५२ दशमलव ६८ कायम भएको छ ।
वीरगञ्जका मेयर सिंहसहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्जका मेयर सिंहसहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी जिल्ला अदालत पर्साले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहसहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
छात्रवृत्तिका लागि छब्बिस हजार आठ सय ८८ को आवेदन
छात्रवृत्तिका लागि छब्बिस हजार आठ सय ८८ को आवेदन काठमाडौँ महानगरपालिका भित्रका विद्यालयबाट कक्षा ११ र १२ मा छात्रवृत्ति प्राप्त गर्न २६ हजार ८८८ जना  विद्यार्थीले ‘अनलाइन’ आवेदन फाराम भरेका छन् ।
रूखले च्यापेर दुई जनाको मृत्यु
रूखले च्यापेर दुई जनाको मृत्यु रोल्पाको थवाङमा हावाहुरीबाट ढालेको रूखले च्यापेर दुई जनाको मृत्यु भएको छ ।
नेप्से परिसूचक नौ दशमलव चौबिस अङ्कले ओरालो
नेप्से परिसूचक नौ दशमलव चौबिस अङ्कले ओरालो धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज नौ अङ्कले ओरालो लागेको छ ।
‘गणतन्त्रको उत्तम विकल्प गणतन्त्र नै हो’ : संसदीय दलको उपनेता राई
‘गणतन्त्रको उत्तम विकल्प गणतन्त्र नै हो’ : संसदीय दलको उपनेता राई गणतन्त्र दिवसको अवसरमा यी र यस्तै विषयमा श्रम संस्कृति पार्टी, संसदीय दलका उपनेता ध्रुवराज राईसँग गरेका अन्तर्वार्ताको सम्पादित अंश:
विद्यार्थीको दिवा खाजामा स्थानीय उत्पादन ‘सखरखण्ड’
विद्यार्थीको दिवा खाजामा स्थानीय उत्पादन ‘सखरखण्ड’ रुपन्देहीको कञ्चन गाउँपालिकाले विद्यालय तहका विद्यार्थीको पोषण सुधार तथा दिवा खाजामा स्थानीय उत्पादनलाई प्राथमिकता दिनेभएको छ ।
समस्याग्रस्त थप चार सहकारीका ऋणीको नामावली सार्वजनिक, कुन कुन परे ?
समस्याग्रस्त थप चार सहकारीका ऋणीको नामावली सार्वजनिक, कुन कुन परे ? समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त चार सहकारीका ऋणीको नामावली सार्वजनिक गरेको छ ।
Weather Update